Aasha Scout Troop

Aasha Scout Troop BE PREPARED �

Scouts
24/05/2026

Scouts

20/05/2026

Troop leaders! be ready to gain experience, leadership, discipline, managerial skill, command and leading the troop to t...
03/05/2026

Troop leaders! be ready to gain experience, leadership, discipline, managerial skill, command and leading the troop to the best.
Thanks to स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan, for providing such important and valuable training and courses to our upcoming leaders.
Trusting the process and expecting the better growth of dharan scouts. This grassroot training will help our leaders to promote success for troop and individual development.

Our troop leaders are participating, what about yours???

सम्पूर्ण स्काउट सञ्चालन भएका विद्यालयहरुसँगको सहयोग र सहकार्यमा कार्यक्रम सफल हुने छ ।सबै स्काउट ट्रुपहरुलाई सहभागिताका लागि विशेष अनुरोध छ । सक्षम ट्रुपका लागि सक्षम ट्रुप लिडर हुनु आवश्यक छ ।

स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan द्वारा आयोजित नयाँ वर्ष स्काउट क्याम्प २०८३ मा "वेस्ट ट्रूप अफ...
18/04/2026

स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan द्वारा आयोजित नयाँ वर्ष स्काउट क्याम्प २०८३ मा "वेस्ट ट्रूप अफ द क्याम्प" हुन सफल हाम्रो आशा स्काउट ट्रूप साथै गायनमा तेस्रो स्थान - " सम्झना पोखरेल", नटिङमा प्रथम -" युबिन सुवेदी र इछिङ लिम्बू", ग्याजेटमा प्रथम -"मन्दिप श्रेष्ठ, निमेष फुयाल, टेरेजा श्रेष्ठ र सबनम खड्का" र मार्च पास्टमा प्रथम -" युविन, निमेष, दियुश, इशभ, संकेत, मन्दिप, गीता, सोफिया, एन्जिला, अभिलाषा र समीक्षा।
धेरै धेरै बधाई सब्बै स्काउट विद्यार्थीहरू लाई, साथै धन्यवाद विद्यालय प्रशासन, अभिभावक, स्थानीय स्काउट कार्यालय धरान र सहभागी विद्यार्थीहरू।
समग्रमा पहिलो क्याम्प उत्कृष्ट रहन गयो।

17/04/2026
25/03/2026

Something is cooking.......
Be ready, pack your bags, tie your lace and grab your items, we are waiting for you all....

आशा स्काउट दलको पहिलो हाइक,विद्यालयबाट मोरङ्गको फेदी सम्म,इन्टर पेट्रोल "tea making competition" विजेता हुन सफल Pigeon p...
28/02/2026

आशा स्काउट दलको पहिलो हाइक,
विद्यालयबाट मोरङ्गको फेदी सम्म,
इन्टर पेट्रोल "tea making competition" विजेता हुन सफल
Pigeon patrol.
यात्रा छोटो थियो तर सिकाई धेरै,
स्काउटहरुले यहाँ हाइक sign को पहिचान गरी आफ्नो गन्तव्य सम्म कसैको सहायता बिना पुगे। एकता तथा चेन अफ कमाण्ड follow गर्दै सबैले सुरक्षित ढंगले हाइक सम्पन्न गरे। साथै सहरी जीवन बिर्सेर प्रकृतिसँग रमाउँदै आफूमा नयाँ ऊर्जा र जोश लिएर घर फर्किए।

17/12/2025

स्थानीय स्काउट कार्यालय, धरान Local Scouts Office, Dharan द्वारा आयोजित बृहत साहसिक क्रियाकलापमा आशा स्काउट ट्रूप Aasha Academy Sunsari आशा एकेडेमी सुनसरी का विद्यार्थीहरुको सहभागिता ।

मिति -२०८२/०८/२६ शुक्रबारस्काउटर - Babita Grg मिस र नि शा मिस द्वारा सफलता पूर्वक STEM change makers program र orientati...
13/12/2025

मिति -२०८२/०८/२६ शुक्रबार
स्काउटर - Babita Grg मिस र नि शा मिस द्वारा सफलता पूर्वक STEM change makers program र orientation about health allies program सम्पन्न गरियो।

Address

Dharan-6, Panbari
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Aasha Scout Troop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share