Dolakha Association of the Deaf - DAD

Dolakha Association of the Deaf - DAD Dolakha Association of the Deaf is a non-profit organization that aims to support the deaf community in Dolakha district.

The association provides various services and resources to help improve the lives of deaf individuals in the region.

बहिरा उद्यमीआवाज -२०८२ : मौनता चिर्दै उधम का नयाँ आयाम
22/03/2026

बहिरा उद्यमीआवाज -२०८२ : मौनता चिर्दै उधम का नयाँ आयाम

31/01/2026

Peaks for a purpose: warm clothes distribution ceremony 2082

23/01/2026
Sale 2082/06/28
14/10/2025

Sale 2082/06/28

भिमेश्वर बहिरा विद्यालयमा प्राथमिक शिक्षा पुरा गरी छिमेकी जिल्लाको बहिरा विद्यालय मा अध्ययन गरी SEE पास गर्न सफल दोलखाली...
28/06/2025

भिमेश्वर बहिरा विद्यालयमा प्राथमिक शिक्षा पुरा गरी छिमेकी जिल्लाको बहिरा विद्यालय मा अध्ययन गरी SEE पास गर्न सफल दोलखाली बहिरा भाइबहिनीहरु लाई हार्दिक बधाई। उच्च शिक्षा अध्ययनका लागि हार्दिक शुभकामना। Arjun Khadka Sujan Karki Suryakrishna Chaulagain Makhan Pandey Bishnu Karki SK Chhetri Leela Ghimire Gunaraj Subedi primary school for the deaf, Dolakha

Our new Products @ Circular Cushion. Price Rs. 777/- Per product. Order  Now! Thank you  Development Office Dhulikhel,Ka...
26/06/2025

Our new Products @ Circular Cushion. Price Rs. 777/- Per product. Order Now!
Thank you Development Office Dhulikhel,Kavrepalanchwok for Financial & Technical support. .

दोलखा बहिरा संघ का अध्यक्ष एबम भिमेस्वर बहिरा आधारभूत विद्यालय का शिक्षक श्री विष्णु कार्की ज्यू लाई जन्म दिनको अवसरमा ह...
11/06/2025

दोलखा बहिरा संघ का अध्यक्ष एबम भिमेस्वर बहिरा आधारभूत विद्यालय का शिक्षक श्री विष्णु कार्की ज्यू लाई जन्म दिनको अवसरमा हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौं!!

सिकेको सीपलाई घर बाटै उद्यममा उतार्दै  अप्सरा कार्की (बर्ष २८) ।भिमेश्वर वडा -९, दोलखा  निवासी अप्सरा  बहिरा अपाङता हुन्...
04/06/2025

सिकेको सीपलाई घर बाटै उद्यममा उतार्दै अप्सरा कार्की (बर्ष २८) ।

भिमेश्वर वडा -९, दोलखा निवासी अप्सरा बहिरा अपाङता हुन् । सामाजिक विकास कार्यालय धुलिखेल को आर्थिक सहयोगमा दोलखा बहिरा संघ ले आयोजना गरेको सीप विकास तालिममा उनले डल,कुसन बनाउने सीप सिकेकी हुन । डल , कुसन बनाउने सामान बहिरा संघ ले उपलब्ध गराइदिनेछ। उनले तयार पारेको डल, कुसन सघले बजारीकरण पनि गरिदिने छ । बजारको अर्डर अनुसारको सामाग्री उनले घरबाटै तयार पार्नेछिन्।

भिमेश्वर नगर पालिका का नगर प्रमुख ईश्वर नारायण मानन्धर ज्यू को प्रमुख आतिथ्यता, सामाजिक विकास कार्यालय धुलिखेल का कार्या...
24/05/2025

भिमेश्वर नगर पालिका का नगर प्रमुख ईश्वर नारायण मानन्धर ज्यू को प्रमुख आतिथ्यता, सामाजिक विकास कार्यालय धुलिखेल का कार्यालय प्रमुख रन माया फ्याक ज्यू को विशेष आतिथ्यता र अन्य अथिति को उपस्थितिमा आज ३० दिने खेलौना (डल) , कुसन बनाउने तालिम कार्यक्रम को समापन भएको छ । संघ ले आज बाट बजारीकरणका लागि विशेष प्याकेजिङ्ग, र ' Creative Hands ' नामक ब्रान्ड सहितको लोगों प्रदर्शन गरेको छ । खेलौना बजारमा बिक्री योग्य छ । अनलाइन मार्केटिङ्ग बाट अर्डर आउन सुरु गरेको छ । सीप सिकेका सबै प्रशिक्षार्थी हरुलाई हार्दिक बधाई।।

Address

Dolakha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dolakha Association of the Deaf - DAD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dolakha Association of the Deaf - DAD:

Share