01/12/2025
सम्माननीय पूर्व प्रधानन्यायाधीश
श्री सुशिला कार्कीज्यू
भ्रष्टाचार, दण्डहीनता, र अन्यायविरुद्ध आफ्नै ज्यानको
आहुति दिएका ती सहिदहरूले कहिले न्याय पाउने ?
उनीहरूले हजुरलाई सिंहासनमा बसाउन मात्र नभइ
देशको व्यवस्था बदल्न अन्तिम साससम्म लडेका थिए !
Gen Z आन्दोलनका घाइते तथा सहिदका अनुहारहरु
हरेक क्षण नेपालीहरूको मनस्पटलमा गुञ्जिरहनेछन् !
तर उनीहरूका स्मृति, बलिदान, अनि रगतका छापहरू
हजुरको मनबाट यति चाँडै कसरी मेटिए ?
PMO Nepal हेलो गृह मन्त्रालय PM Sushila Karki Om Prakash Aryal Secretariat - ओमप्रकाश अर्याल सचिवालय Shraddha Lamsal Sagar Panthi Dr. Sandesh Lamsal Ganesh Lamsal