05/06/2026
हाल बैदेशिक रोजगारमा रहनु भएको जितेन्द्र यादवको तर्फबाट क्लबको गतिविधि कार्यक्रम तथा विकासका लागि अमूल्य सहयोग प्रदान गर्न हुनेमा हार्दिक धन्यावाद व्यक्त गर्दैछौ।
उहाँले प्रदान गनुभएको सहयोगले कलवको गतिविधि संचालन गर्न, खेलकुद विकास गर्न तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन ठूलो प्रेरणा मिलेको छ ।
उहाँको उदार सहयोग प्रति आभार व्यक्त गर्दै क्लवलाई अझ सशक्त बनाउने विश्वास लिएका छौ ।