Shree Rastriya Scout Troop

Shree Rastriya Scout Troop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Rastriya Scout Troop, Nonprofit Organization, Itahari.

16/08/2026

2k83/4/31

16/08/2026

Troop Meeting
2083/4/31
Sunday

11/08/2026

“Learn. Lead. Serve. Inspire. ⚜️💙
Proud to be a Scout, always ready to make a difference. 🇳🇵”

स्काउट नटिङ प्रतियोगिता – सहभागिताका लागि आमन्त्रण सम्पूर्ण इच्छुक स्काउट ट्रुपहरूलाई स्काउट नटिङ प्रतियोगिता मा सहभागी ...
06/08/2026

स्काउट नटिङ प्रतियोगिता –

सहभागिताका लागि आमन्त्रण

सम्पूर्ण इच्छुक स्काउट ट्रुपहरूलाई स्काउट नटिङ प्रतियोगिता मा सहभागी हुन हार्दिक आमन्त्रण गरिन्छ।
स्काउटिङमा नटिङ /लाएसिङ (Knots/lashing) सम्बन्धी ज्ञान, सीप र दक्षता प्रदर्शन गर्ने यस प्रतियोगितामा सहभागी भई आफ्नो ट्रुपको उत्कृष्टता प्रस्तुत गर्नुहोस्।

"सीप, अनुशासन र दक्षताको पहिचान – स्काउट नटिङ प्रतियोगितामा सहभागी"

01/08/2026

मेरो स्कार्फ, मेरो पहिचान। ⚜️❤️
Happy World Scout Scarf Day!

Happy World Scout Scarf DayTo All
01/08/2026

Happy World Scout Scarf Day
To All

31/07/2026

सूचना
मिति २०८३/०४/०९ गते शनिबार तरहरा कोरा २०२६ मा स्काउट स्वयम् सेवकको रूपमा खटिने सम्पूर्ण स्काउट विद्यार्थीहरुलाई उक्त संस्थाले धन्यवाद ज्ञापन कार्यक्रम राखेको हुँदा उक्त दिन खटिने सम्पूर्ण स्काउट विद्यार्थीहरुलाई भोलि मिति २०८३ श्रावण १६ गते शनिबार बिहान ८:३० बजे स्काउटको पूर्ण पोसाकमा विद्यालयका उपस्थित हुन सूचित गरिन्छ।
विद्यालय प्रशासन

🙏🙏Happy Teachers Day🙏🙏
29/07/2026

🙏🙏Happy Teachers Day🙏🙏

Address

Itahari

Opening Hours

09:00 - 17:00

Telephone

+9779842408888

Website

Alerts

Be the first to know and let us send you an email when Shree Rastriya Scout Troop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share