MKK Group

MKK Group non profit org

यश एम के के ग्रुपको हरेक खेल्कुद प्रतियोगिता मा अग्रसर भएर हौसला प्रधान गर्न जुनसुकै ठाउँसम्म उपस्थित भैदिनुहुने बिनोद र...
05/07/2026

यश एम के के ग्रुपको हरेक खेल्कुद प्रतियोगिता मा अग्रसर भएर हौसला प्रधान गर्न जुनसुकै ठाउँसम्म उपस्थित भैदिनुहुने बिनोद राउत अङ्कल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ! तपाई को मार्गनिर्देशन सधै अनुसरण गर्ने छौ ! हजुर जहाँ भएनी हजुरको आत्मालाई सान्ती मिलोस ! तापाई सधै यश सस्थाको मन मुटुमा रहनुहुनेछ !
परिवार जन्मा पर्न गएको शोक लाई शक्तिमा प्रदान गरून् भनी भगवान सग प्राथना गर्दछौ !

मलामी जाने सूचना यश एम के के ग्रुपका सदस्य Bishal Pandey को ममतामय आमा बिर्तामोड–३, बिराटपोखरी निवासी पवित्रा पाण्डेको व...
03/07/2026

मलामी जाने सूचना

यश एम के के ग्रुपका सदस्य Bishal Pandey को ममतामय आमा बिर्तामोड–३, बिराटपोखरी निवासी पवित्रा पाण्डेको वि.सं. २०८३ साल असार १८ गते,बिहीबार,बिहान १०:३० बजे दुःखद स्वर्गारोहण भएकोले उहाँको पार्थिव शरीरको अन्त्येष्टि तथा दाहसंस्कार वि.सं. २०८३ साल असार २० गते,शनिबार,बिहान १०:०० बजे कन्काईमाई घाटमा गरिने भएको परिवारजनबाट जानकारी प्राप्त भएको छ।
अतः सम्पूर्ण आफन्तजन, इष्टमित्र,छरछिमेकी तथा शुभेच्छुक महानुभावहरूलाई निर्धारित समय र स्थानमा (निजी निबास) उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुहुन तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिदिनुहुन जानकारी गराईन्छ।
भावपूर्ण श्रद्धाञ्जली।
ॐ शान्तिः शान्तिः शान्तिः 🙏
दाजु भाउजू अङ्कल लगायत सम्पुर्ण परिवार मा भगवान ले सहन सक्ने शक्ति प्रदान गरून् भनी भाग्वान सग कामना गर्दछौ !

हार्दिक श्रद्धाञ्जली नानी 😢😢झापा विर्तामोड ३ विर्तावजार मा आज साझ भएको सडक दुर्घटना मा ज्यान गुमाउनुभएकी १० वर्शिय वालिक...
25/06/2026

हार्दिक श्रद्धाञ्जली नानी 😢😢
झापा विर्तामोड ३ विर्तावजार मा आज साझ भएको सडक दुर्घटना मा ज्यान गुमाउनुभएकी १० वर्शिय वालिका अनुकृती चापागाई को न्याय को लागी भोली असार १२ गते विहान ८ वजे इलाका प्रहरी कार्यलय अनारममी विर्तामोड मा उपस्तित भई न्याय को पक्ष मा उभिनुहुन दिवंगत वालिका का परिवारजन तथा स्थानियहरुले सवैलाई अनुरोध गरेका छन , यो सामान्य दुर्घटना हैन , यो एउटा गम्भिर लापरवाही को नतिजा हो जस्मा सवारी चालक ,, स्थानिय प्रसासन , सडक विभाग , ट्रापिक व्यावस्थापन ,लगायत को समेत लापरवाही र कमी कम्जोरी को कारण यो घटना हुन पुगेको विझ हरुको भनाई छ तसर्थ सम्पुर्ण न्यायप्रेमी महनुभाव हरुलाई भोली उपस्तिथी को लागी अनुरोध गर्दछौ ।

Breaking: Nepal wins the match with USA by 122 runs in ongoing CWC League 2. ❤️🇳🇵  @
22/05/2026

Breaking: Nepal wins the match with USA by 122 runs in ongoing CWC League 2. ❤️🇳🇵 @

टोरोन्टो महानगरले नेपाली हेरिटेज विक मनाउन अप्रिल महिना लाई पारित गरेकोछ  !
16/04/2026

टोरोन्टो महानगरले नेपाली हेरिटेज विक मनाउन अप्रिल महिना लाई पारित गरेकोछ !

25/03/2026

जीवन त साधारण नै छ, कठिन त सपना र जिम्मेवारी छन्।❤️

MKK Group (Man ka Kura Group) ले बिर्तामोड-३ स्थित बिराटपोखरमा निर्माण गर्न लागेको सहिद दिनेस राजबन्शी र गोपाल सेढाई को ...
26/02/2026

MKK Group (Man ka Kura Group) ले बिर्तामोड-३ स्थित बिराटपोखरमा निर्माण गर्न लागेको सहिद दिनेस राजबन्शी र गोपाल सेढाई को प्रेम स्मृतिमा 'बालबालिका मैत्री जोर धारा' अभियानमा यहाँहरूको उदार सहयोग अविस्मरणीय छ। यस महान् कार्यमा हातेमालो गर्दै नगद तथा जिन्सी सहयोग प्रदान गर्नुहुने सम्पूर्ण मनहरूलाई हामी हार्दिक आभार व्यक्त गर्दछौं।
आज हामीलाई बिर्तामोड ९ का Nabeen Kharel नवीन खरेल ज्यूले हाम्रो अभियानका लागि रु.५०००(पाच हजार) प्रदान गरी अमूल्य साथ दिनुभएको छ।
यहाँहरूको यो सद्भाव र सहयोगले हामीलाई थप ऊर्जा मिलेको छ र यो पवित्र कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न ठूलो प्रेरणा मिलेको छ। तपाईंहरूको यो उदारताप्रति MKK Group सदैव ऋणी रहनेछ।
बिराटपोखरको गरिमा बढाउन र शहीद दिनेश राजवंशी तथा शहीद गोपाल सेढाईको स्मृतिलाई चिरस्थायी बनाउन यहाँहरूको योगदान सधैं स्मरणीय रहनेछ।
पुनः एकपटक, यहाँहरू सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद!

MKK Group (Man ka Kura Group) ले बिर्तामोड-३ स्थित बिराटपोखरमा निर्माण गर्न लागेको सहिद दिनेस राजबन्शी र गोपाल सेढाई को ...
25/02/2026

MKK Group (Man ka Kura Group) ले बिर्तामोड-३ स्थित बिराटपोखरमा निर्माण गर्न लागेको सहिद दिनेस राजबन्शी र गोपाल सेढाई को प्रेम स्मृतिमा 'बालबालिका मैत्री जोर धारा' अभियानमा यहाँहरूको उदार सहयोग अविस्मरणीय छ। यस महान् कार्यमा हातेमालो गर्दै नगद तथा जिन्सी सहयोग प्रदान गर्नुहुने सम्पूर्ण मनहरूलाई हामी हार्दिक आभार व्यक्त गर्दछौं।
आज हामीलाई बिर्तामोड का सरोज तिम्सिना ज्यूले हाम्रो अभियानका लागि रु.५०००(पाच हजार) प्रदान गरी अमूल्य साथ दिनुभएको छ।
यहाँहरूको यो सद्भाव र सहयोगले हामीलाई थप ऊर्जा मिलेको छ र यो पवित्र कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न ठूलो प्रेरणा मिलेको छ। तपाईंहरूको यो उदारताप्रति MKK Group सदैव ऋणी रहनेछ।
बिराटपोखरको गरिमा बढाउन र शहीद दिनेश राजवंशी तथा शहीद गोपाल सेढाईको स्मृतिलाई चिरस्थायी बनाउन यहाँहरूको योगदान सधैं स्मरणीय रहनेछ।
पुनः एकपटक, यहाँहरू सबैलाई हृदयदेखि धेरै धेरै धन्यवाद!

सेम टु सेम   Milan Bista  उत्कृष्ट कला
22/01/2026

सेम टु सेम
Milan Bista उत्कृष्ट कला

अत्यन्तै दुःखद खबर। MKK  Group र    कोशी प्रादेशिक क्रिकेट सङ्घका लागि यो अत्यन्तै पीडादायी क्षण हो। एम के के ग्रुपका  ए...
25/12/2025

अत्यन्तै दुःखद खबर। MKK Group र
कोशी प्रादेशिक क्रिकेट सङ्घका लागि यो अत्यन्तै पीडादायी क्षण हो। एम के के ग्रुपका एक होनहार, कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनशको दुर्घटनामा परी भएको असामयिक निधनको खबरले सम्पूर्ण एम के के परिवारलाई गहिरो शोकमा डुबाएको छ।
स्व. मिनशले एम के के ग्रुपको क्रिकेट विकासमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषतः कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ।
ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजन, आफन्तजन र खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून्।
भावपूर्ण श्रद्धाञ्जली।
Meenash Thapa

Address

Birtamod
Jhapa District

Telephone

+9779818004107

Website

Alerts

Be the first to know and let us send you an email when MKK Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share