स्वतन्त्र विद्यार्थी युनियन - दमक बहुमुखी क्याम्पस

  • Home
  • Nepal
  • Jhapa District
  • स्वतन्त्र विद्यार्थी युनियन - दमक बहुमुखी क्याम्पस

स्वतन्त्र विद्यार्थी युनियन - दमक बहुमुखी क्याम्पस FSU-DMC

We are thrilled to share the incredible achievement of our 𝐁𝐁𝐀 𝐁𝐚𝐭𝐜𝐡 𝐨𝐟 𝟐𝟎𝟐𝟎 for securing a 𝟏𝟎𝟎% 𝐫𝐞𝐬𝐮𝐥𝐭 𝐢𝐧 𝟖𝐭𝐡 𝐬𝐞𝐦 𝐚𝐧𝐝 𝐰...
12/07/2025

We are thrilled to share the incredible achievement of our 𝐁𝐁𝐀 𝐁𝐚𝐭𝐜𝐡 𝐨𝐟 𝟐𝟎𝟐𝟎 for securing a 𝟏𝟎𝟎% 𝐫𝐞𝐬𝐮𝐥𝐭 𝐢𝐧 𝟖𝐭𝐡 𝐬𝐞𝐦 𝐚𝐧𝐝 𝐰𝐡𝐨𝐥𝐞 𝐁𝐁𝐀 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲. This remarkable milestone reflects your hard work, dedication, and perseverance over the past four years.

Special congratulations to our 8th Semester Toppers: Hemanta Sitaula and Aayusha Dahal for their outstanding performance and academic excellence.

Wishing all graduates great success in your professional journey ahead. Keep shining and continue to make us proud 💐

📣 Reminder for Grade XII Exam Appeared Students!Are you planning to pursue BBA at Damak Multiple Campus? 🎓Don’t miss the...
11/07/2025

📣 Reminder for Grade XII Exam Appeared Students!
Are you planning to pursue BBA at Damak Multiple Campus? 🎓
Don’t miss the 𝐂𝐌𝐀𝐓 𝐖𝐨𝐫𝐤𝐬𝐡𝐨𝐩 & 𝐌𝐨𝐜𝐤 𝐓𝐞𝐬𝐭 organizing officially by BBA Department, Damak Multiple Campus.
🗓️ Date: [2082/03/29 and 2082/3/30]
🕘 Time: [8: AM onwards]
📍 Venue: Damak Multiple Campus.
✅ Get familiar with the CMAT exam pattern
✅ Attend expert-led sessions and strategies
✅ Experience a real-time CMAT Mock Test
✅ Clear your doubts & get BBA admission guidance
📌 Limited seats available!
🎯 A perfect opportunity to prepare, practice, and perform.
👉 Registration link: https://forms.gle/jHoDLPwEEJvoBmcG9
or SCAN QR Code and fill the form

08/05/2025

दमक बहुमुखी क्याम्पस अध्ययनरत सम्पूर्ण विद्यार्थीले अब Water Kingdom Park का सम्पुर्ण सेवा हरुमा ५०% काे छुट प्राप्त गर्ने छन्।

https://www.facebook.com/share/r/1CrSMnWLGq/

03/05/2025

आज BSC तेस्रो बर्ष (पुरानो) द्धारा आयोजित चौथो वर्षका बिद्यार्थीहरु काे विधाई कार्यक्रममा स्ववियु सभापति ज्युले आफ्नो कार्यकाल भित्रै यस्ता यस्ता कार्यहरू अनिवार्य रूपमा गर्ने प्रतिबद्धता जाहेर गर्दै आफनो भनाइ राख्नु भएको छ।

भोलि शनिबारको दिन BSC तेस्रो वर्ष द्वारा हाल BSC चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई विधाई गर्ने कार्यक्रम काे आयोजना ...
02/05/2025

भोलि शनिबारको दिन BSC तेस्रो वर्ष द्वारा हाल BSC चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई विधाई गर्ने कार्यक्रम काे आयोजना रहने भएकोले सम्पुर्ण मा हार्दिक निमन्त्रणा गर्दछौ।
समय : दिउँसो १२ बजे, क्याम्पस सभा हल।

आज UGC बाट क्याम्पस अवलोकन साथै गुणस्तर जाँच का लागि आउनुभएको आदरणीय Prof. Dr. Mana prasad Wagley र Narayan Prasad Bhand...
01/05/2025

आज UGC बाट क्याम्पस अवलोकन साथै गुणस्तर जाँच का लागि आउनुभएको आदरणीय Prof. Dr. Mana prasad Wagley र Narayan Prasad Bhandari सरहरु संग हामी दमक बहुमुखी क्याम्पस अध्ययनरत विद्यार्थीहरु काे अन्तर्क्रिया कार्यक्रम ।

दमक बहुमुखी क्याम्पस अध्ययनरत विद्यार्थी भाई कृष्ण घिमिरे दमक क्याम्पस लाई प्रतिनिधीत्व गर्दै अन्तर कलेज स्तरीय फुटबल प्...
21/04/2025

दमक बहुमुखी क्याम्पस अध्ययनरत विद्यार्थी भाई कृष्ण घिमिरे दमक क्याम्पस लाई प्रतिनिधीत्व गर्दै अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिता खेल्दै गर्दा Ligament- Tear भएको हुँदा उपचारका लागि आर्थिक सहयोग स्वरुप रू ६०, ००० आज हस्तान्तरण गरिएको छ, साथै भाइलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।

दमक बहुमुखी क्याम्पस विज्ञान संकाय लाई प्रतिनिधित्व गर्दै सहायक क्याम्पस प्रमुख मा नियुक्त हुनुभएकोमा आदरणीय नविन बस्नेत...
20/04/2025

दमक बहुमुखी क्याम्पस विज्ञान संकाय लाई प्रतिनिधित्व गर्दै सहायक क्याम्पस प्रमुख मा नियुक्त हुनुभएकोमा आदरणीय नविन बस्नेत सर, BBA Co-ordinator नियुक्त हुनुभएकोमा सुदिप थापा सर, Physics & Mathematics विभागीय प्रमुख मा समिर दाहाल सर, Chemistry विभागीय प्रमुख मा नगेन्द्र मिश्र सर, Environment विभागीय प्रमुख मा इशा राई म्याम सम्पूर्णलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

20/04/2025

हिजो वैशाख ६ गते BBA Faculty का विद्यार्थीहरु बाट आयोजित आठौं सेमेस्टर लाई बिधाई कार्यक्रममा स्ववियु सभापति भुपेन्द्र बस्नेत ज्यु द्वारा BBA फ्याकल्टी गर्व गर्न लायक छ भन्दै आफ्नो मन्तब्य राख्नुभयो ।

दमक बहुमुखी क्याम्पसका B. ED तेस्राे बर्ष (स्वास्थ्य तथा शारीरिक शिक्षा) का विद्यार्थीहरु द्वारा आयाेजना भएको ब्याडमिन्ट...
22/02/2025

दमक बहुमुखी क्याम्पसका B. ED तेस्राे बर्ष (स्वास्थ्य तथा शारीरिक शिक्षा) का विद्यार्थीहरु द्वारा आयाेजना भएको ब्याडमिन्टन खेलको तालिका यस प्रकार रहेको सम्बन्धित सम्पुर्ण विद्यार्थीहरुलाई जानकारी गराउँदछौ।
सहजीकरणका लागि :
सुर्य शेर्पा :9762509956

Address

Damak-9, Jhapa
Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र विद्यार्थी युनियन - दमक बहुमुखी क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share