अर्जुनधारा सचेत युवा

अर्जुनधारा सचेत युवा This page is for help helpless �Thanks for joining our community as a member .�

28/05/2026
आज इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष पाठक ज्यूसँग हामी सचेत युवा र जेन्जी अभियान्ताद्वारा झापामा स्वागत तथा ...
28/05/2026

आज इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष पाठक ज्यूसँग हामी सचेत युवा र जेन्जी अभियान्ताद्वारा झापामा स्वागत तथा विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्ने विषयमा छलफल सम्पन्न भयो।

छलफलका मुख्य विषयहरू:
१. लागुऔषध दुरुपयोग न्यूनीकरण
२. युवामाझ सचेतना अभिवृद्धि
३. समाजमा सकारात्मक अभियान सञ्चालन
४. प्रहरी–समुदाय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रह्यो।
゚viralシ

झापा क्षेत्र नं. २ का युवाहरुले प्रतिनिधि सभा सदस्य माननीय इन्दिरा राना मगरज्यू समक्ष सामुदायिक कुकुर व्यवस्थापन, बर्डफ्...
29/04/2026

झापा क्षेत्र नं. २ का युवाहरुले प्रतिनिधि सभा सदस्य माननीय इन्दिरा राना मगरज्यू समक्ष सामुदायिक कुकुर व्यवस्थापन, बर्डफ्लुका कारण पोल्ट्री व्यवसाय तथा जनस्वास्थ्यमा परेको असर, मौसमीय जोखिम न्यूनीकरण र उपभोक्ता बजार मूल्य एकरूपता सम्बन्धी विषयमा ध्यानाकर्षण गराउँदै निवेदन पेश गरेका छन्। निवेदनमार्फत सर्वसाधारणको सुरक्षा, किसान संरक्षण, खाद्य गुणस्तर अनुगमन तथा उपभोक्ता हितका लागि प्रभावकारी नीति तथा कार्यान्वयनको माग गरिएको छ।

Address

Province No . 1
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when अर्जुनधारा सचेत युवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share