Mechinagar-12 Youth Group

Mechinagar-12 Youth Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mechinagar-12 Youth Group, Youth Organization, Mechinagar 12, Jhapa District.

यस संस्थाको संस्थापक सदस्य तथा सह-सचिव श्री समीर श्रेष्ठ ज्युलाई सम्पुर्ण संस्थाको सदस्यहरुको तर्फ बाट जन्मदिनको हार्दिक...
07/12/2025

यस संस्थाको संस्थापक सदस्य तथा सह-सचिव श्री समीर श्रेष्ठ ज्युलाई सम्पुर्ण संस्थाको सदस्यहरुको तर्फ बाट जन्मदिनको हार्दिक सुभकामना व्यक्त गर्न चाहन्छौं।
Samir Shrestha

यस मेचीनगर १२ युवा समुह संस्थाद्वारा आयोजित २०८२/०८/०६ को रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।रक्तदान गर्दै जीव...
24/11/2025

यस मेचीनगर १२ युवा समुह संस्था
द्वारा आयोजित २०८२/०८/०६ को रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
रक्तदान गर्दै जीवन बचाउने महान कार्यमा सहभागी हुनु हुने सबै दाताहरूलाई हाम्रो हृदयदेखि धन्यवाद।
त्यसैगरी कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, साथ र प्रेरणा प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति हामी गहिरो कृतज्ञ प्रकट छौँ।

अध्यक्ष
यलम्बर कन्दङ्वा
मेचीनगर–१२ युवा समूह

यस संस्थाको संस्थापक सदस्य तथा सचिब श्री बृटिस लिम्बू ज्युलाई सम्पुर्ण संस्थाको सदस्यहरुको तर्फ बाट जन्मदिनको हार्दिक सु...
23/11/2025

यस संस्थाको संस्थापक सदस्य तथा सचिब श्री बृटिस लिम्बू ज्युलाई सम्पुर्ण संस्थाको सदस्यहरुको तर्फ बाट जन्मदिनको हार्दिक सुभकामना व्यक्त गर्न चाहन्छौं।
British Limbu

२०८२/०६/०६ शनिबार भोलि भेटौ है त🙏“रक्तदान – जीवनदान ❤️भोलि बिहान ८:०० बजे मेचीनगर–१२, सहरेडाँगी चोकमा आयोजना हुने रक्तदा...
21/11/2025

२०८२/०६/०६ शनिबार भोलि भेटौ है त🙏
“रक्तदान – जीवनदान ❤️
भोलि बिहान ८:०० बजे मेचीनगर–१२, सहरेडाँगी चोकमा आयोजना हुने रक्तदान कार्यक्रममा सबैलाई हार्दिक आह्वान गर्दछौं।
तपाईंको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।
आउनुहोस्, मानवताको लागि हात बढाऔँ।”

— मेचिनगर- १२ युवा समूह

18/11/2025

सूचना! सूचना! सूचना!
राष्ट्रिय युवा परिषद् (युवा तथा खेलकुद मन्त्रालय) द्वारा प्रकाशित निःशुल्क रोजगारीमुखी सीप विकास तालिमका लागि Mechinagar–12 Youth Group मार्फत सम्पूर्ण आवेदन प्रक्रिया सञ्चालन गरिदै छ।

👉 इच्छुक युवायुवतीहरू यो लाभ लिन १८ वर्ष कटेको हुन पर्ने छ र उक्त युवायुवतिहरु एस.ई.ई वा एस.एल.सी प्रमाणपत्र , नागरिकता को प्रतिलिपि अनिवार्य रूपमा हाम्रो समूहमा बुझाउनु पर्नेछ।

👉 कोटा सिमित भएकोले छिटो भन्दा छिटो सम्पर्क गर्नुहोला।

👉 छनोटमा परेका आवेदकहरूलाई आवश्यक आन्तरिक जानकारी तथा समन्वय हाम्रो यसै संस्था मार्फत प्रदान गरिनेछ।

📞 सम्पर्क: 9817077494 , 9825934044

अध्यक्ष
यलम्बर कन्दङ्वा
मेचिनगर–१२ युवा समूह

मेचिनगर–१२ युवा समूहले विगतका विभिन्न मितिहरूमा रक्तदान कार्यक्रम, कन्सर्ट, च्यारिटी शो लगायतका सामाजिक र युवामुखी कार्य...
16/11/2025

मेचिनगर–१२ युवा समूहले विगतका विभिन्न मितिहरूमा रक्तदान कार्यक्रम, कन्सर्ट, च्यारिटी शो लगायतका सामाजिक र युवामुखी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ यहा हरु बिच सर्वबित नै छ । यी सबै कार्यहरूको मुख्य उद्देश्य समाजमा सहयोगको भावना जगाउने र युवाहरूलाई सक्रिय तथा जिम्मेवार बनाउन रहेको छ ।

यस वर्ष हामीले “सक्ष्यम युवा सभ्य समाज संस्था” सँग सहकार्य गर्दै सहयोग स्वरुप तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौं, जसको माध्यमबाट समाजसेवामा अझै बल पुग्ने विश्वास लिएका छौं ।

समितिको हालै सम्पन्न बैठकमा निर्णय गरिएको अनुसार, हाम्रो समूहले आगामी दिनहरूमा पनि यसै उत्साहका साथ समाजसेवा र युवाको सशक्तिकरणका कार्यहरू निरन्तर अगाडि बढाउनेछ ।

त्यसै क्रममा, हामीले अर्को रक्तदान कार्यक्रम मङ्सिर ०६ गते आयोजना गर्ने निर्णय गरेका छौं ।
हाम्रो सानो योगदानले कसैको जीवनमा ठूलो परिवर्तन ल्याओस् भन्ने उद्देश्यका साथ सबैलाई हार्दिक निमन्त्रणा 🙏

– मेचिनगर–१२ युवा समुह

अध्यक्ष
यलम्बर कन्दङ्वा

मतदाता परिचयपत्रका लागि नाम दर्ता गराउने म्याद २०८२/०८/०५ सम्म थप भएको छ ।
14/11/2025

मतदाता परिचयपत्रका लागि नाम दर्ता गराउने म्याद २०८२/०८/०५ सम्म थप भएको छ ।

17/10/2025
आउदै गरेको विजया दशमी, शुभ–दीपावली तथा छठ पर्व २०८२ सालको पावन अवसरमा यस समुहको तर्फबाट नेपालभित्र तथा विदेशमा रहनु भएका...
24/09/2025

आउदै गरेको विजया दशमी, शुभ–दीपावली तथा छठ पर्व २०८२ सालको पावन अवसरमा यस समुहको तर्फबाट नेपालभित्र तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ  ! नेपालको पहिलो महिला प्रधानमन्...
12/09/2025

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ !

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यू लाई हार्दिक बधाई तथा शुभकामना ।

तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा, देशलाई दिशा र समाजलाई आशा दिनेछ भन्ने विश्वास छ।

हार्दिक बधाई🙏
जय नेपाल🇳🇵

10/09/2025

यसरी त हुदैन भएन। अब केहि घन्टा ढिला भयो भने ; त्यही कांग्रेस,माउवादी,एमालेको बुडोहरु नै म Gen-z हो भन्दै आईपुग्छन्।

७० कटेको बा आमा हरुले मजाले बसेर वृदा भत्ता खाने हो प्रधानमन्त्री हैन!

09/09/2025

कांग्रेस,एमाले,मावबादी के छ अवस्ता?
अनि पार्टीका अग्रजहरु नेता भनाउँदाहरु र प्रिय झोले दाजु भाइ हरु
आजै पनि ८४मा बलगर्नेकी, युवाहरुलाई पनि पालो दिने के छ बिचार?

Address

Mechinagar 12
Jhapa District

Telephone

+9779807920208

Website

Alerts

Be the first to know and let us send you an email when Mechinagar-12 Youth Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share