26/07/2026
बर्खा स्मृति प्रतिष्ठान, बुद्धशान्ति को आयोजनामा यही श्रावण १९ गते हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गइरहेको सम्पूर्णमा सादर जानकारी गराइन्छ।
-मिति: श्रावण १९ गते
-समय: बिहान ७:०० बजेदेखि
-स्थान: बुद्धशान्ति गाउँपालिकाको प्राङ्गण, -बुधबारे, झापा, (कोशी प्रदेश)
-फर्म शुल्क: मात्र रु. ३००
दर्ता गर्ने माध्यम: https://forms.gle/JTeDx3uJVRExUoGn9
दर्ता गर्ने अन्तिम मिति श्रावण श्रावण १३ गतेसम्म रहेको हुँदा प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण खेलप्रेमी तथा सर्वसाधारणलाई समयमै दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्न हार्दिक अनुरोध गर्दछौँ।
थप जानकारीका लागि: ९८०७९४२४७९,९८६०३०९४३२