04/11/2024
यश गोरखा जिल्ला गोरखा नगरपालिका ०८ रानीसोरा आहाले भञ्ज्याङ्गको पृथ्वी युथ क्लबले आयोजित छट तथा दिपावालीको पावन अबसरमा विभिन्न किसिम्का कार्यक्रम सुसम्पन्न गर्नका लागि सहयोग गरिदिनुहुने सम्पुर्ण वडामा रहनु भएका तमाम आमा बुवा दाजु भाइ र दिदि बहिनी उपस्थित भैइ खेलको शोभा बडाई दिनुभएकोमा धन्यवाद प्रकट गर्दछौं।