Human Welfare Society

Human Welfare Society Human welfare society sunsari is working for sexual health and human rights for LGBTIQ+ Community.

हार्दिक श्रद्धाञ्जली 😭😭
12/06/2026

हार्दिक श्रद्धाञ्जली 😭😭

हाम्रो समुदायको अतिनै मिलनसार सहनशिल मधु भाषि निल हि्रा समाजको हरेक कार्यक्रममा सक्रि्य सहभागि हुने इ्शा नेपालको 2083/02/29 को दिन स्वोर्गवास भएको हु्दा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक संतब्ध परिवार प्रति हार्दिक सम्बेदना अर्पण गर्दछौ.

निल हिरा समाज, परिवार

It is with deep sorrow that we loss our lovely friend, Isha Nepal on 2083/02/29. She was a kind, friendly, patient, and soft-spoken member of our community who actively participated in every program of the Blue Diamond Society. We pray for the eternal peace of her departed soul and extend our heartfelt condolences to her grieving family.

Blue Diamond Society, Family

मानव कल्याण समाज सुनसरीका  उपाध्यक्ष श्री हरिकुमार श्रेष्ठ ज्यु लाई जन्म दिनको धेरै धेरै सुभकामना।  ☘
04/06/2026

मानव कल्याण समाज सुनसरीका उपाध्यक्ष श्री हरिकुमार श्रेष्ठ ज्यु लाई जन्म दिनको धेरै धेरै सुभकामना। ☘

🌈 LGBTIQA+ प्राइड महिना २०२६  🌈“गौरव गरौं आफ्नो पहिचानमा, एकजुट बनौं समान अधिकारका लागि।”विविधता, समानता, सम्मान र मानव ...
01/06/2026

🌈 LGBTIQA+ प्राइड महिना २०२६ 🌈
“गौरव गरौं आफ्नो पहिचानमा, एकजुट बनौं समान अधिकारका लागि।”
विविधता, समानता, सम्मान र मानव अधिकारको पक्षमा एकताबद्ध हुँदै मनाइने प्राइड महिना २०२६ को अवसरमा सम्पूर्ण LGBTIQA+ समुदाय तथा अधिकारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यो महिना केवल उत्सवको समय मात्र होइन, पहिचान, स्वतन्त्रता, आत्मसम्मान र समान अधिकारका लागि भएको संघर्ष, उपलब्धि र यात्रालाई सम्झने अवसर पनि हो। हरेक व्यक्तिले आफ्नो लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणका आधारमा भेदभावविना सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित होस् भन्ने कामना गर्दछु।

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना! 🙏🇳🇵
29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना! 🙏🇳🇵

Today we had Discussion on the problems, challenges, and basic needs of trans women at province and local level.
27/05/2026

Today we had Discussion on the problems, challenges, and basic needs of trans women at province and local level.

Congratulations ❤️❤️
25/05/2026

Congratulations ❤️❤️

अब देखि ....🙏🙏
17/05/2026

अब देखि ....🙏🙏

प्रेस विज्ञप्ति मे १७, २०२६  अन्तर्राष्ट्रिय होमोफोबिया, ट्रान्सफोबिया तथा बाइफोबिया विरुद्ध दिवस २०२६ को अवसरमा महिला, ...
17/05/2026

प्रेस विज्ञप्ति
मे १७, २०२६ अन्तर्राष्ट्रिय होमोफोबिया, ट्रान्सफोबिया तथा बाइफोबिया विरुद्ध दिवस २०२६ को अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्तिले हरेक लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिले सम्मान, समानता र भेदभावरहित जीवन बाँच्न पाउने मौलिक अधिकार रहेको सन्देश दिएको छ। 🏳️‍🌈🏳️‍🌈🏳️‍🌈🏳️‍🌈🏳️‍🌈🇳🇵

May 17, 2026अन्तर्राष्ट्रिय होमोफोबिया, ट्रान्सफोबिया तथा बाइफोबिया विरुद्ध दिवस २०२६ ले हरेक व्यक्तिले सम्मान, समानता र...
17/05/2026

May 17, 2026
अन्तर्राष्ट्रिय होमोफोबिया, ट्रान्सफोबिया तथा बाइफोबिया विरुद्ध दिवस २०२६ ले हरेक व्यक्तिले सम्मान, समानता र भेदभावरहित जीवन बाँच्न पाउने अधिकार रहेको सन्देश दिन्छ। LGBTQIA+ समुदायको अधिकार, पहिचान, समावेशिता र मानव अधिकारको सम्मान गर्दै विभेदविरुद्ध एकजुट बनौं। विविधता नै समाजको शक्ति हो। 🌈

तपाईंको निधनले हामी सबैलाई अत्यन्त दुःखी र मर्माहत बनाएको छ। तपाईंले  पुर्‍याउनुभएको योगदान, राम्रो व्यवहार र प्रेरणादाय...
15/05/2026

तपाईंको निधनले हामी सबैलाई अत्यन्त दुःखी र मर्माहत बनाएको छ। तपाईंले पुर्‍याउनुभएको योगदान, राम्रो व्यवहार र प्रेरणादायी व्यक्तित्व सधैं हाम्रो मनमा जीवित रहनेछ। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनमा यो दुःख सहने शक्ति प्रदान गरून्।

हार्दिक श्रद्धाञ्जली

Address

BP/Chwok, Buspark Road
Itahari

Opening Hours

10:30 - 17:00

Telephone

+97725586730

Alerts

Be the first to know and let us send you an email when Human Welfare Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Human Welfare Society:

Shortcuts

Share