NTNC-Manaslu Conservation Area Project

NTNC-Manaslu Conservation Area Project Manaslu 8163 m, the worlds eighth highest mountain.

Manaslu Conservation Area(MCA) was established in 1998 and spreads over 1663 Sq.km covering Tsumnubri Rural Municipality ranges from 1400m elevation (Jagat) to the summit of MT.

12/08/2026

Be careful while planning for Dharapani-Larke Trek:

The Budebagar section of the Dharapani-Larkepass Trail in Tilche, Nasho Rural Municipality, Manang suffered severe damage from heavy rainfall on August 5–6, 2026. The floods destroyed parts of the trail and a suspension bridge over Surkhi Khola. Avoid this route until local authorities finish repairs and confirm it is safe.

We will also do our best to obtain the latest updates and inform you.

07/08/2026

🕊️ Heartfelt CondolencesThe Manaslu Conservation Area Project (MCAP) expresses its deepest sorrow over the tragic loss o...
01/08/2026

🕊️ Heartfelt Condolences

The Manaslu Conservation Area Project (MCAP) expresses its deepest sorrow over the tragic loss of legendary Nepali mountaineer Nirmal "Nims" Purja, Pur Bahadhur Gurung (Yukta) and their fellow expedition who lost their lives in the devastating avalanche on Broad Peak, Pakistan.

Nims Dai's successful summit of Mt. Manaslu and his remarkable contributions to mountaineering will forever inspire us. We also pay our heartfelt tribute to all the climbers who lost their lives alongside him.

Our sincere condolences go to the bereaved families, friends, and the global mountaineering community.

May their souls rest in eternal peace. 🕊️

24/07/2026

चुम उपत्यका चौरीखर्क पदमार्ग सुधार कार्य प्रगति
मनास्लु संरक्षण क्षेत्र आयोजना (MCAP) को आर्थिक सहयोग तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति (CAMC) छेकम्पारको कार्यान्वयनमा चौरीखर्क क्षेत्रमा पदमार्ग सुधार कार्य जारिरहेको छ । यस अन्तर्गत पदमार्गमा ढुङ्गा बिछ्याउने, क्षतिग्रस्त भाग मर्मत गर्ने, तार जालि लगाउने तथा पदमार्गलाई सुरक्षित र सहज बनाउने कार्यहरू भइरहेका छन्। यस कार्यले स्थानीय बासिन्दा तथा पर्यटकहरूको आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउनुका साथै दिगो पर्यटन प्रवर्द्धन र संरक्षण क्षेत्र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने छ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (MCAP) लाइ आवश्यक वस्तु, सेवा तथा परामर्श सेवा उपलब्ध गराउन इच्छुक योग्य व्यक्ति, फर्म, क...
24/07/2026

मनास्लु संरक्षण क्षेत्र आयोजना (MCAP) लाइ आवश्यक वस्तु, सेवा तथा परामर्श सेवा उपलब्ध गराउन इच्छुक योग्य व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूलाई तोकिएको मापदण्ड अनुसार सूची दर्ता गर्न अनुरोध गर्दछ।🙏🙏

घो देखि छेकम्पार सम्मको पैदल मार्ग स्तरोन्नति कार्य अन्तर्गत छेकम्पार संरक्षण क्षेत्र व्यवस्थापन समिति (CAMC छेकम्पार) द...
20/07/2026

घो देखि छेकम्पार सम्मको पैदल मार्ग स्तरोन्नति कार्य अन्तर्गत छेकम्पार संरक्षण क्षेत्र व्यवस्थापन समिति (CAMC छेकम्पार) द्वारा ढलान कार्य मिति २०८३।०४।०५ देखि २०८३।०४।०९ सम्म सञ्चालन हुँदैछ । उक्त अवधिभर घो देखि छेकम्पार सम्मको बाटोमा खच्चड आवतजावत पूर्ण रूपमा रोक्का गरिने भएकोले सम्बन्धित सम्पूर्ण खच्चड धनी तथा व्यवसायीहरूलाई सोही अवधिमा उक्त मार्गमा खच्चड ओहोरदोहोर नगर्नुहुन अनुरोध छ ।

हुन सक्ने असुविधाको लागि क्षमाप्रार्थी छौं, र स्थानीय पर्यटकीय पूर्वाधार सुदृढीकरणको यस कार्यमा सबैको सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद ।
— मनास्लु संरक्षण क्षेत्र आयोजना, फिलिम, गोरखा

यस आर्थिक वर्षमा कुल १६,६७३ जना पर्यटकले मनास्लुको भ्रमण गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय वृद्धि ह...
19/07/2026

यस आर्थिक वर्षमा कुल १६,६७३ जना पर्यटकले मनास्लुको भ्रमण गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। यो उपलब्धि चुमनुब्री गाउँपालिका, स्थानीय समुदाय, पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा सम्पूर्ण सरोकारवालाको साझा प्रयासको परिणाम हो।

प्रकृतिको संरक्षण गर्दै दिगो पर्यटन प्रवर्द्धन गरौं ।

03/07/2026

Address

Philim
Gorkha

Alerts

Be the first to know and let us send you an email when NTNC-Manaslu Conservation Area Project posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NTNC-Manaslu Conservation Area Project:

Shortcuts

Share