हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव

  • Home
  • Nepal
  • Janakpur
  • हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव

हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव, Youth Organization, Gaushala Ring Road . . Surtibikash to Aurahi road, Janakpur.

संस्कृति हाम्रो पहिचान, विकास हाम्रो अभियान।जरा बलियो भए मात्र,भविष्यको रुख अग्लो हुन्छ।पुर्खाको विरासत र परम्पराको जगमा,समृद्धिको संस्कार र प्रविधि ले समुन्नत समाज निर्माणका लागि हाम्रा पुर्खाले दिएको योगदान,समृद्ध समाज निर्माणमा हाम्रो सङ्कल्प आवश्यक छ।

🕉️जय श्री राम 🙏🕉️जय श्री गणेश 🙏 हाम्रो अभियान  #आफ्नो_गाउँ_आफैं_बनाऔं  #हाम्रो_ईटाटार_राम्रो_ईटाटार हाम्रो ईटाटार राम्रो...
06/07/2026

🕉️जय श्री राम 🙏
🕉️जय श्री गणेश 🙏
हाम्रो अभियान #आफ्नो_गाउँ_आफैं_बनाऔं
#हाम्रो_ईटाटार_राम्रो_ईटाटार हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव हाम्रो ईटाटार राम्रो ईटाटार युवा संघ ।
हाम्रो ईटाटार गाउँ को कुट्टि परिसरमा रहेको भगवान शिवको मन्दिर को मर्मतसम्भार र सौन्दर्य करण तथा धार्मिक स्थल मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भइसकेको र यस अवधिमा हामिलाई सहयोग गर्नुभएको सम्पुर्ण गाउँबासी, युवा समूह सबैजनालाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौ।
साथै यहि पोस्ट मार्फत,भविष्यमा पनि निरन्तर सक्रिय रहेर हाम्रो ईटाटार गाउँको विकास र सौन्दर्य करण को काम का लागि यस प्रकार को साथ र सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।
तपाईं हाम्रो सहयोग मा हामिले हाम्रो समाजको हरेक सानोतिनो समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरा सबैलाई अवगत गराएका छौँ।
एक पटक फेरी पनि सम्पुर्ण सहयोगी महानुभावहरुलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौ 🙏
#जयदेश
#जयनेपाल

#जयसनातन

🕉️जय श्री राम 🙏 🕉️जय श्री गणेश 🙏🕉️जय श्री महादेव 🙏🕉️जय सनातन 🙏हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव को सकृयतामा हाम्रो ई...
02/07/2026

🕉️जय श्री राम 🙏
🕉️जय श्री गणेश 🙏
🕉️जय श्री महादेव 🙏
🕉️जय सनातन 🙏
हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव को सकृयतामा हाम्रो ईटाटार गाउँ को कुट्टि मा रहेको भगवान शिवको मन्दिर को मर्मतसम्भार र सौन्दर्य करण को काम सम्पन्न भइसकेको छ र साथै मन्दिर परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको र सो काम पनि सम्पन्न भइसकेको थियो। हाम्रो ईटाटार गाउँ को सम्पुर्ण सहयोगी दाताहरूको योगदानमा यतिको राम्रो तथा धार्मिक महत्व बोकेको काम सफलता को साथ सम्पन्न भएकोमा सम्पूर्ण सदस्यमा हृदय देखि नै धन्यवाद व्यक्त गर्दछौ 🙏
#आफ्नो_गाउँ_आफैं_बनाऔं
#हाम्रो_ईटाटार_राम्रो_ईटाटार
#गौशाला
#महोत्तरी
#जयसनातन
#जयनेपाल
Balram Kumar Mahato
Baliram Kumar Mahato
Krishna Kumar Mahato
Bijay Kumar Sah
B***n

धुवाँ र केमिकल मिश्रित पानी (Industrial emissions and toxic wastewater) ले नजिकैको गाउँघरमा तत्काल र दीर्घकालीन रूपमा धे...
06/06/2026

धुवाँ र केमिकल मिश्रित पानी (Industrial emissions and toxic wastewater) ले नजिकैको गाउँघरमा तत्काल र दीर्घकालीन रूपमा धेरै नराम्रो असरहरू पार्छ। यसले ग्रामीण जीवनको हरेक पक्षलाई प्रभावित बनाउँछ:🏥 मानव स्वास्थ्यमा पर्ने असर (Impact on Human Health)स्वासप्रश्वासको गम्भीर रोग: धुवाँको कारण गाउँका बालबालिका र वृद्धवृद्धाहरूमा दम (Asthma), खोकी र ब्रोन्काइटिसको समस्या तीव्र हुन्छ।विषाक्त खानेकुरा र पानी: केमिकल मिसिएको पानी इनार वा कुवामाFilter भएर जाँदा गाउँलेले थाहै नपाई विषालु पानी पिउन पुग्छन्।नसा र अंगहरूमा क्षति: पानीमा हुने हेभी मेटल (जस्तै lead, mercury) ले कलेजो, मिर्गौला र स्नायु प्रणाली (Nervous system) बिगार्छ।छालाको रोग: केमिकल मिसिएको नदी वा खोलामा नुहाउँदा वा कपडा धुँदा छाला चिलाउने, घाउ खटिरा आउने र एलर्जी हुने हुन्छ।🌾 कृषि र पशुपालनमा असर (Impact on Agriculture & Livestock)बालीनाली नष्ट: धुवाँमा हुने हानिकारक ग्याँसले एसिड रेन (Acid rain) गराउँछ, जसले गर्दा खेतीपाती डढ्ने वा सड्ने हुन्छ।माटो बाँझो हुने: केमिकल युक्त पानी खेतबारीमा पस्दा माटोको उर्वरा शक्ति हराउँछ र उत्पादन घट्छ।पशुचौपायाको मृत्यु: गाउँका गाईवस्तुले त्यस्तो प्रदुषित पानी पिउँदा वा केमिकल जमेको घाँस खाँदा बिरामी पर्ने र मर्ने हुन्छ।दूध र मासुमा असर: विषाक्त तत्व पशुको शरीरमा पसेपछि दूध र मासु मार्फत पुनः मानिसकै शरीरमा आइपुग्छ। Yes it also happens near future of Our people Itatar so be care about it and take action on Time 🙏

सिर्सियाको शिरानतिरका गाउँघरमा यही पानीले खेतका गह्रा भिज्छन् । यही...

03/06/2026

भगवान शिवको मन्दिर को यतिसम्मको मर्मतसम्भार र सौन्दर्य करण को काम का लागि सहयोग गर्नुभएको सम्पुर्ण गाउँबासीहरूलाई हृदय देखि नै धन्यवाद व्यक्त गर्दछौ तथा भगवान शिवले हाम्रो ईटाटार राम्रो ईटाटार गाउँ को हरेक नागरिकको कल्याण गरुन् 🕉️🙏
जय देश 🙏
जय सनातन 🕉️
जय नेपाल 🙏
#हाम्रो_ईटाटार_राम्रो_ईटाटार
#आफ्नो_गाउँ_आफैं_बनाऔं

#गौशाला
#महोत्तरी
#जयदेश
#जयसनातन
#जयनेपाल

गौशाला वडा नं ०१ मा घर रहेको रामअशिष साह तेलिको नागरिकता, जग्गाको लालपूर्जा तथा विभिन्न कागजात रहेको झोला  सूर्तिविकाश च...
19/05/2026

गौशाला वडा नं ०१ मा घर रहेको रामअशिष साह तेलिको नागरिकता, जग्गाको लालपूर्जा तथा विभिन्न कागजात रहेको झोला सूर्तिविकाश चोक देखि इटाटार भएर औरही जाने क्रममा हराएको जनाउँदछु। कृपया कसैले भेट्टाएमा 9704476961 नं मा सम्पर्क गरि दिनु हुन अनुरोध गर्दछु।

सम्पर्क नं :- 9704476961

Address

Gaushala Ring Road . . Surtibikash To Aurahi Road
Janakpur
45700

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो ईटाटार राम्रो ईटाटार युवा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share