Inaruwa jaycees-JCI inaruwa

Inaruwa jaycees-JCI inaruwa JCI is a nonprofit organization of young active citizens age 18 to 40 who are engaged and committed to creating impact in their communities.

Active citizens are individuals invested in the future of our world. JCI gathers active citizens from all sectors of society. We develop the skills, knowledge and understanding to make informed decisions and take action. As globally minded young people, we all have rights, responsibilities and share goals. We find targeted solutions to local issues benefiting our communities, our world and our fut

ure. Embracing new ideas, collaboration and diversity, we have the passion and courage to address the critical challenges of our time.

इनरुवा जेसीज बर्ष २००३ का अध्यक्ष आदरणीय जेसी Santosh Dev सन्तोष देव ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त ग...
11/04/2026

इनरुवा जेसीज बर्ष २००३ का अध्यक्ष आदरणीय जेसी Santosh Dev
सन्तोष देव ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय
शुभकामना ब्यक्त गर्दछौं ।


जेसी मनोज निरौला
अध्यक्ष वर्ष २०२६
तथा
इनरुवा जेसीज परिवार।

इनरुवा जेसिज वर्ष २०२६ का सचिव श्री Bikram Poddar  ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना ,स्वास्थ्य समृद्धि दीर्घाय...
02/04/2026

इनरुवा जेसिज वर्ष २०२६ का सचिव श्री Bikram Poddar ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना ,स्वास्थ्य समृद्धि दीर्घायुको कामना व्यक्त गर्दछौं। ।

जेसी मनोज निरौला
अध्यक्ष २०२६
तथा
इनरवा जेसीज परिवार

इनरुवा जेसिजका २०२५ का अध्यक्ष तथा २०२६ का लागि निबर्तमान अध्यक्ष  जेसि सत्यनारायण यादव ज्यू लाई जन्मदिनको हार्दिक  शुभक...
31/03/2026

इनरुवा जेसिजका २०२५ का अध्यक्ष तथा २०२६ का लागि निबर्तमान अध्यक्ष जेसि सत्यनारायण यादव ज्यू लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं । साथै स्वास्थ्य समृद्धि अनि दीर्घायुको कामना समेत व्यक्त गर्दछौं ।

जेसी मनोज निरौला
अध्यक्ष वर्ष २०२६
इनरुवा जेसिज तथा परिवार

इनरुवा जेसिज वर्ष २०२६ का उपाध्यक्ष जेसी Abhishek Kherwar Yadav अभिषेक खेरवार ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त ...
23/03/2026

इनरुवा जेसिज वर्ष २०२६ का उपाध्यक्ष जेसी Abhishek Kherwar Yadav अभिषेक खेरवार ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंको जीवनमा सुस्वास्थ्य, समृद्धि तथा दीर्घायुको कामना व्यक्त गर्दछौं। साथै, आगामी दिनहरूमा थप सफलताहरू प्राप्त गर्दै समाज तथा संगठनप्रति तपाईंको योगदान अझ प्रभावकारी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

जेसी मनोज निरौला
अध्यक्ष, वर्ष २०२६
तथा
इनरुवा जेसिज परिवार

15/03/2026
इनरुवा जेसीज वर्ष २०२६ का वरिष्ठ कार्यकारणी.उपाध्यक्ष जेसी सचिन यादव ज्यूलाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं ...
15/03/2026

इनरुवा जेसीज वर्ष २०२६ का वरिष्ठ कार्यकारणी.उपाध्यक्ष जेसी सचिन यादव ज्यूलाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं स्वास्थ्य समृद्धि अनि दीर्घायुको कामना ।

जेसी मनोज निरौला
अध्यक्ष २०२६
ईनरुवा जेसिज

14/03/2026

बालिका इनिसा बि.क. माथि भएको अमानवीय बलात्कार तथा हत्या जस्तो जघन्य घटनाप्रति गहिरो दुःख तथा घोर निन्दा व्यक्त गर्दै, दिवंगत बालिकाप्रति श्रद्धाञ्जली अर्पण तथा दोषीमाथि कडा कानुनी कारबाहीको मागका साथ श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने जानकारी गराइन्छ।
नेपालको संविधान तथा प्रचलित कानुनले सुनिश्चित गरेको मानव अधिकार, बालअधिकार तथा न्यायको संरक्षणका लागि दोषी जो–कोही भए पनि निष्पक्ष छानबिन गरी कडा भन्दा कडा कानुनी कारबाही गरियोस् भन्ने हाम्रो दृढ माग रहेको छ। साथै यस प्रकारका जघन्य अपराध पुनः दोहोरिन नदिन राज्यका सम्बन्धित निकायहरूले प्रभावकारी कदम चालून् भन्ने पनि जोडदार माग गर्दछौं।
यस कार्यक्रममार्फत दिवंगत बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै न्यायको पक्षमा सामूहिक आवाज उठाउने उद्देश्य राखिएको छ। त्यसैले यस कार्यक्रममा पूर्व अध्यक्षज्यू, सचेत नागरिक, समाजसेवी, युवा वर्ग तथा सम्पूर्ण सरोकारवाला महानुभावहरूलाई उपस्थित भई दिवंगत बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा न्यायको आवाज बुलन्द बनाउन हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम विवरण:
📅 मिति: २०८२ साल चैत १ गते
🕕 समय: बेलुका ६:०० बजे
📍 स्थान: गोलचोक, इनरुवा

अनुरोधकर्ता
जेसी मनाेज निराैला
अध्यक्ष २०२६
तथा इनरुवा जेसिज परिवार।
🙏🕯️

इनरुवा जेसीज वर्ष २००४ का अध्यक्ष Sanjay Prasad Shrestha   जेसी संजय प्रसाद श्रेष्ठ ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय शु...
12/03/2026

इनरुवा जेसीज वर्ष २००४ का अध्यक्ष Sanjay Prasad Shrestha जेसी संजय प्रसाद श्रेष्ठ ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
जेसी मनोज निरौला
अध्यक्ष वर्ष २०२६
तथा इनरुवा जेसीज परिवार ।

इनरुवा जेसिज बर्ष २०२४ का अध्यक्ष Bikesh Mehta जेसि बिकेश मेहताज्यु लाई जन्मदिनको सुखद उपलक्ष्यमा सु स्वास्थ्य दीर्घायु ...
06/03/2026

इनरुवा जेसिज बर्ष २०२४ का अध्यक्ष Bikesh Mehta जेसि बिकेश मेहताज्यु लाई जन्मदिनको सुखद उपलक्ष्यमा सु स्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
जेसि मनोज निरौला
अध्यक्ष २०२६
एवम् इनरुवा जेसिज परिवार

इनरुवा जेसिज बर्ष २०२० का अध्यक्ष जेसि Chandan Yadav चन्दन यादव ज्यु लाई जन्मदिनको सुखद उपलक्ष्यमा सु स्वास्थ्य दीर्घायु...
04/03/2026

इनरुवा जेसिज बर्ष २०२० का अध्यक्ष जेसि Chandan Yadav चन्दन यादव ज्यु लाई जन्मदिनको सुखद उपलक्ष्यमा सु स्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
जेसि मनोज निरौला
अध्यक्ष २०२६
एवम् इनरुवा जेसिज परिवार

प्रेस विज्ञप्ति
02/03/2026

प्रेस विज्ञप्ति

इनरुवा जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी जितेन्द्र यादव ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।    जेस...
22/02/2026

इनरुवा जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी जितेन्द्र यादव ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
जेसी मनाेज निराैला
अध्यक्ष वर्ष २०२६
इनरुवा जेसीज तथा परिवार।

Address

Inaruwa
Inaruwa
05679

Telephone

+9779851175998

Website

Alerts

Be the first to know and let us send you an email when Inaruwa jaycees-JCI inaruwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Inaruwa jaycees-JCI inaruwa:

Share