03/06/2026
आदरणीय साथीहरू,
Shree Bilat Bauku Madhyamik Vidyalaya को वर्तमान अवस्था तपाईंहरूले यस भिडियोमार्फत स्पष्ट रूपमा देख्न # सक्नुहुन्छ। आखिर यसको जिम्मेवार को हो ? के यस विद्यालयको अवस्था प्रति कसैलाई कुनै मतलब छैन ?
आज हाम्रो Swatantra Sachet Yuwa Sanchal को पहलमा विद्यालयमा पंखा मर्मत तथा पठनपाठनको अवस्थाको अनुगमन गर्ने कार्य गरिएको छ।
विद्यालय जस्तो पवित्र शिक्षालयको सुधारका लागि सम्बन्धित निकाय, अभिभावक, शिक्षक तथा समाजका सबै सचेत व्यक्तिहरूले ध्यान दिन अत्यन्त आवश्यक छ।
शिक्षाको सुधार नै समाजको उज्ज्वल भविष्यको आधार हो। धन्यवाद। 🙏 # भौतिक पूर्वाधार