तोलादी कल्याणकारी समाज

  • Home
  • Nepal
  • Gulmi
  • तोलादी कल्याणकारी समाज
Website

तोलादी कल्याणकारी समाज तोलादी कल्याणकारी समाज/तोलादी कल्याणकारी कोषको आधिकारिक फेसबुक पेजमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ।

अशक्त तथा वृद्धवृद्धाहरुका लागि यातायात सुविधाको व्यवस्था गरिएको सूचना मिति २०८२ वैशाख २४ गरेका दिन नेपाल सरकार भूमि  व्...
07/05/2025

अशक्त तथा वृद्धवृद्धाहरुका लागि यातायात सुविधाको व्यवस्था गरिएको सूचना
मिति २०८२ वैशाख २४ गरेका दिन नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट पहिचान भएका गरीव परिवारका लागि परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको र साविक बडागाउँ-८ का अशक्त तथा वृद्धवृद्धाहरुलाई वडा कार्यालय आवतजावतमा समस्या परेकोले यस तोलादी कल्याणकारी अक्षय कोषले गाडीको व्यवस्था गरेको जानकारी गराउदछौँ।

सहयोगका लागि हार्दिक आभार!मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने...
10/12/2024

सहयोगका लागि हार्दिक आभार!
मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना भएको र आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयोगको अनुरोध गरिएपछि उहाँको उपचारार्थ मुसिकोट नगरपालिका-३, तोलादी जन्मघर भई हाल रुपन्देहीमा कानुन व्यवसायी श्री खडानन्द भन्डारी ज्यूले नगद रु. ५,०००/- प्रदान गर्नुभएकोमा उहाँ प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरु पनि आफूसक्दो सहयोग गर्न चाहनुहुन्छ भने पोष्टरमा दिइएको स्वयं होम बहादुर रानाको बैंक खाता वा मोबाइल वालेट (इसेवा) मा जम्मा गर्न सक्नुहुनेछ।
(नोट: पारदर्शिताका लागि सहयोग कार्य सार्वजनिक गर्न चाहनुहुन्छ भने रसिद सहित हामिलाई सम्पर्क गर्नुहोला।)

- तोलादी कल्याणकारी समाज
मुसिकोट नगरपालिका-३, तोलादी, गुल्मी

मुसिकोट नगरपालिका वडा नं. ३, तोलादी निवासी हाल भक्तपुर हस्पिटलमा मृगौलाको उपचार गराई रहेका होम बहादुर रानाको उपचारका लाग...
24/11/2024

मुसिकोट नगरपालिका वडा नं. ३, तोलादी निवासी हाल भक्तपुर हस्पिटलमा मृगौलाको उपचार गराई रहेका होम बहादुर रानाको उपचारका लागि तोलादी कल्याणकारी अक्षयकोषबाट रु. १०,०००/- (दस हजार) बिरामी होम बहादुर रानाको बैंक खातामा रुपैयाँ जम्मा गरियो।

सहयोगका लागि हार्दिक आभार!मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने...
17/11/2024

सहयोगका लागि हार्दिक आभार!
मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना भएको र आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयोगको अनुरोध गरिएपछि उहाँको उपचारार्थ मुसिकोट नगरपालिका-३, तोलादी घर भई हाल जापानमा ‌रहनुहुने श्री जोगेन्द्र सिंह ठकुरी ज्यूले नगद रु. ३,१११/- प्रदान गर्नुभएकोमा उहाँ प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरु पनि आफूसक्दो सहयोग गर्न चाहनुहुन्छ भने पोष्टरमा दिइएको स्वयं होम बहादुर रानाको बैंक खाता वा मोबाइल वालेट (इसेवा) मा जम्मा गर्न सक्नुहुनेछ।
(नोट: पारदर्शिताका लागि सहयोग कार्य सार्वजनिक गर्न चाहनुहुन्छ भने रसिद सहित हामिलाई सम्पर्क गर्नुहोला।)

- तोलादी कल्याणकारी समाज
मुसिकोट नगरपालिका-३, तोलादी, गुल्मी

सहयोगका लागि हार्दिक आभार!मुसिकोट-३, तोलादी निवासी दुवै मृगौला फेल भई उपचाररत होम बहादुर रानाको उपचारार्थ मुसिकोट नगरपाल...
16/11/2024

सहयोगका लागि हार्दिक आभार!
मुसिकोट-३, तोलादी निवासी दुवै मृगौला फेल भई उपचाररत होम बहादुर रानाको उपचारार्थ मुसिकोट नगरपालिका-३, तोलादी निवासी श्री अर्जुन केसीको अगुवाईमा सञ्चालित सहयोग संकलन अभियानमा हातेमालो गर्दै सहयोग उपलब्ध गराउनु हुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
दोहा, कतारमा संकलित:
१. गंगा बहादुर राना, मुसिकोट नगरपालिका-३, तोलादी
२. तारा बहादुर राना, मुसिकोट नगरपालिका-३, तोलादी, गुल्मी
३. कमल राना, मुसिकोट-२
४. शेर बहादुर राना, मुसिकोट-५
एकमुष्ट रकम रु. १३,८७४/-
अर्जुन केसीबाट थप रु. ५,५५५/-
कुल रकम: रु. १९,४२९/–

सहयोगका लागि हार्दिक आभार!मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने...
14/11/2024

सहयोगका लागि हार्दिक आभार!
मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना भएको र आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयोगको अनुरोध गरिएपछि उहाँको उपचारार्थ मुसिकोट नगरपालिका-२, तोलादी घर भई हाल अस्ट्रेलियामा ‌रहनुहुने श्री जीवन खराल ज्यूले नगद रु. १७,६७०/- प्रदान गर्नुभएकोमा उहाँ प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरु पनि आफूसक्दो सहयोग गर्न चाहनुहुन्छ भने पोष्टरमा दिइएको स्वयं होम बहादुर रानाको बैंक खाता वा मोबाइल वालेट (इसेवा) मा जम्मा गर्न सक्नुहुनेछ।
(नोट: पारदर्शिताका लागि सहयोग कार्य सार्वजनिक गर्न चाहनुहुन्छ भने रसिद सहित हामिलाई सम्पर्क गर्नुहोला।)

- तोलादी कल्याणकारी समाज
मुसिकोट नगरपालिका-३, तोलादी, गुल्मी

सहयोगका लागि हार्दिक आभार!मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने...
12/11/2024

सहयोगका लागि हार्दिक आभार!
मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना भएको र आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयोगको अनुरोध गरिएपछि उहाँको उपचारार्थ मुसिकोट नगरपालिका-२, बगैंचा घर भई हाल चेक रिपब्लिकमा ‌रहनुहुने श्री चुमन सिंह अधिकारी ज्यूले चेक कोरुना १,५००/- (ने.रु. ८,५००/-) प्रदान गर्नुभएकोमा उहाँ प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरु पनि आफूसक्दो सहयोग गर्न चाहनुहुन्छ भने पोष्टरमा दिइएको स्वयं होम बहादुर रानाको बैंक खाता वा मोबाइल वालेट (इसेवा) मा जम्मा गर्न सक्नुहुनेछ।
(नोट: पारदर्शिताका लागि सहयोग कार्य सार्वजनिक गर्न चाहनुहुन्छ भने रसिद सहित हामिलाई सम्पर्क गर्नुहोला।)

- तोलादी कल्याणकारी समाज
मुसिकोट नगरपालिका-३, तोलादी, गुल्मी

आज मिति २०८१ साल कार्तिक २२ गतेका दिन यस तोलादी कल्याणकारी अक्षय कोषको बैठक कोषका अध्यक्ष श्री मधु मल्लको अध्यक्षतामा बस...
07/11/2024

आज मिति २०८१ साल कार्तिक २२ गतेका दिन यस तोलादी कल्याणकारी अक्षय कोषको बैठक कोषका अध्यक्ष श्री मधु मल्लको अध्यक्षतामा बसी मुसिकोट नगरपालिका-३, तोलादी निवासी मृगौला पिडित होम बहादुर रानाको उपचारार्थ नगद रु. १०,०००/- (दश हजार) सहयोग गर्ने निर्णय गरियो।
उपस्थिति:
अध्यक्ष श्री मधु मल्ल
सदस्य श्री अनन्तलाल भण्डारी
सदस्य श्री सालिक खत्री

07/11/2024

गुल्मी: दुवै मृगौला फेल भई उपचाररत मुसिकोट नगरपालिका-३, तोलादीका होम बहादुर रानाको आर्थिक अवस्था नाजुक रहेकोले स.....

[चौथोपटक अध्यावधिक] सहयोगका लागि हार्दिक आभार!मुसिकोट-३, तोलादी निवासी दुवै मृगौला फेल भई उपचाररत होम बहादुर रानाको उपचा...
05/11/2024

[चौथोपटक अध्यावधिक]
सहयोगका लागि हार्दिक आभार!
मुसिकोट-३, तोलादी निवासी दुवै मृगौला फेल भई उपचाररत होम बहादुर रानाको उपचारार्थ हाल चेक रिपब्लिकमा रहनुहुने श्री ऋषिराम गिरीको अगुवाईमा सञ्चालित सहयोग संकलन अभियानमा हातेमालो गर्दै सहयोग उपलब्ध गराउनु हुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। सहयोग रकम छिट्टै बिरामीलाई हस्तान्तरण गरिने पनि जानकारी गराउन चाहन्छौँ।
१. सञ्जय अधिकारी 1000 kc
२. दिपक कुमार कार्की 500 kc
३. विशाल अधिकारी 500 kc
४. ऋषिराम गिरी 500 kc
५. विक्रम केसी 500 kc
६. महेन्द्र थापा काजी 500 kc
७. विष्णु थापा 500 kc
८. सुभाष काफ्ले 500 kc
९. कृष्बिन आचार्य 500 kc
१०. साजन खड्का 500 kc
११. सन्तोष भट्टराई 500 kc
१२. राम बहादुर घिमिरे 500 kc
१३. महेन्द्र खरेल 500 kc
१४. प्रतीक अधिकारी 500 kc
१५. लक्ष्मी सारु मगर 500 kc
१६. मधुसूदन गिरी 500 kc
१७. नवीन भण्डारी 500 kc
१८. सुशिल घिमिरे 500 kc
१९. कमल खरेल 500 kc
२०. कृष्ण बहादुर खत्री 500 kc
२१. सुमन खरेल 500 kc
२२. निशान सापकोटा 500 kc
२३. दिवान बोहरा 1000 kc
२४. हरि गौचन 500 kc
२५. दामोदर घिमिरे 500 kc
२६. राजन मल्ल 500 kc
२७. शिवलाल खरेल 500 kc
२८. सुरेश श्रेष्ठ 500 kc
२९. प्रकाश सापकोटा 500 kc
३०. दिपेन्द्र खत्री 500 kc
३१. नबिन अधिकारी 500 kc
३२. करण बोहोरा 1100 kc
३३. यादव सिंह ठकुरी 500 kc
कुल संकलित रकम: 18,100 (चेक मुद्रा) (करिब ने. रु. १ लाख)

[दोस्रोपटक अध्यावधिक]सहयोगका लागि हार्दिक आभार!मुसिकोट-३, तोलादी निवासी दुवै मृगौला फेल भई उपचाररत होम बहादुर रानाको उपच...
29/10/2024

[दोस्रोपटक अध्यावधिक]
सहयोगका लागि हार्दिक आभार!
मुसिकोट-३, तोलादी निवासी दुवै मृगौला फेल भई उपचाररत होम बहादुर रानाको उपचारार्थ हाल चेक रिपब्लिकमा रहनुहुने श्री ऋषिराम गिरीको अगुवाईमा सञ्चालित सहयोग संकलन अभियानमा हातेमालो गर्दै सहयोग उपलब्ध गराउनु हुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। सहयोग रकम छिट्टै बिरामीलाई हस्तान्तरण गरिने पनि जानकारी गराउन चाहन्छौँ।
१. सञ्जय अधिकारी 1000 kc
२. दिपक कुमार कार्की 500 kc
३. विशाल अधिकारी 500 kc
४. ऋषिराम गिरी 500 kc
५. विक्रम केसी 500 kc
६. महेन्द्र थापा काजी 500 kc
७. विष्णु थापा 500 kc
८. सुभाष काफ्ले 500 kc
९. कृष्बिन आचार्य 500 kc
१०. साजन खड्का 500 kc
११. सन्तोष भट्टराई 500 kc
१२. राम बहादुर घिमिरे 500 kc
१३. महेन्द्र खरेल 500 kc
१४. प्रतीक अधिकारी 500 kc
१५. लक्ष्मी सारु मगर 500 kc
१६. मधुसूदन गिरी 500 kc
१७. नवीन भण्डारी 500 kc
१८. सुशिल घिमिरे 500 kc
१९. कमल खरेल 500 kc
२०. कृष्ण बहादुर खत्री 500 kc
२१. सुमन खरेल 500 kc
२२. निशान सापकोटा 500 kc
२३. दिवान बोहरा 1000 kc
२४. हरि गौचन 500 kc
२५. दामोदर घिमिरे 500 kc
२६. राजन मल्ल 500 kc
२७. शिवलाल खरेल 500 kc
२८. सुरेश श्रेष्ठ 500 kc
२९. प्रकाश सापकोटा 500 kc
३०. दिपेन्द्र खत्री 500 kc

सहयोगका लागि हार्दिक आभार!मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने...
29/10/2024

सहयोगका लागि हार्दिक आभार!
मुसिकोट नगरपालिका-३, तोलादी निवासी होम बहादुर रानाको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना भएको र आर्थिक अवस्था नाजुक रहेकोले आर्थिक सहयोगको अनुरोध गरिएपछि उहाँको उपचारार्थ मुसिकोट नगरपालिका-३, तोलादी निवासी श्री रिदम खत्री ज्यूले रु. १,११/- (एक सय एघार) प्रदान गर्नुभएकोमा उहाँ प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरु पनि आफूसक्दो सहयोग गर्न चाहनुहुन्छ भने पोष्टरमा दिइएको स्वयं होम बहादुर रानाको बैंक खाता वा मोबाइल वालेट (इसेवा) मा जम्मा गर्न सक्नुहुनेछ।
(नोट: पारदर्शिताका लागि सहयोग कार्य सार्वजनिक गर्न चाहनुहुन्छ भने रसिद सहित हामिलाई सम्पर्क गर्नुहोला।)

- तोलादी कल्याणकारी समाज
मुसिकोट नगरपालिका-३, तोलादी, गुल्मी

Address

Badagaun-8, Toladi
Gulmi

Alerts

Be the first to know and let us send you an email when तोलादी कल्याणकारी समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share