21/04/2025
इलाम जिल्ला तत्कालिन मंगलबारे गाविस वडा नं ९ क्याबुगंमा जन्मिनुभएका (देउमाई नगरपालिका वडा नं ५), यस क्यावुगं विकास प्रतिस्ठानका कानुनी सल्लाहकार समाजसेवी ब्यक्तित्व समिप घिमिरे राजर्षि जनक विश्वविद्यालय अन्तर्गत मानविकी तथा कानुनी संकायको सहायक डिन पदमा २०८१ चैत्र २८ गतेको निर्णय अनुसार नियुक्त हुनु भएकोमा समस्त क्याबुगं विकास प्रतिस्ठान कार्यसमिति एबं समस्त क्यावुगंबासी दाजुभाई तथा दिदी बहिनीको तर्फबाट हार्दिक बधाई तथा कार्यकालको शुभकामना ब्यक्त गर्दछौँ । क्यावुगंको गौरव र प्रतिष्ठालाई उचाइमा पुर्याउन यहाँले दिनुभएको योगदानको उच्च मूल्यांकन सहित विशेष आभार ब्यक्त गर्दछौँ ।
अम्विका प्रसाद खनाल
अध्यक्ष
क्यावुगं विकास प्रतिस्ठान
देउमाई ५, इलाम, क्यावुगं