Youth for good governance - YGG

Youth for good governance - YGG Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth for good governance - YGG, Non-Governmental Organization (NGO), Mahendra Highway, Itahari.

सुशासनका लागि युवा -YGG

गाउँ, समाज तथा शहर वजारमा देखिएका सामाजिक विकृति र विसंगतीहरुको अन्त्य गर्दै विभिन्न क्षेत्रमा छरिएर रहेका यूवाहरुलाई एक्यवद्ध गरी सामाजिक, आर्थिक, शैक्षिक, सास्कृतिक,खेलकुद लगायतका क्षेत्र सुशासन स्थापना गराउन यूवा जनशक्ती परिचालन गर्दै पिछडीएको जनजाति, सिमान्तकृत वर्ग, जेष्ठ नागरिक, बालबालिका, कुलतमा लागेका व्यक्ति, अशक्त अपाङ्ग व्यक्तिहरुको खोजबिन गरि उनिहरुपनि राष्ट्रक

ा सक्षम नागरिक हुन सक्छन भन्ने भावना जागृत गराई उनिहरुको उत्थानका लागि विभिन्न किसिमका सिपमूलक व्यावसायीक तालिम तथा परोपकारी कार्यहरु गर्दै विभिन्न शैक्षिक, सामाजिक, खेलकुद, मनोरन्जन तथा सास्कृतिक र सिपमूलक कार्यहरु संचालन गरि वनविनास, पर्यावरण तथा संक्रमीत रोगहरुको रोकथामको कार्यमा यूवा जनसक्तीलाई परिचालन गर्दै विभिन्न किसिमका कानूनि साक्षरता कार्यक्रमहरु संचालन गर्दै उर्जाशिल र चेतानशिल युवा शक्तिलाई समाज र राष्ट्रमै सुशासन स्थापना गर्न प्रेरित गर्दै यूवा वर्गमा आपसी सद्भाव र एकताको भावना जागृत गराई आजका यूवा भोलिका देशका कर्णधार हुन् भन्ने भावना जागृत गराई विभिन्न जातजाति, भाषा धर्मावलम्विहरु प्रति आपसी सद्भाव र भाइचाराको सम्बन्ध कायम गर्दै गाउ शहर तथा टोलको विकाश निर्माण गरि चेतनशिल समाजको निर्माण गर्दै सामाजिक तथा सेवामूलक कार्यहरु गर्ने अभिप्रायले राजनितीक भावनाले अभिप्रेरित नभई सामाजिक कार्यहरु गर्ने उद्धेश्यलिई संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता गरि संचालन गर्न आवश्यक देखिएकाले सुशासनका लागि युवा -Youths for Good Governance(YGG) वि.सं.२०७२ साल जेष्ठ २५ गते स्थापना गरिएको हो ।

Address

Mahendra Highway
Itahari

Telephone

9852059868

Website

Alerts

Be the first to know and let us send you an email when Youth for good governance - YGG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth for good governance - YGG:

Share