14/09/2026
राष्ट्रिय बाल दिवस २०८३ को हार्दिक शुभकामना 🎈
“बालापनको रक्षाः भविष्यको सुरक्षा”
हरेक बालबालिकाको बालापन सुरक्षित, खुसी र स्वतन्त्र हुनु आवश्यक छ। उनीहरूलाई शिक्षा, संरक्षण, सहभागिता र आफ्नो सपना पूरा गर्ने अवसर दिनु हामी सबैको साझा जिम्मेवारी हो।
आउनुहोस्, बालविवाह, हिंसा, शोषण र विभेदको अन्त्य गर्दै हरेक बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न हातेमालो गरौँ। ✊
Youth For Change
बाल अधिकारका लागि हाम्रो आवाज, हाम्रो प्रतिबद्धता। ❤️
#राष्ट्रियबालदिवस२०८३ #बालापनकोरक्षाभविष्यकोसुरक्षा