20/12/2025
आज चरिकोट मा विश्व ध्यान दिवस मनाइँदैछ। शान्ति र सकारात्मकताको लागि सामूहिक ध्यानमा सहभागी हुन हामीसँग जोडिनुहोस्!
🕖 समय: दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म
📍 स्थान: योग साधना केन्द्र, पशुपति मन्दिर, चरिकोट
प्रवेश: सबैका लागि खुला