Blood Donation , JanakpurDham

Blood Donation , JanakpurDham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Blood Donation , JanakpurDham, Nonprofit Organization, JanakpurDham, Janakpur.

29/08/2025

Urgent need "AB"positive blood group in janakpurdham
Contact no :
9817622807

09/08/2025

आज शनिबारको दिन काठमाडौंमा भाएको रक्तदान कार्यक्रमको केही दुश्य| हाम्रो जनकपुरमा कसैले रक्तदान गर्न इच्छक हुनुहुन्छ भने यो (page) सँग जोडिनुहुन अनुरोध गर्दछु। हजुरको रगत Direct Needy person लाई जान्छ। धन्यवाद🙏🙏
#रक्तदानजीवनदान
blood donor is a living god 🙏🙏

उहाँहरु एउटै परिवारको ३ जना आमा बुबा र छोरी हुनुहुन्छ। ३ जाने मिलेर रक्तदान गर्नुभएको छ। हाम्रो तराईका मानिसहरु यसबाट सि...
03/08/2025

उहाँहरु एउटै परिवारको ३ जना आमा बुबा र छोरी हुनुहुन्छ। ३ जाने मिलेर रक्तदान गर्नुभएको छ। हाम्रो तराईका मानिसहरु यसबाट सिक्नुपर्ने हुन्छ !रक्तदान जिबनदान । जयहोस यस्तो परिवारलाई 🙏🙏
#रक्तदानजीवनदान

हिजो शनिबार भएको रक्तदान कार्यक्रमको केही तस्बीरहरु हाम्रो तराईको मानिसहरु पनि यस्तै रक्तदान गरदिन्नुहुन्न अनुरोध गर्दछु...
03/08/2025

हिजो शनिबार भएको रक्तदान कार्यक्रमको केही तस्बीरहरु हाम्रो तराईको मानिसहरु पनि यस्तै रक्तदान गरदिन्नुहुन्न अनुरोध गर्दछु।🙏🙏
#रक्तदानजीवनदान

आज फेरी जनकपुरधाममा बिरामीलाई "B positive " रक्तको अति नै आवश्यकता परेको समयमा   रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्...
02/08/2025

आज फेरी जनकपुरधाममा बिरामीलाई "B positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय मित्र रोशन राउतलाई धेरै धेरै धन्यवाद
blood and save life
blood donar is a living god 🙏🙏

18/07/2025

सबैजनाले दाजु अमित शर्माको कुरा सुन्दिनुहुन्न अनुरोध गर्दछु।🙏🙏
#रक्तदानजीवनदान

आज  जनकपुरधाममा बिरामीलाई "O positive " रक्तको अति नै आवश्यकता परेको समयमा   रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउन...
18/07/2025

आज जनकपुरधाममा बिरामीलाई "O positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय दाजु अमित शार्मा लाई धेरै धेरै धन्यवाद
blood and save life
blood donar is a living god 🙏🙏

16/07/2025

#रक्तदानजीवनदान

आज फेरी  जनकपुरधाममा बिरामीलाई "A positive " रक्तको अति नै आवश्यकता परेको समयमा   रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर...
16/07/2025

आज फेरी जनकपुरधाममा बिरामीलाई "A positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय दाजु सोनु कुमार राउत लाई धेरै धेरै धन्यवाद
blood and save life
blood donar is a living god 🙏🙏

आज जनकपुरधाममा बिरामीलाई "A positive " रक्तको अति नै आवश्यकता परेको समयमा   रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु...
15/07/2025

आज जनकपुरधाममा बिरामीलाई "A positive " रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय दाजु रबिन सहनी लाई धेरै धेरै धन्यवाद ।
blood save life
#रक्तदानजीवनदान 🙏🙏
blood donar is a living god 🙏🙏

जनकपुरधाममा बिरामीलाई "B+ve" रक्तको अति नै आवश्यकता परेको समयमा   रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "ज...
05/07/2025

जनकपुरधाममा बिरामीलाई "B+ve" रक्तको अति नै आवश्यकता परेको समयमा रक्तदान गरि बिरामीको उपचारमा सहयोग पुर्याउनु भएकोमा "जीवनदाता" प्रिय मित्र santosh mahara लाई धेरै धेरै धन्यवाद ।
blood save life
#रक्तदानजीवनदान 🙏🙏
blood donar is a living god 🙏🙏

Address

JanakpurDham
Janakpur
497778

Website

Alerts

Be the first to know and let us send you an email when Blood Donation , JanakpurDham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share