17/10/2026
फुलपातीको हार्दिक मंगलमय शुभकामना!
विजया दशमीको पावन अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏✨
सम्बन्धमा आत्मीयता, व्यवसायमा सफलता र जीवनमा खुसी छाओस्।
NYEF Jhapa Chapter 💙
#फुलपाती