रोजगार सेवा केन्द्र, पूर्वीचौकी गा.पा, डोटी

  • Home
  • Nepal
  • Doti
  • रोजगार सेवा केन्द्र, पूर्वीचौकी गा.पा, डोटी

रोजगार सेवा केन्द्र, पूर्वीचौकी गा.पा, डोटी To identify opportunity of employment and provide job to public.

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी समुदायस्तरीय अभीमुखीकरण कार्यक्रम यस पालिका...
21/05/2026

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी समुदायस्तरीय अभीमुखीकरण कार्यक्रम यस पालिकाका १८ वटा समुदायमा गरिएका छलफल कार्यक्रमका केही थान तस्वीरहरु ।।।

श्रम संसार प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना ।।।।
24/04/2026

श्रम संसार प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना ।।।।

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न । स्थान : पूर्वीचौक...
06/04/2026

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम
छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न ।
स्थान : पूर्वीचौकी गाउँपालिका वडा नंं ३ गैरागाउ र २ बगलेक
मिति : २०८२/१२/२३ गते साेमबार

05/04/2026

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम
वडा नं. ५ उपरकाँडा टोलमा सडक नाली निर्माण कार्यमा सहभागीहरु काम गर्दै।

मिति : २०८२/१२/२२ गते आइतबार

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न । स्थान : पूर्वीचौक...
05/04/2026

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम
छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न ।
स्थान : पूर्वीचौकी गाउँपालिका वडा नंं ७ पाेखरी
मिति : २०८२/१२/२२ गते आइतबार

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न । स्थान : पूर्वीचौक...
03/04/2026

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम
छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न ।
स्थान : पूर्वीचौकी गाउँपालिका वडा नंं ५ काडामाण्डाै
मिति : २०८२/१२/२० गते शुक्रबार ।

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न । स्थान : पूर्वीचौक...
02/04/2026

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम
छनौट भएका श्रमिकहरुलाई वडा स्तरीय अभीमुखीकरण कार्यक्रम सम्पन्न ।
स्थान : पूर्वीचौकी गाउँपालिका वडा नंं ६ र १ ।।
मिति : २०८२/१२/१९ गते बिहिबार ।।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी सरकारको पछिल्लो निर्णय
31/03/2026

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी सरकारको पछिल्लो निर्णय

वैदेशिक रोजगार सन्तती छात्रवृत्ती छुट भएकाहरुलाइ आवेदन दिने सम्बन्धि सुचना !काठमाडौँ महानगरपालिका भित्र अध्ययनरत  वैदेशि...
31/03/2026

वैदेशिक रोजगार सन्तती छात्रवृत्ती छुट भएकाहरुलाइ आवेदन दिने सम्बन्धि सुचना !
काठमाडौँ महानगरपालिका भित्र अध्ययनरत वैदेशिक रोजगार बोर्ड वाट १०० % आर्थिक सहायता प्राप्त सन्तति सबैको जानकारीका लागि l

सीप सिकौ, स्वावलम्बी बनौयदि निशुल्क तालिम लिन चाहान्छु भने सम्पर्क गर्नुहोला । सम्पर्क नं. ९८५८४९१२४४
25/03/2026

सीप सिकौ, स्वावलम्बी बनौ

यदि निशुल्क तालिम लिन चाहान्छु भने सम्पर्क गर्नुहोला ।
सम्पर्क नं. ९८५८४९१२४४

Address

Doti
Doti
0977

Alerts

Be the first to know and let us send you an email when रोजगार सेवा केन्द्र, पूर्वीचौकी गा.पा, डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रोजगार सेवा केन्द्र, पूर्वीचौकी गा.पा, डोटी:

Share