Mirchaiya Nagar Yuba Samaj

Mirchaiya Nagar Yuba Samaj यो समाज कुनै पार्टी बाट लिंक क्ष्न! यो

11/10/2025
10/10/2025

गुण्डु पुगेर सीके राउतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा के विषयमा छलफल भयो भन्ने कुरा खुलाइएको छैन् । 😲
स्रोत: मकालु खबर

04/10/2025

भएभरको घटना आजकल सिरहाको कल्याणपुर नपामा हुन थालेको छ । वडा ८ अरंगमा भएको यो दुखद घटना हो । यसरी प्रहरीकै उपस्थितिमा दलित वस्तीमाथि गैरदलित वस्तीका मानिसहरूले किन उठिबास नै लगाई दिए ? यो कुन कानुनी राज्य हो ? वर्तमान स्थितिमा पनि यस्तो प्रहरीको सामनेमा यस्तो घटना घट्छ। कतिको जायज हो।यस्तो प्रहरी को के काम सबै प्रहरीलाई हताइ दिनु पर्ने भो अब घुस खान मात्र अगाडि हुन्छन इ प्रहरी हरु

02/10/2025
29/09/2025

Breaking: चीनको पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई घुस लिएको आरोपमा मृत्यु*दण्डको सजाय सुनाइएको छ । 🏌️‍♂️

28/09/2025

#ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

#गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।

#जेन-जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरुलाई विदेश जान रोक लगाएको हो।


#गृहमन्त्री

28/09/2025
27/09/2025

सेना प्रमुख ले 4 पटक सम्म जबर्जस्ती गरेपछी बल्ल तल्ल राजिनामा गरेका थिए ओलि ले, सुरुमा त सेनाले मलाइ सिकाउने भन्दै हपारेको र पछि सुरक्षा माग्दा सेनाले बिना "राजिनामा सकिँदैन, जन्ता मार्न सिकेका छैनौ" भनेपछी आनाकानी मै राजिनामा दिएर ज्यान सुरक्षा पाएकाओली अहिले डुक्रीदै छन!

27/09/2025

मिर्चैया नगर पालिकाको करार कर्मचारी बर्खास्त नहुनको कारण के?
यसको लागि पनि आन्दोलन गर्नुपर्ने।
चोरी र भ्रष्टबाजि अन्त्य हुनुपर्यो।

26/09/2025

शुशिला म्याडमजी,

संविधान संसदहरूले मात्र लेख्दैनन्, शहिदहरूले पनि लेख्छन्।
छाती र टाउकोमा गोली लाग्नु भन्दा एक सेकेण्ड अगाडी सम्म हरेक जेनजी शहिदहरुको मुखमा एउटा शब्द थियो। त्यो हो - Directly elected prime minister.

राज संस्था फालेको संविधानले होइन, क्रान्तिले हो। तपाईं प्रधानमन्त्री भएको पनि चुनाव जितेर होइन, क्रान्तिबाट नै हो।
त्यसकारण सक्नुहुन्छ भने शहिदहरुको सपना अनुसार निर्वाचन प्रणाली फेर्नुहोस्, नत्र राजिनामा दिनुहोस्।

Address

Janakpur

Telephone

+9779819959172

Website

Alerts

Be the first to know and let us send you an email when Mirchaiya Nagar Yuba Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mirchaiya Nagar Yuba Samaj:

Share