Pathik Foundation, Dang

Website

Pathik Foundation, Dang A Living Buddha Field.

17/09/2026

ONLINE योग, ध्यान तथा तनाव व्यवस्थापन कार्यक्रम 🌿
आफ्नै घरबाट योग, ध्यान र तनाव व्यवस्थापनको अभ्यास गरौँ।
दैनिक जीवनमा शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, एकाग्रता र सकारात्मक जीवनशैली विकास गर्ने उद्देश्यले ७ दिने Online कार्यक्रम आयोजना हुँदैछ। 🙏

📅 मिति: ०४–१० असोज २०८३
⏳ अवधि: ७ दिन
🌅 बिहान: ५:४५–६:४५ बजे
🌙 बेलुका: ८:००–९:०० बजे
💻 माध्यम: Google Meet
⏰ अवधि: प्रत्येक सत्र १ घण्टा

✨ कार्यक्रममा योग, ध्यान तथा तनाव व्यवस्थापनका अभ्यासहरू गराइनेछ।

📞 थप जानकारी तथा सम्पर्क:
9765658767 | 9869089616 | 9868916050

https://www.facebook.com/share/r/1K5xn2YX3T/

18/08/2026
14/08/2026

क्रिया ध्यान साधना कार्यक्रम!
यसमा पुराना तथा नयाँ साधकहरूले भाग लिन सक्छन्।।
सक्रिय ध्यानका विधिहरूको अभ्यास
निष्क्रिय ध्यानका विधिहरूको अभ्यास।
तनाव व्यवस्थापन।
योग निद्रा
र अन्तरक्रिया सहितको नवीन प्याकेज ।https://www.facebook.com/share/r/1Eg2zMdfXL/

28/07/2026

काठमाडौँमा यसपटकको गुरुपूर्णिमाको तयारी कस्तो हुँदैछ हेरौं। यस्तै सबै जिल्ला स्थित केन्द्रहरूमा पनि गुरु पूर्णिमा महोत्सव हुँदैछ।

https://www.facebook.com/share/r/1EZJ3E6aYU/

सरकारी स्वास्थ्य सेवा : एक गम्भीर बहस - पथिककृपया यस नयाँ युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। https://www.facebook....
17/07/2026

सरकारी स्वास्थ्य सेवा : एक गम्भीर बहस - पथिक
कृपया यस नयाँ युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला।
https://www.facebook.com/share/p/18RiPhdBdz/

सरकारी स्वास्थ्य सेवा : एक गम्भीर बहस - पथिक

आधुनिक चिकित्साको भ्रम र यथार्थ प्राकृतिक र बहु चिकित्साका फाइदाहरू जानौँ हेरौँ र सेयर गरौँ।https://www.facebook.com/sha...
10/07/2026

आधुनिक चिकित्साको भ्रम र यथार्थ प्राकृतिक र बहु चिकित्साका फाइदाहरू जानौँ हेरौँ र सेयर गरौँ।
https://www.facebook.com/share/p/1CbZc6noHP/

आधुनिक चिकित्सा र परम्परागत विधिको सङ्गम : एकीकृत स्वास्थ्य प्रणाली...

Address

Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when Pathik Foundation, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share