Gen XYZ

Gen XYZ Youth for Nation �

26/02/2026
21/02/2026

आफ्नो प्रतिक्रिया राख्नुहोस्।

17/02/2026

के भन्नुहुन्छ सुदन गुरुङको गाउँ नजिकको आफन्तजन !!! अनि हामी चाहिँ भ्रममा बसिरहने त ???

15/02/2026

देश नै बनाउन आएको हो त? Be aware Gorkha

15/02/2026
15/02/2026

सबैले सुनाऊl सचेत बनौँ, सही निर्णय गरौँ।

08/02/2026

होइन, यी घण्टी बोकेकाहरूको एजेन्डा भनेकै ‘हामी नयाँ हौं, हामीलाई भोट दिनुहोस्, हामी यस्तो गर्छौं, उस्तो गर्छौं’ भन्ने बाहेक अरू केही छैन? उम्मेदवार हेर्दा सबै ३५ वर्ष मुनिका पनि छैनन्। अहिलेसम्म समाजका लागि तिमीहरूले एउटा पनि ठोस योगदान दिन सकेका छैनौ। भोट माग्दा ‘हामीले यस्तो गर्‍यौं’ भनेर कसैले भन्न सक्दैनौ, बरु अरूको कामको विरोध मात्रै धेरै सुनिन्छ।

गोरखा - लाप्राक
29/01/2026

गोरखा - लाप्राक

Address

Gorkha
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Gen XYZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share