Public school Phusre Dharan13

Public school Phusre Dharan13 government aided school.classes runs from ecd (nursery)level to class12.

हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
11/03/2026

हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

विदा सम्बन्धमा२०८२\११\१८ -१९ होली पर्व विदा२०८२\११\२०-२२निर्वाचनको लागि विदा२३गते शनिबार र २४गते नारी दिवसको अवसरमा विदा...
01/03/2026

विदा सम्बन्धमा
२०८२\११\१८ -१९ होली पर्व विदा
२०८२\११\२०-२२निर्वाचनको लागि विदा
२३गते शनिबार र २४गते नारी दिवसको अवसरमा विदा
२५गते सोमबार देखि पुन: विद्यालय खुल्नेछ।
२०८२चैत५गते देखि वार्षिक परीक्षा हुने भएकोले विदाका बखत घरमा नानीवाबुहरूलाई पठनपाठनमा निगरानीमा राख्न अभिभावकज्यूहरूमा अनुरोध छ।

05/02/2026

Singing idol Dharan seasons.
Student of public school phusre.Thank you radical light put ltd Dharan .

04/02/2026

यस विद्यालयका पूर्व विद्यार्थीहरूलाई विद्यालयको गतिविधि बारे जानकारी गराउने उद्देश्यले Public School Alumni Phusre पेज फलो गरिदिनुहुन पूर्व विद्यार्थी साथीहरूलाई अनुरोध छ।

इलाका प्रशासन कार्यालय धरान र धरान उपमहानगरपालिकाको सहकार्यमा आज स्कुलमा सञ्चालित कार्यक्रमको समापन पछि खिचिएका फोटोहरू।...
04/02/2026

इलाका प्रशासन कार्यालय धरान र धरान उपमहानगरपालिकाको सहकार्यमा आज स्कुलमा सञ्चालित कार्यक्रमको समापन पछि खिचिएका फोटोहरू।ब्यानर पढनु होस, कार्यक्रम के हो थाहा पाइहाल्नुहुन्छ। सबैलाई हार्दिक धन्यवाद।

शिक्षक सेवा आयोगका सबै परीक्षा पास गरी प्रकृयाहरू पूरा गरेर नियुक्ति,पदस्थापन भई आउनुहुने आधारभूत तह(नि.मा) विज्ञानगणित ...
28/01/2026

शिक्षक सेवा आयोगका सबै परीक्षा पास गरी प्रकृयाहरू पूरा गरेर नियुक्ति,पदस्थापन भई आउनुहुने आधारभूत तह(नि.मा) विज्ञानगणित शिक्षक गायत्री प्रसाद पोखरेल सरलाई विद्यालयमा हाजिर गराई स्वागत गरियो।साथमा १३नं वडाध्यक्ष श्री नेत्र प्रसाद काफ्लेज्यू पनि उपस्थित हुनुभएको थियो।

26/01/2026

भोली2082/10/13गते मङ्गलबार यस विद्यालयमा कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरूलाई 11:30बजे विद्यालयमा उपस्थित भई दिनुहुन अनुरोध गर्दछु।
-प्रधानाध्यापक

विद्यादायिनी माता सरस्वतीको पूजनोत्सवमा सबै  पूर्व शिक्षक,पूर्व विद्यार्थीहरूलाई  समेत  हार्दिक निमन्त्रण  गर्दछु।पूजारम...
22/01/2026

विद्यादायिनी माता सरस्वतीको पूजनोत्सवमा सबै पूर्व शिक्षक,पूर्व विद्यार्थीहरूलाई समेत हार्दिक निमन्त्रण गर्दछु।
पूजारम्भःविहान आठबजे
प्रसाद वितरणःविहान ९ वजेदेखि।

विदा सम्बन्धमा
15/01/2026

विदा सम्बन्धमा

यसै सूचनालाई आधार मानेर २०८२\०९\२८गतेआज विद्यालयमा शोक विदा दिइएको छ।प्रधानाध्यापक
12/01/2026

यसै सूचनालाई आधार मानेर २०८२\०९\२८गतेआज विद्यालयमा शोक विदा दिइएको छ।
प्रधानाध्यापक

शोक बिदा सम्बन्धी सूचना।

मिति२०८२पुष२०आईतवार धरान दिवसको अवसरमा विद्यालयमा पठनपाठन  नहुने जानकारी सम्बन्धित सबैलाई  गराइन्छ।
03/01/2026

मिति२०८२पुष२०आईतवार धरान दिवसको अवसरमा विद्यालयमा पठनपाठन नहुने जानकारी सम्बन्धित सबैलाई गराइन्छ।

यसै सूचनालाई आधार मानेर विद्यालय विदा गरिएको छ।
31/12/2025

यसै सूचनालाई आधार मानेर विद्यालय विदा गरिएको छ।

Address

Amarpath
Dharan
56700

Telephone

+97725520416

Website

Alerts

Be the first to know and let us send you an email when Public school Phusre Dharan13 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Public school Phusre Dharan13:

Share