Gulmi Simichaur Society - SiSo

Gulmi Simichaur Society - SiSo Shree Bhagawati Secondary School, Resunga Municipality, Simichaur, Daha, Gulmi Simichaur (Resunga 10 and 11) Gulmi

26/08/2025

हरितालिका तीजको हार्दिक शुभकामना !

वनभोज कार्यक्रममा उपस्तिथि भै सफल पार्नुहुनुहुने सम्पुर्ण काठमाडौंमा रहनुहुनु सिमिचौरवासीहरुप्रति हार्दिक आभार व्यक गर्द...
17/02/2025

वनभोज कार्यक्रममा उपस्तिथि भै सफल पार्नुहुनुहुने सम्पुर्ण काठमाडौंमा रहनुहुनु सिमिचौरवासीहरुप्रति हार्दिक आभार व्यक गर्दछौ ।
गुल्मी सिमिचौर समाज काठमडौं परिवार

मिति २०८१ फाल्गुन ३ गते गुल्मी सिमीचौर समाज काठमाडौंको चोभार, काठमाडौंमा भएको अधिवेसन तथा वनभोजबाट समाजको  १५ सदस्यीय नय...
16/02/2025

मिति २०८१ फाल्गुन ३ गते गुल्मी सिमीचौर समाज काठमाडौंको चोभार, काठमाडौंमा भएको अधिवेसन तथा वनभोजबाट समाजको १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्षः राजेन्द्र विश्वकर्मा
उपाध्यक्षः प्रकाश बस्नेत
उपाध्यक्षः कमला थापा
सचिवः उमेश पाण्डे
सह-सचिव- उमा पाण्डे
कोषाध्यक्षः पार्वती स्त्री
सदस्यहरूः
तारा बस्नेत
भुबन मगर
महेन्द्र सारु
लछ्मण मरासिनी
मिना पाण्डे
सुरेश अर्याल
शान्ता भन्डारी
शान्ता पन्थी "शान्तिदीप"
बिनोद मरासिनी
साथै मिति २०८१ फाल्गुन ३ गते शनिबार गुल्मी सिमीचौर समाज काठमाडौद्वारा आयोजित वनभोज कार्यक्रम निकै उत्साह पुर्ण तरिकाले सम्पन्न भएको छ । वनभोजलाई सफल बनाउनको लागि आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछौ
गुल्मी सिमिचौर समाज काठमाडौं परिवार ।

पिकनिक स्थल परिवर्तन भएको बारेः विशेष कारणले गर्दा पहिला तय गरिएको स्थल परिवर्तन गर्न पर्ने भएकोले परिवर्तन गरिएको छ । न...
13/02/2025

पिकनिक स्थल परिवर्तन भएको बारेः
विशेष कारणले गर्दा पहिला तय गरिएको स्थल परिवर्तन गर्न पर्ने भएकोले परिवर्तन गरिएको छ ।
नयाँ पिकनिक स्थलः चोभार, काठमाडौं ।

Updated (2081-11-01-12:00 pm)हजुरको नाम छुट्यो कि? छुट्यो भने टिपाउनुहोस है !!!सिमिचौरवासीको वनभोजमा जानको लागि निधो भएक...
13/02/2025

Updated (2081-11-01-12:00 pm)
हजुरको नाम छुट्यो कि? छुट्यो भने टिपाउनुहोस है !!!
सिमिचौरवासीको वनभोजमा जानको लागि निधो भएका नामावली:-
शुल्क: रू. १,५००/- (पन्ध्र सय)
1. तारा बस्नेत
2. सोनिका बस्नेत
3. नारायण कुवर
4. सर्मिला बस्नेत
5. महेन्द्र सारू
6. राजेन्द्र विश्वकर्मा
7. अस्मिता विश्वकर्मा
8. शान्ती विश्वकर्मा
9. रजनी पाध्याय
10. सालिकराम पाण्डे
11. रेनबहादुर बस्नेत
12. कृष्ण बस्नेत
13. तिलक बस्नेत
14. राजु पुन
15. जिवन कुवर
16. राज कुमार बस्नेत
17. हरि बराल
18. उमेश पाण्डे
19. सम्झना पाण्डे
20. सागर पाण्डे
21. शिवप्रसाद पाण्डे
22. भुवन पाण्डे
23. झविन्द्र कुवर
24. ध्रुब पाण!
25. कमल पाण्डे
26. पुनराम पाण्डे
27. दिनेश थापा
28. शिव कुवर
29. लक्षमण मरासिनी
30. बिनोद मरासिनी
31. शान्ता ज्ञवाली
32. सुरेश राना
33. भुवन मगर
34. निर्मला मगर
35. आयुश मगर
36. तेज मगर
37. तेज मगर
38. शारदा थापा
39. राम थापा
40. बेदुराम अर्याल
41. राजेन्द्र पाण्डे
42. शान्ती दिप
43. प्रकाश बस्नेत
44. निरन्जन बस्नेत
45. दिनेश बस्नेत
46. हरिक्रिष्ण अर्याल
47. तारा पाण्डे
48. माधब हरि पाण्डे
49. साईमन अधिकारी
50. भोजराज अर्याल
51. निशान बस्नेत
52. विशाल घिमिरे
53. बिन्दा बस्नेत
54. सन्तु थापा
55. सुमित कुवर

समय:- बिहान ८:०० बजे
१) बिहान ब्रेकफास्ट :- ८:०० देखि १० बजे सम्म
(अण्डा, चना, पाउरोटी अनि चिया)
२) ११:०० देखि १२:०० बजे खाजा
(फ्राई चिकेन, माछा फ्राई, चिउरा, प्राउन, पापड, पिनाट साधेको, च्याउ छोईला अनि कोल्ड ड्रिंक्स)
३) ३:०० देखि ५:०० बजे खाना
(खसीको मासु, राजमा, साग,सलाद अनि पुलाउ ।

नोट: मेनुमा थपघट हुन सक्ने छ ।

हजुरको नाम छुट्यो कि? छुट्यो भने टिपाउनुहोस है !!!सिमिचौरवासीको वनभोजमा जानको लागि निधो भएका नामावली:-शुल्क: रू. १,५००/-...
12/02/2025

हजुरको नाम छुट्यो कि? छुट्यो भने टिपाउनुहोस है !!!
सिमिचौरवासीको वनभोजमा जानको लागि निधो भएका नामावली:-
शुल्क: रू. १,५००/- (पन्ध्र सय)
1. तारा बस्नेत
2. सोनिका बस्नेत
3. नारायण कुवर
4. सर्मिला बस्नेत
5. महेन्द्र सारू
6. राजेन्द्र विश्वकर्मा
7. अस्मिता विश्वकर्मा
8. शान्ती विश्वकर्मा
9. रजनी पाध्याय
10. सालिकराम पाण्डे
11. रेनबहादुर बस्नेत
12. कृष्ण बस्नेत
13. तिलक बस्नेत
14. राजु पुन
15. जिवन कुवर
16. राज कुमार बस्नेत
17. उमेश पाण्डे
18. सम्झना पाण्डे
19. सागर पाण्डे
20. शिवप्रसाद पाण्डे
21. भुवन पाण्डे
22. झविन्द्र कुवर
23. दिनेश थापा
24. शिव कुवर
25. लक्षमण मरासिनी
26. बिनोद मरासिनी
27. शान्ता ज्ञवाली
28. सुरेश राना
29. भुवन मगर
30. निर्मला मगर
31. आयुश मगर
32. तेज मगर
33. तेज मगर
34. शारदा थापा
35. राम थापा
36. बेदुराम अर्याल
37. राजेन्द्र पाण्डे
38. शान्ती दिप
39. प्रकाश बस्नेत
40. निरज बस्नेत
41. दिनेश बस्नेत
42. हरिक्रिष्ण अर्याल
43. तारा पाण्डे
44. माधब हरि पाण्डे
45. सिमोन अधिकारी
46. भोजराज अर्याल
47. निशा बस्नेत
48. विशाल घिमिरे
49. बिन्दा बस्नेत
50. सन्तु थापा
51. सुमित कुवर
समय:- बिहान ८:०० बजे
१) बिहान ब्रेकफास्ट :- ८:०० देखि १० बजेसम्म
( अण्डा, चना, पाउरोटी अनि चिया)
२) खाजाः- १२:०० बजे
( फ्राई चिकेन, माछा फ्राई, चिउरा, प्राउन, पापड, पिनाट साधेको, च्याउ छोईला अनि कोल्ड ड्रिंक्स)
३) खानाः- ३:०० देखि ५:०० बजेसम्म
( खसीको मासु, राजमा, साग, सलाद अनि पुलाउ ।
नोट: मेनुमा थपघट हुन सक्ने छ ।

यसै सुचनालाई आधिकारिक मानी निधो गर्नुहुन हार्दिक अनुरोध छ ।काठमाडौंमा रहनुभएका सिमीचौरबासीहरुको भेटघाट, परिचयसहितको वनभो...
12/02/2025

यसै सुचनालाई आधिकारिक मानी निधो गर्नुहुन हार्दिक अनुरोध छ ।
काठमाडौंमा रहनुभएका सिमीचौरबासीहरुको भेटघाट, परिचयसहितको वनभोज कार्यक्रम तपशिलमा उल्लेख गरे अनुसार हुने भएकोले जाने निधो गर्नु हुन सबैलाई हार्दिक अनुरोध छ ।
स्थान: त्रिभुवन पार्क, थानकोट, काठमाडौं ।
मिती: २०८१ फाल्गुण ०३ गते सनिबार

यसै सुचनालाई आधिकारिक मानी निधो गर्नुहुन हार्दिक अनुरोध छ ।काठमाडौंमा रहनुभएका सिमीचौरबासीहरुको भेटघाट, परिचयसहितको वनभो...
11/02/2025

यसै सुचनालाई आधिकारिक मानी निधो गर्नुहुन हार्दिक अनुरोध छ ।
काठमाडौंमा रहनुभएका सिमीचौरबासीहरुको भेटघाट, परिचयसहितको वनभोज कार्यक्रम तपशिलमा उल्लेख गरे अनुसार हुने भएकोले जाने निधो गर्नु हुन सबैलाई हार्दिक अनुरोध छ ।
स्थान: त्रिभुवन पार्क, थानकोट, काठमाडौं ।
मिती: २०८१ फाल्गुण ०३ गते सनिबार
सिमिचौरवासीको वनभोजमा जानको लागि निधो भएका नामावली:-
शुल्क: रू. १,५००/- (पन्ध्र सय)
1. तारा बस्नेत
2. सोनिका बस्नेत
3. नारायण कुवर
4. सर्मिला बस्नेत
5. महेन्द्र सारू
6. राजेन्द्र विश्वकर्मा
7. अस्मिता विश्वकर्मा
8. शान्ती विश्वकर्मा
9. रजनी पाध्याय
10. सालिकराम पाण्डे
11. रेनबहादुर बस्नेत
12. कृष्ण बस्नेत
13. तिलक बस्नेत
14. राजु पुन
15. जिवन कुवर
16. राज कुमार बस्नेत
17. उमेश पाण्डे
18. सम्झना पाण्डे
19. सागर पाण्डे
20. शिवप्रसाद पाण्डे
21. भुवन पाण्डे
22. शिव कुवर
23. लक्षमण मरासिनी
24. बिनोद मरासिनी
25. शान्ता ज्ञवाली

🙏🙏🙏
10/02/2025

🙏🙏🙏

काठमाडौंमा रहनुभएका सिमीचौरबासीहरुको भेटघाट, परिचयसहितको वनभोज कार्यक्रम तपशिलमा उल्लेख गरे अनुसार हुने भएकोले जाने निधो गर्नु हुन सबैलाई हार्दिक अनुरोध छ ।
स्थान: त्रिभुवन पार्क, थानकोट, काठमाडौं ।
मिती: २०८१ फाल्गुण ०३ गते सनिबार

Address

Gulmi Tanghas

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Simichaur Society - SiSo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gulmi Simichaur Society - SiSo:

Share