Mahuliya Gaon News

  • Home
  • Mahuliya Gaon News
Website

Mahuliya Gaon News
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahuliya Gaon News
, Community Center, Mahuliya Gaon, Ward No. 4, Ishnath Municipality, Rautahat District, .

“महुलिया सिर्फ एक गाँव नहीं, हमारी पहचान है | सोच बदलेंगे, गाँव बदलेंगे | Support करें और अपनी राय जरूर दें”

🌍 महुलिया को दुनिया तक पहुँचाना है
🤝 आपका साथ और सुझाव ही हमारी ताकत है ......

08/10/2026

#हिन्दी #फिल्मको #अभिनेता #नानापाटको #निधन भएको छ उहाँको केही #डाइलगहरू #हेर्नुहोस्।

गाउँघरमा चम्चेगिरी गर्दै, नेताको चाकरी गर्दै आफूलाई नेता सम्झिने अनि पत्रकारलाई पढाइ र परिवारको कुरा गरेर होच्याउने प्रव...
04/10/2026

गाउँघरमा चम्चेगिरी गर्दै, नेताको चाकरी गर्दै आफूलाई नेता सम्झिने अनि पत्रकारलाई पढाइ र परिवारको कुरा गरेर होच्याउने प्रवृत्तिले सत्य बदलिँदैन।
कसैको बुवा के गर्छन्, कसले कति पढेको छ भन्ने होइन—कसले के गर्‍यो र त्यसको प्रमाण के छ भन्ने महत्वपूर्ण हुन्छ।
यदि पत्रकारले लेखेको कुरा गलत छ भने तथ्य र प्रमाणसहित खण्डन गरौँ। व्यक्तिगत गाली र पारिवारिक कुरा उठाएर होइन।
हामी व्यक्तिको चरित्र होइन, घटनाको तथ्य लेख्छौँ।
चोरी–तस्करीलगायतका आरोप छन् भने त्यसको फैसला प्रमाण र कानुनले गर्छ—फेसबुकको पोस्टले होइन।
पत्रकारिता सत्य–तथ्य र सन्तुलित हुनुपर्ने कुरा प्रेस काउन्सिल नेपालको आचारसंहिताले पनि स्पष्ट गरेको छ।

 #शिक्षामन्त्री  #सोस्मित  #पोखरेल ले नयाँ नियम अनुसार जारी गरेको निर्देशन अनुसार अब  #विद्यार्थीहरू स्कुल नआउने भएमा स्...
03/10/2026

#शिक्षामन्त्री #सोस्मित #पोखरेल ले नयाँ नियम अनुसार जारी गरेको निर्देशन अनुसार अब #विद्यार्थीहरू स्कुल नआउने भएमा स्कुलको #इमिसबाट #नाम काट्ने भएका छन्। सबै #नेपालभरिको #स्कुलमा यो निर्देशन जारी गरिएको छ। सबै विद्यालयले यस्ता खालका पत्राचार काटेका छन्।

 #भारत  #बिहारको  #कुंडवाचैनपुर मा नक्कली आधार कार्ड बनाउने  भारतीय र नेपाली गिरोह पक्राउ ।  #ईशनाथ  #नगरपालिका वाड नम्ब...
02/10/2026

#भारत #बिहारको #कुंडवाचैनपुर मा नक्कली आधार कार्ड बनाउने भारतीय र नेपाली गिरोह पक्राउ ।
#ईशनाथ #नगरपालिका वाड नम्बर ४ #मठिया निवासी #उपेन्द्र #सिंहाको छोरो वर्ष 32 का #मनिष कुमार र #रामचन्द्र राम , मठिया निवासी #फुलादेवी रहेको #भारती #समाचारले बताएका छन ।

 #बिहारको  #कुण्डवा  #चैनपुरमा प्रहरीले ठूलो मात्रामा विदेशी मदिरा बरामद गरेको छ। नाम  #नसिर मोहम्मद बुबाको नाम  #फुल मो...
29/09/2026

#बिहारको #कुण्डवा #चैनपुरमा प्रहरीले ठूलो मात्रामा विदेशी मदिरा बरामद गरेको छ। नाम #नसिर मोहम्मद बुबाको नाम #फुल मोहम्मद घर #मठिया #नेपालबाट #इन्डिया तर्फ रक्सी लिएर जाँदै गरेको क्रममा पक्राउ परेका छन्।

27/09/2026

#नेपालका १६ #वाणिज्य #बैंकका #कर्मचारी तथा सिस्टम एडमिनका ९ #हजारभन्दा बढी #क्रेडेन्सियल #डार्क #वेबमा #भेटिएको #रिपोर्ट सार्वजनिक भएको छ। यसले #बैंकिङ साइबर #सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। आफू पनि #सुरक्षित रहौँ #अरुलाई पनि #सुरक्षित राखु Mahuliya Gaon News
fans

27/09/2026

#मुम्बईमा मनाइएको #गणपति #विसर्जनको केही #दृश्यहरू तपाईँ समक्ष प्रस्तुत गर्दछु। कस्तो लाग्यो Mahuliya Gaon News
Manu Bhaiya

संयुक्त राष्ट्रसङ्घमा नेपालको नेतृत्व गरेर फर्किए  #प्रधानमन्त्री  #बालेन  #शाह  #अर्थमन्त्री  #स्वानिमागले  #गृहमन्त्री...
26/09/2026

संयुक्त राष्ट्रसङ्घमा नेपालको नेतृत्व गरेर फर्किए #प्रधानमन्त्री #बालेन #शाह #अर्थमन्त्री #स्वानिमागले #गृहमन्त्री #सुदन गुरुङ #स्वागतको लागि #एयरपोर्टमा

 #ईशनाथमा  #नगर  #सभापति  #चयनलाई लिएर विवादनगर सभापति चयनमा परिवारवाद हावी भएको भन्दै प्रश्न उठेपछि  #विवाद  #चर्किएको ...
25/09/2026

#ईशनाथमा #नगर #सभापति #चयनलाई लिएर विवाद
नगर सभापति चयनमा परिवारवाद हावी भएको भन्दै प्रश्न उठेपछि #विवाद #चर्किएको छ। यस विषयमा विरोधको आवाज उठाउँदै #अब्दुल #समदले #कार्यकर्ताको आवाज र सहभागितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। प्रश्न— #पार्टीको #नेतृत्व #कार्यकर्ताको मतबाट चल्ने कि परिवारको प्रभावबाट?

24/09/2026

#महुलियाको #बोलबमहरू #नुनथर #पहाडमा यसरी भजन गाएका छन् हर हर #महादेव fans Mahuliya Gaon News

Address

Mahuliya Gaon, Ward No. 4, Ishnath Municipality, Rautahat District

44500

Alerts

Be the first to know and let us send you an email when Mahuliya Gaon News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed non profit organization?

Share