जलेश्वर नगरपालिका वडा नं ४ ,सुगाभवानीपट्टी

  • Home
  • Nepal
  • Jaleshwar
  • जलेश्वर नगरपालिका वडा नं ४ ,सुगाभवानीपट्टी

जलेश्वर नगरपालिका वडा नं ४ ,सुगाभवानीपट्टी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जलेश्वर नगरपालिका वडा नं ४ ,सुगाभवानीपट्टी, Community Organization, जलेश्वर नगरपालिका वडा न. ४ सुगाभवानिपट्टी, Jaleshwar.

25/08/2025

स्थानीय विदा सम्बन्धि सूचना

सूचना।               सूचना।।          सूचना।।।  सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरुको विवरण दर्ता नविकरण सम्बन्धमा ...
28/07/2025

सूचना। सूचना।। सूचना।।।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरुको विवरण दर्ता नविकरण सम्बन्धमा ।

प्रस्तुत विषयमा यस जलेश्वर नगरपालिका वडा नं. ४ अन्तर्गत सामाजिक सुरक्षा भत्ता खाईपाई आईरहेका लाभग्राहीहरु यस आ.व.२०८२।०८३ मा भत्ता निरन्तर पाउनका लागि यस वडा कार्यालयमा २०८२ भदौ मसान्त भित्र स्वंयः उपस्थित भई आवश्यक कागजात सहित नविकरण गराउनु हुन अनुरोध छ । नविकरण समयमा नगराएमा लाभग्राहीको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्त्तिले पुनM लाभग्राहीमा सुचिकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकोले सोही अनुसार गर्नु गराउनु हुन सम्पुर्णमा जानकारीको लागि अनुरोध छ । साथै समयमा नविकरण नगराएमा छुट भएका महिनाहरुको भत्ता रकम उपलब्ध गराउन वडा कार्यालय जिम्मेवार नहुने व्यहोरा समेत जानकारी गराईन्छ ।

हमर सवहक ग्राम बासी जलेश्वर नगरपालिका वडा नं ४ सुगा रहनिहार अजित कुमार झा नेपालक उत्कृट जिवन बिमा कम्पनी LIC (NEPAL) LTD...
19/07/2025

हमर सवहक ग्राम बासी जलेश्वर नगरपालिका वडा नं ४ सुगा रहनिहार अजित कुमार झा
नेपालक उत्कृट जिवन बिमा कम्पनी
LIC (NEPAL) LTD.
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.
मधेस प्रदेश प्रमुखक गरिमामय पदमे बदुवा भेलाह ,हुनका सम्पुर्ण ग्राम बासीके तर्फ स बधाई सहित सफल कार्यकालके शुभकामना एवम् उत्तरोत्तर प्रगतिके हार्दिक शुभकामना व्यक्त करैतछी । सम्पुर्ण ग्राम बासीके आहा प गर्भ महसुस भ रहल छै।

सूचना।                                 सूचना।।                      सूचना।।।सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा ल...
18/07/2025

सूचना। सूचना।। सूचना।।।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा लाभग्राहि सूचिकरण सम्बन्धी अत्यनत जरुरी सूचना ।
यस जलेश्वर नगरपालिका वडा नं.४ स्थित सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सम्पूर्ण लाभग्राहि हरुमा भाद्र मसान्त भित्र अनिवार्य रुपमा वडा कार्यालयमा सम्पर्क गरि आ–आफ्नो परिचयपत्र नविकरण गराउनुहुन अनुरोध छ ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी सुचना ।
15/07/2025

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी सुचना ।

यस जलेश्वर नगरपालिका वडा नं. ४ अन्तर्गत सामाजिक सुरक्षा भत्ता तर्फ खाईपाइ आइरहेका तपसिल अनुसारका लाभग्राहिहरु हाल सम्म ब...
26/06/2025

यस जलेश्वर नगरपालिका वडा नं. ४ अन्तर्गत सामाजिक सुरक्षा भत्ता तर्फ खाईपाइ आइरहेका तपसिल अनुसारका लाभग्राहिहरु हाल सम्म बैंक खाता नम्वर उपलब्ध नगराएकाे ले ३ दिन भित्र यस वडा कार्यालयमा सम्पर्क गरी खाता संचालन गराई खाता नम्वर वडा कार्यालयमा ईन्ट्री गराउनु हुन अनुरोध छ । अन्यथा असार सम्मकाे रकम खातामा जम्मा नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।
र उसको जिम्मेवार स्वयं लाभग्राही आफै हुनु हुन्छ ।
वडा कार्यालय
सम्पर्क नम्वर-
९८४४४२६९६९

30/05/2025

One (1) Staff Needed
Post: Asst. Computer Teacher/Operator
Time: 9:00 A.M. to 6:00 P.M.
Education: +2 Passed
Note: Minimum Basic Computer Course & Nepali Type Completed
Salary: Depend upon a Quality
For More Details Contact Us:
Vidya Computer Institute Urf Hoshanna Cyber
984-4189987 / 9817602780
Purn Prakash Dutta

Address

जलेश्वर नगरपालिका वडा न. ४ सुगाभवानिपट्टी
Jaleshwar
45700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+9779844426969

Website

Alerts

Be the first to know and let us send you an email when जलेश्वर नगरपालिका वडा नं ४ ,सुगाभवानीपट्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जलेश्वर नगरपालिका वडा नं ४ ,सुगाभवानीपट्टी:

Share