11/02/2025
गोलबजार जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी सुभाष चौधरी नेपाल जेसीज वर्ष -२०२५ को "jci nepal rise committee, Area A coordinator" पदमा मनोनित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछाैं ।
गोलबजार जेसीज परिवार