नेपाल शेर्पा संघ

नेपाल शेर्पा संघ * “Preserving Sherpa culture & community voices 🏔️”
* “Sherpa news • culture • tradition • updates”
* “Voice of Sherpa community 🇳🇵

09/08/2026

नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्, बिर्तामोडको आयोजनामा ३२ औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न भएको छ। Ekal Piyashi Biwash
Sherpa Phurba नेपाल शेर्पा संघ

नेपाल शेर्पा संघJhapa birtamod 10 > ३२ औँ विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न! 🪘✨> नेपाल आदिवासी जनजाति महासङ्घ नगर ...
09/08/2026

नेपाल शेर्पा संघ
Jhapa birtamod 10

> ३२ औँ विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न! 🪘✨
> नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्, बिर्तामोडको आयोजनामा ३२ औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न भएको छ।
> सम्पूर्ण आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना तथा बधाई! 💐🙏
> 📍 स्थान: बिर्तामोड, झापा
> 🏛 आयोजक: नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्, बिर्तामोड
>
@

06/08/2026

नेपाल आदिवासी जनजाति महासंघ

विषय: आतिथ्य ग्रहण सहित सहभागिताको लागि हार्दिक अनुरोध

महोदय,

३१औँ विश्व आदिवासी दिवस (९ अगस्ट) २०२६ को अवसरमा आदिवासी जनजातिहरूको जातीय भेषभूषा, विभिन्न सांस्कृतिक नृत्य तथा झाँकीसहित कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

साथै, जातीय अध्यक्षज्यूहरूलाई अतिथिका रूपमा उपस्थित भई आतिथ्य ग्रहण गरिदिन पनि अनुरोध गरिएको छ।

कार्यक्रम तालिका

📅 मिति: २०८३/०४/२४ गते

⏰ बिहान ११:०० बजे

* हनुमान कम्प्लेक्स अगाडि भेला हुने।
* आ–आफ्नो जातीय भेषभूषा, ब्यानर र प्लेकार्ड सहित र्‍यालीमा सहभागी हुने।
* झाँकीसहित पूर्ण परिक्रमा गर्दै सिटी सेन्टर हल सम्म जाने।

⏰ बिहान ११:३० बजेदेखि

* सिटी सेन्टर हलमा विभिन्न कार्यक्रम सञ्चालन।
* दिउँसो २:०० बजे कार्यक्रम समापन।

13/07/2026

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when नेपाल शेर्पा संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share