The Manasalu YOUTH CLUB

The Manasalu YOUTH CLUB BHACHCHECK BAZAR

11/10/2024

देश बिदेशमा छरीएरा बसनु भएका हमरा यस क्लब का दाज़ु भाई दीदी बैनि हरुमा २०८१ साल बड़ा दसई को मंगलमय शुभकामना ॥

मलाई आशा छ तिमि हरूँ ले केही नया  कुरा हरूँ सीखने छौ।  भोली को दिन हरूँ मा तिमि हरूँ  बाटा भाई हरूँ ले केही सीखने छ । be...
28/06/2024

मलाई आशा छ तिमि हरूँ ले केही नया कुरा हरूँ सीखने छौ। भोली को दिन हरूँ मा तिमि हरूँ बाटा भाई हरूँ ले केही सीखने छ । best of luck santosh gurung and neol gurung

https://www.facebook.com/share/v5DXiQdSgZ3rR511/?mibextid=WaXdOe
17/06/2024

https://www.facebook.com/share/v5DXiQdSgZ3rR511/?mibextid=WaXdOe

१० वर्षदेखि होम-स्टे सेवा सुरु गरेकी अजिरकोट गाउँपालिकास्थित नम्कीकी कल्पना तामाङको घरमा चैत यता पाहुनाको चाप ब....

सामाजिक विकास तथा  स्वास्थ्य मंत्रालय पोखरा द्वारा आयोजित युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी  अभिमुख़िकरण कार्यक्र...
16/06/2024

सामाजिक विकास तथा स्वास्थ्य मंत्रालय पोखरा द्वारा आयोजित युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी अभिमुख़िकरण कार्यक्रम मा अज़िरकोट बाटा दि मानसलू युवा क्लब का भाई बहिनी द्वारा सहभागीता ।

11/06/2024

अज़िरकोट सांस्कृतिक एवं पर्यटन पर्वर्धन कार्यक्रम २०८१ मा भाएको खर्चा विवरण सार्वजनिक गरिंदै। २८-२-२०८१ सोमबार

Thank u all of you from the manasalu youth club family
08/06/2024

Thank u all of you from the manasalu youth club family

Lovely portrait photoes  captured during ajirkot mahotsav 2081
07/06/2024

Lovely portrait photoes captured during ajirkot mahotsav 2081

05/06/2024

अजिरकोट सांस्कृतिक एवम पर्यटन प्रबर्द्धन मेला -२०८१
भच्चेक बजार ब्यवस्थापन समिती ,अजिरकोट गाउँ पालिका NTB (Nepal Tourism Board) , र उद्योग बाणिज्य संघको सहकार्यमा यस दि मनासलु युवा क्लब भच्चेक बजारले आयोजना गरेको यस घाटु मेलामा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि जो देश बिदेशमा रहेर पनि आफ्नो जन्म भुमि प्यारो भच्चेक लाई माया गरि आ-आफ्नो तरिकाले जे जति सहयोग गर्नु भयो त्यसको लागि म अनि हाम्रो क्लब मन अन्तर हृदय बाट आभार प्रकट गर्दछौ 🙏🙏। स्वास्थ्य चौकी,बैक र सुरक्षाकर्मिहरुले सहयोग गर्नु भयो त्यसको लागि क्लब मन अन्तर हृदय बाट आभार प्रकट गर्दछौ 🙏🙏।यसरी नै यहाहरुले गर्नु भएको माया सामाजिक सदभाव सधै भरी रहिरहने छ 🙏❤️भन्ने कामना गर्दछु। आज भन्दा केहि दिन अगाडि यस कार्यक्रमको परिकलपना गरिएका थियो तर कार्यक्रम परिकलपना गरिएको भन्दा धैरै नै सफल भएकोमा हजुर हरुमा धन्यवाद प्रकट गर्दछौ।यस कार्यक्रम का निम्ति विभिन्न व्यक्ति हरुको अभिन्न सहयोग रहेको छ कोहिले
आर्थिक भाेैतिक र सामाजिक रुपमा सहयोग गरि रहेको छ। विशेषत:क्लबमा सकृय भाइ बहिनीहरु कडा मेहनपरिश्रम गर्नु भयो दिन रात घाम पानी केही नभनी लागि पर्नु भयो त्यस्को लागि पनि हृदय बाट धन्यवाद प्रकट गर्दछौ ❤️❤️।आगामी कार्यक्रमहरुमा पनि यहाँ हरुको यस्तै सहयोगि भाबनाको अपेक्षा गर्दै कार्यक्रम भब्य रुपमा सफल गराउन जो जतिले सहयोग गर्नु भयो सबै आमा, बुवा ,दाजु,भाइ,दिदी,बहिनी सबै सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु 🙏🙏🙏🙏🙏।

यस कार्यक्रम का आर्थिक हिसाव चांडै नै सार्वजनिक गर्न वाचन गर्दै सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु 🙏🙏🙏🙏🙏।

भच्चेक अजिरकोट सांस्कृतिक एवं पर्यटन प्रवर्दन कार्यक्रम २०८१  का केहि झलकहरु 😍😍😍😍😍😍तस्विर बिमल गुरुंङ ।।
04/06/2024

भच्चेक अजिरकोट सांस्कृतिक एवं पर्यटन प्रवर्दन कार्यक्रम २०८१ का केहि झलकहरु 😍😍😍😍😍😍तस्विर बिमल गुरुंङ ।।

भच्चेक अजिरकोट सांस्कृतिक एवं पर्यटन प्रवर्दन कार्यक्रम २०८१ तेर्सो दिन को झांकि को  केहि झलकहरु तस्विर बिमल गुरुंङ ।।
04/06/2024

भच्चेक अजिरकोट सांस्कृतिक एवं पर्यटन प्रवर्दन कार्यक्रम २०८१ तेर्सो दिन को झांकि को केहि झलकहरु तस्विर बिमल गुरुंङ ।।

Address

Ajirkot/3
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when The Manasalu YOUTH CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The Manasalu YOUTH CLUB:

Share