Gorkha Association of the Deaf

  • Home
  • Gorkha Association of the Deaf

Gorkha Association of the Deaf Gorkha Association of the Deaf (GOAD)गोरखा बहिरा संघ-२०५३

👏👏🇳🇵 हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना। सम्माननीय प्रधान न्यायाधीश ज्यू, आजबाट नेपाल र नेपालीहरूको ग्रहदशा दुखसंक...
19/05/2026

👏👏🇳🇵 हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना। सम्माननीय प्रधान न्यायाधीश ज्यू, आजबाट नेपाल र नेपालीहरूको ग्रहदशा दुखसंकट दूर भयो। तर सपना मल्ल लाई सरकारले माहा अभियाेग लगाएर नलखेटे सम्म सरकार अघि बढ्न सक्दैन। जय रबि जय घण्टी जय बालेन शाह 100% ठिक कुरा हो । जय नेपाल जय बालेन सरकार ❤️👍️🙏

सूचना ! सूचना !! सूचना !!!
08/05/2026

सूचना ! सूचना !! सूचना !!!

हार्दिक बधाई तथा शुभकामना !!!श्री मनकामना बहिरा आवसीय माध्यामिक विद्यालय गण्डकी प्रदेश जिल्ला गोरखा गो.न.पा.वडा न:१० टक्...
07/05/2026

हार्दिक बधाई तथा शुभकामना !!!
श्री मनकामना बहिरा आवसीय माध्यामिक विद्यालय गण्डकी प्रदेश जिल्ला गोरखा गो.न.पा.वडा न:१० टक्सार गोरखाको सांकेतिक भाषा माध्यमबाट अनुभव फेरीको प्रधानाध्यापक श्री अनिल अंगाई ज्यू जिम्मेवार प्राप्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु ।
युवा नेतृत्वले राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने, सीमान्तकृत फेरी अनि अपाङ्गता सवाल लाई जोडतोडका साथ उठाउने अपेक्षा राख्दै, सफल कार्यकालको बधाई एवम शुभकामना!!!
अध्यक्ष एंव
गोरखा बहिरा संघ परिवार

👍 good see👍
29/04/2026

👍 good see👍

नेपाल टेलिभिजन ( NTV ) ले समाचार प्रसारण गर्दा पहिलेको दोभाषेको सानो साईज परिवर्तन गरी ठूलो बनाएको छ । हाम्रो अधिकार कार्यान्वयन गर्न पहल गरिदिनु भएकोमा सम्माननीय सभामुख र माननीय संचारमन्त्री लाई विशेष धन्यवाद ।

24/04/2026
गोरखा नगर नगरपालिकाकाे विद्यालय समायोजन बिशेष अनुदान तथा प्रधानाध्यापक छनाैट एवम् विद्यालय व्यवस्थापन समिति कार्यविधि २०...
22/04/2026

गोरखा नगर नगरपालिकाकाे विद्यालय समायोजन बिशेष अनुदान तथा प्रधानाध्यापक छनाैट एवम् विद्यालय व्यवस्थापन समिति कार्यविधि २०८३ र नगर शिक्षा शाखाकाे मिति २०८३/०१/२ र नगर कार्यपालिकाकाे मिति २०८३/०१/९ काे निर्णयअनुसार श्री मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयमा जारी बर्षका लागि प्रधानाध्यापक पदमा बिशेष अनुदान नियुक्ति हुनुभएकोमा विद्यालयका प्रधानाध्यापक श्री अनिल अंगाई ज्यलाई हार्दिक बधाई एवम सफल कार्यकालकाे शुभकामना.....

आदरणीय गुरूसर श्री बाबुराम वि.क.पूर्व प्रधानाध्यापक सर श्री मनकामना बहिरा आवासीय माध्यमिक विद्यालय,गो.न.पा.  टक्सार-१०गो...
22/04/2026

आदरणीय गुरूसर श्री बाबुराम वि.क.पूर्व प्रधानाध्यापक सर श्री मनकामना बहिरा आवासीय माध्यमिक विद्यालय,गो.न.पा. टक्सार-१०गोरखामा करिब २ बष॔ सुनाइ र बाेलाइ सम्बन्धि अपांगता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आउनु भएकाेमा २०८३ बैशाख २ गते देखि अनिवार्य अवकास हुनुभएकाे छ।यहाँले बहिरा बालबालिकाकाे शिक्षाकाे क्षेत्रमा पुर्याउनु भएकाे याेगदानकाे सम्मान प्रकट गर्दछु।यहाँकाे अवकाश पछिकाे जीवन सुखद र शुभकामना रहाेस भन्ने कामना गर्दछु।आज बिदाइ कार्यक्रममा लिइएका तस्बिरहरू।

13/04/2026

सूचना ! सूचना !! सूचना !!!
शैक्षिक सत्र २०८३ का लागि आवश्यक थप श्री मनकामना बहिरा आवसीय माध्यामिक विद्यालयमा नयाँ भर्नाका लागि सञ्चालन गरिने बहिरा तथा सुस्त श्रवण बच्चा मात्र स्तरमापन सम्बन्धित मिति २०८३-०१-१५ गते देखि बिहान १o:३० बजे सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। सूचना.....

नयाँ बर्ष २०८३ को शुभकामना सबैमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्णमा नयाँ बर्षको धेरै-धेरै शुभकामना।गोरख बहिरा संघ ,प...
13/04/2026

नयाँ बर्ष २०८३ को शुभकामना सबैमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्णमा नयाँ बर्षको धेरै-धेरै शुभकामना।
गोरख बहिरा संघ ,परिवार

जन्मदिनको असीमित शुभकामना साथीलाई🎂💐🥰सुस्वास्थ्य दीर्घायुको कामना।Many many happy returns of the day. Happy birthday, fri...
02/04/2026

जन्मदिनको असीमित शुभकामना साथीलाई🎂💐🥰सुस्वास्थ्य दीर्घायुको कामना।Many many happy returns of the day. Happy birthday, friend.🥰🥰

Address

Taksar,gorkha

34000

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Association of the Deaf posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gorkha Association of the Deaf:

  • Want your organization to be the top-listed Non Profit Organization?

Share