18/12/2025
मिति २०८२/९/३ गते बिहीवार सुधा सिलवाल स्मृति प्रतिष्ठान पाँचखाल न.पा. ११ खरेलथोक, स्वाराको नाममा नेपाल बैक लिमिटेड, पाँचखाल शाखामा खोलिएको चल्ती खाता नं. १२४००१०७७७९२७९०००००१ (12400107779279000001) मा रकम जम्मा गरि सो जम्मा भएको रकम मुदती खाता खोली प्राप्त ब्याज रकमले मात्र कार्यालय संचालन र काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ११ खरेलथोक, स्वारामा रहेका बौध्दिक अपाङ्ग स्रोत कक्षा तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा भएका बिस जना छात्र, छात्राहरूको जिवन उपयोगी कार्यक्रमहरूमा पारदर्शि तरिकाले खर्च गर्ने गरि पाचखाल न.पा. ११ सल्लाघारी निवासी रेशम लामा ज्युबाट नगद रू. ५,००५।– (पाच हजार पाच रुपैया) चन्दा रकम सहयोग दिनु भएको हुदा वहाहरुलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।
हाल सम्म चन्दा रकम सहयोग गर्नु हुने महानुभावहरूको नामावली लगत १. रामकृष्ण बन्जारा पनौती रू. १०,०००।– (दश हजार) २. मायादेवी श्रेष्ठ पनौती रू. ५,०००।– (पाच हजार) ३. अम्बिका लामिछाने धुलीखेल रू. ५०,०००।– (पचास हजार) ४. कमल बहादुर थापा दक्षिणकाली रू. ५०,०००l- (पचास हजार) ५. नबराज पाण्डे बनेपा न.पा.-१ रू. ५०,०००I- (पचास हजार) ६. लक्ष्मिमाया श्रेष्ठ काठमाण्डौ रू. ६,०००I- (छ हजार) ७. प्रमिला हुमागाइ पनौती न.पा. ३ रू. १०,०००।– (दश हजार) ८. राजु सिग्देल बनेपा न.पा. ३ ठुलीचौर रू. ३५,०००।– (पैतिस हजार) (९ ) भरतराज त्रीपाठी र पार्वती त्रीपाठी पाचखाल न.पा. १३ कोशीदेखा रू. १०,०००।– (दश हजार) (१०) रेशम लामा पाचखाल ११ सल्लाघारी रू ५००५/- (पाच हजार पाच रुपैया)