Sakhejung साँखेजुङ

Sakhejung साँखेजुङ साँखेजुङ बोल्छ । । सत्य बोल्छ । ।
(1)

नैतीकवान समाज निर्मणमा हाम्रो साथ । ईलाम नगरपालिका वडा न. १ को सुन्दर भुमी साँखेजुङ बिकासमा नी पहिलो भुमी हो । यो भुमी कृषीले भरिपूर्ण नमुना गाउ हो । यहाँ ९ वटा चिया प्रशोधन उध्योग रहेका छन । कृषी बिधालय सी.टी.इ.भी.टी को नमुना रत्न बन्तवा पोलिटेक्निकल कलेज पनि यही रहेको छ । समग्र साँखेजुङ देश कै नमुना गाउ हो । तपाईंलाई सखेजुङमा हार्दिक स्वागत छ । This page is under CHIRAN JIVI DAHAL with his Personal views.

16/06/2026

गाउघरको स्थानीय उत्पादन प्रबर्धन गर्ने हाट बजार !! गाउ बसे अर्गानिक खान पाईछ !!

16/06/2026

२४ घण्टा बित्दा पनि एक जना ठेक्केदारको खुट्टा नभाचिनु अचम्म !! मन्त्रि कै आदेश टेरेनन !!

16/06/2026

गाउगाउ विश्व कप क्रेज पुगेको छ, सबै यसपाली नी मेसी अर्जेन्टिना भन्छन !! यो चै ईलामको एक गाउ !!

16/06/2026

यो सत्ता र पद भनेको यस्तै रैछ !! जुन जोगी गएपनि सत्ताको गुलाम !!

Legend !!🚨🇨🇻 भोजिन्हा: "खेलपछि म रोएँ।मलाई हुर्काएर ठूलो बनाउने मेरा हजुरबा–हजुरआमा केही वर्षअघि बित्नुभयो, त्यसैले उहाँ...
16/06/2026

Legend !!
🚨🇨🇻 भोजिन्हा: "खेलपछि म रोएँ।

मलाई हुर्काएर ठूलो बनाउने मेरा हजुरबा–हजुरआमा केही वर्षअघि बित्नुभयो, त्यसैले उहाँहरूले मेरो जीवनको यो विशेष क्षण देख्न पाउनुभएन। मेरी आमा पनि भिसा सम्बन्धी समस्याका कारण यहाँ आउन सक्नुभएन।

यो मेरो करियरको सबैभन्दा ठूलो क्षण थियो, तर मेरो लागि सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू त्यो खुसीको पलमा मेरो साथमा थिएनन्।" 💔

16/06/2026
16/06/2026

देश ट्रायल गरेर सिध्याउने भए !!

सुबिधा खोजेर सहर पसेको दाई घर कै अघि कालो बाटो बनिसक्दा पनि फिरेन !!
16/06/2026

सुबिधा खोजेर सहर पसेको दाई घर कै अघि कालो बाटो बनिसक्दा पनि फिरेन !!

देशमा उद्योगी ब्यबसायी बस्ने अवस्था छैन ! बिचार वाग्ले ले यति भन्न भ्याएछन !!
15/06/2026

देशमा उद्योगी ब्यबसायी बस्ने अवस्था छैन ! बिचार वाग्ले ले यति भन्न भ्याएछन !!

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when Sakhejung साँखेजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sakhejung साँखेजुङ:

Share