DPL Damak

DPL Damak Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DPL Damak, Youth Organization, Damak-9 jhapa, Jhapa District.

DPL youth team is an youth organization which promotes reading Culture including leadership development,conducts awareness program,entrepreneur program, community outreach program,literature programs,speakers corners program and so on.

डाईनामिक पब्लिक लाइब्रेरी नेपालद्वारा आयोजित तथा DPL दमकको आतिथ्यतामा मंसिर २७ गते सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशन भव्...
14/12/2025

डाईनामिक पब्लिक लाइब्रेरी नेपालद्वारा आयोजित तथा DPL दमकको आतिथ्यतामा मंसिर २७ गते सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशन भव्य, सफल र ऐतिहासिक रूपमा सम्पन्न भएकोमा अत्यन्त हर्षित छौँ।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने राष्ट्रिय बोर्ड, सम्पूर्ण शाखा, प्रायोजक, प्रतिनिधि, अतिथि, स्वयंसेवक तथा शुभेच्छुक सबैप्रति हार्दिक धन्यवाद र कृतज्ञता।
आगामी दिनमा पनि DPL अभियानलाई अझ सशक्त बनाउन निरन्तर साथको अपेक्षा गर्दछौँ। 🙏

📢 DPL National Convention – Press Meet Updateआज सम्पन्न DPL राष्ट्रिय महाधिवेशन–२०२५ सम्बन्धी पत्रकार सम्मेलनमा उपस्थित ...
11/12/2025

📢 DPL National Convention – Press Meet Update

आज सम्पन्न DPL राष्ट्रिय महाधिवेशन–२०२५ सम्बन्धी पत्रकार सम्मेलनमा उपस्थित भई समर्थन साथ दिनुहुने सम्पुर्ण आदरणीय पत्रकार तथा अग्रज व्यक्तित्व प्रति हार्दिक धन्यवाद।
तपाईंहरूको सहयोगले हाम्रो कार्यक्रम अझ व्यवस्थित र प्रभावशाली बन्ने विश्वास राखेका छौँ ।
🙏 साथ–समर्थनका लागि हार्दिक आभार।

— DPL Damak

सूचना!!   सुचना!!      सुचना!!दर्ता अवधि दुई दिन थप गरिएको सम्बन्धमामाननीय डि.पि.एल अग्रज महानुभाव तथा सम्माननीय सदस्यहर...
10/12/2025

सूचना!! सुचना!! सुचना!!

दर्ता अवधि दुई दिन थप गरिएको सम्बन्धमा

माननीय डि.पि.एल अग्रज महानुभाव तथा सम्माननीय सदस्यहरू,

आगामी राष्ट्रिय महाधिवेशनलाई सफल, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न दर्ता अवधि विस्तारित गरिएपछि सहभागितामा थप वृद्धि हुने जानकारी प्राप्त भएको छ।
यस सन्दर्भमा, आयोजक डाईयनामिक पब्लिक लाइब्रेरी नेपाल (डि.पि.एल नेपाल) तथा आतिथ्यता प्रदानकर्ता डाईनामिक पब्लिक लाइब्रेरी दमक (डि.पि.एल दमक) ले दर्ता समयावधि दुई (२) दिन थप गर्ने निर्णय गरिएको सूचित गरिन्छ।
तसर्थ, दर्ता प्रक्रिया पूरा गर्न बाँकी सबै महानुभावहरूलाई नयाँ समयावधि भित्र अनिवार्य रूपमा दर्ता गर्न विशेष अनुरोध गर्दछौँ।

धन्यवाद।

डि.पि.एल नेपाल
डि.पि.एल दमक

⏳ Final Reminder — Today is the Last Date to Register!Dear respected DPLians, leaders, and friends,This is to inform you...
09/12/2025

⏳ Final Reminder — Today is the Last Date to Register!

Dear respected DPLians, leaders, and friends,
This is to inform you that today is the last day for registration for our upcoming National Convention.
If you have not registered yet, please complete your registration immediately. Your timely participation will help make the event grand and successful.

👉 Register Now:
https://docs.google.com/forms/d/e/1FAIpQLSdwRSJtB7RHZz3ZIvxCrJq9JHSIcqnXwGFNvFQhlByeNhdZKQ/viewform?usp=dialog

03/12/2025

Best Wishes Message From: DPL Kankai, President
डायनामिक पब्लिक लाइब्रेरी नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन–२०२५, ऐतिहासिक दिनको आतिथ्यताको शुभ अवसर दमक शाखाले प्राप्त गरेको छ, सफल, व्यवस्थित र गरिमापूर्ण रूपमा सम्पन्न होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
पठन–संस्कृति प्रवर्द्धन, ज्ञानमार्गको विस्तार, र सिर्जनशील युवा नेतृत्व निर्माणको यात्रामा दमक सदैव अग्रस्थानमा रहँदै आएको छ। यसै गौरवमय शहरमा आयोजना भइरहेको यो महाधिवेशनले देशभरका डि.पि.एल शाखाहरूलाई अझ एकताबद्ध गर्दै संस्थालाई दीर्घकालीन दिशानिर्देशन प्रदान गर्ने दृढ विश्वास लिएका छौँ।
महाधिवेशनलाई सफल बनाउन सहयोगी हातहरू प्रति हामी छिमेकोमी शाखा कन्काईको तर्फबाट सम्मानपूर्वक आभार व्यक्त गर्दै उज्ज्वल सफलताको शुभेच्छा व्यक्त गर्दछौँ।

02/12/2025

Best Wishes Message From: DPL Kamal, President
डायनामिक पब्लिक लाइब्रेरी नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन–२०२५, ऐतिहासिक दिनको आतिथ्यताको शुभ अवसर दमक शाखाले प्राप्त गरेको छ, सफल, व्यवस्थित र गरिमापूर्ण रूपमा सम्पन्न होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
पठन–संस्कृति प्रवर्द्धन, ज्ञानमार्गको विस्तार, र सिर्जनशील युवा नेतृत्व निर्माणको यात्रामा दमक सदैव अग्रस्थानमा रहँदै आएको छ। यसै गौरवमय शहरमा आयोजना भइरहेको यो महाधिवेशनले देशभरका डि.पि.एल शाखाहरूलाई अझ एकताबद्ध गर्दै संस्थालाई दीर्घकालीन दिशानिर्देशन प्रदान गर्ने दृढ विश्वास लिएका छौँ।
महाधिवेशनलाई सफल बनाउन सहयोगी हातहरू प्रति हामी छिमेकोमी शाखा कमलको तर्फबाट सम्मानपूर्वक आभार व्यक्त गर्दै उज्ज्वल सफलताको शुभेच्छा व्यक्त गर्दछौँ।

📢Message from DPL Nepal,Media Coordinator“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्रिय म...
01/12/2025

📢Message from DPL Nepal,Media Coordinator
“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्रिय महाधिवेशनमा सहभागी बनौँ।”

डायनामिक पब्लिक लाइब्रेरी नेपालद्वारा आयोजित तथा
डायनामिक पब्लिक लाइब्रेरी दमक शाखाद्वारा आतिथ्यता प्रदान गरिएको छैटौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गते दमक, झापामा भव्य रूपमा सम्पन्न हुँदैछ।
पठन–संस्कृति प्रवर्द्धन तथा सु–संस्कृत नेतृत्व सुदृढीकरणलाई समर्पित यस महत्वपूर्ण राष्ट्रिय महाधिवेशनमा हजुरहरुको गरिमामय उपस्थिति एवं सहभागिताका लागि व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछु।

📢Message from DPL Nepal,Literature Coordinator“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्...
01/12/2025

📢Message from DPL Nepal,Literature Coordinator
“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्रिय महाधिवेशनमा सहभागी बनौँ।”

डायनामिक पब्लिक लाइब्रेरी नेपालद्वारा आयोजित तथा
डायनामिक पब्लिक लाइब्रेरी दमक शाखाद्वारा आतिथ्यता प्रदान गरिएको छैटौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गते दमक, झापामा भव्य रूपमा सम्पन्न हुँदैछ।
पठन–संस्कृति प्रवर्द्धन तथा सु–संस्कृत नेतृत्व सुदृढीकरणलाई समर्पित यस महत्वपूर्ण राष्ट्रिय महाधिवेशनमा हजुरहरुको गरिमामय उपस्थिति एवं सहभागिताका लागि व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछु।

📢Message from DPL Nepal,Teens Team Coordinator“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्...
01/12/2025

📢Message from DPL Nepal,Teens Team Coordinator
“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्रिय महाधिवेशनमा सहभागी बनौँ।”

डायनामिक पब्लिक लाइब्रेरी नेपालद्वारा आयोजित तथा
डायनामिक पब्लिक लाइब्रेरी दमक शाखाद्वारा आतिथ्यता प्रदान गरिएको छैटौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गते दमक, झापामा भव्य रूपमा सम्पन्न हुँदैछ।
पठन–संस्कृति प्रवर्द्धन तथा सु–संस्कृत नेतृत्व सुदृढीकरणलाई समर्पित यस महत्वपूर्ण राष्ट्रिय महाधिवेशनमा हजुरहरुको गरिमामय उपस्थिति एवं सहभागिताका लागि व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछु।

📢Message from DPL Nepal,Library Coordinator“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्रिय...
01/12/2025

📢Message from DPL Nepal,Library Coordinator
“पठन–संस्कृतिको प्रवर्द्धन र सु-सँस्कृत युवा नेतृत्वको विकासका लागि राष्ट्रिय महाधिवेशनमा सहभागी बनौँ।”

डायनामिक पब्लिक लाइब्रेरी नेपालद्वारा आयोजित तथा
डायनामिक पब्लिक लाइब्रेरी दमक शाखाद्वारा आतिथ्यता प्रदान गरिएको छैटौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गते दमक, झापामा भव्य रूपमा सम्पन्न हुँदैछ।
पठन–संस्कृति प्रवर्द्धन तथा सु–संस्कृत नेतृत्व सुदृढीकरणलाई समर्पित यस महत्वपूर्ण राष्ट्रिय महाधिवेशनमा हजुरहरुको गरिमामय उपस्थिति एवं सहभागिताका लागि व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछु।

Address

Damak-9 Jhapa
Jhapa District
977

Alerts

Be the first to know and let us send you an email when DPL Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DPL Damak:

Share