Dharan Rover Ranger Crew

Dharan Rover Ranger Crew सेवा,समर्पण,अनुशासन र नेतृत्व

वडा दशै २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏
18/10/2026

वडा दशै २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏

क्रियुको सक्रियता र सेवा
18/10/2026

क्रियुको सक्रियता र सेवा

रेन्जर लिडरको जिम्मेवारी हस्तान्तरण Basanti Thebe Limbu मेडमलाई हार्दिक बधाई तथा शुभकामना छ ।
12/09/2026

रेन्जर लिडरको जिम्मेवारी हस्तान्तरण

Basanti Thebe Limbu मेडमलाई हार्दिक बधाई तथा शुभकामना छ ।

हाम्रो Dharan Crew का सबैभन्दा भरोसायोग्य र मनपरिने सदस्यलाई जन्मदिनको धेरै धेरै शुभकामना।तपाईंको साथले हाम्रो क्रू अझै ...
07/09/2026

हाम्रो Dharan Crew का सबैभन्दा भरोसायोग्य र मनपरिने सदस्यलाई जन्मदिनको धेरै धेरै शुभकामना।
तपाईंको साथले हाम्रो क्रू अझै राम्रो, अझै बलियो र अझै एकताबद्ध भएको छ। तपाईंको जीवनमा शान्ति, सम्मान, सफलता र खुशीको कमी नहोस्।
साथमा बिताएका सबै पलहरूलाई सम्झाउँदै आगामी दिनहरू अझै सुन्दर होऊन्। Roshna Limbu

हाम्रो Dharan Crew का सबैभन्दा भरोसायोग्य र मनपरिने सदस्यलाई जन्मदिनको धेरै धेरै शुभकामना।तपाईंको साथले हाम्रो क्रू अझै ...
06/09/2026

हाम्रो Dharan Crew का सबैभन्दा भरोसायोग्य र मनपरिने सदस्यलाई जन्मदिनको धेरै धेरै शुभकामना।
तपाईंको साथले हाम्रो क्रू अझै राम्रो, अझै बलियो र अझै एकताबद्ध भएको छ। तपाईंको जीवनमा शान्ति, सम्मान, सफलता र खुशीको कमी नहोस्।
साथमा बिताएका सबै पलहरूलाई सम्झाउँदै आगामी दिनहरू अझै सुन्दर होऊन्। Lalita Pradhan

सेवा नै स्काउटको पहिचान। ⚜️भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वयंसेवाका लागि Dharan Rover Ranger...
04/09/2026

सेवा नै स्काउटको पहिचान। ⚜️

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वयंसेवाका लागि Dharan Rover Ranger Crew बाट सर्वप्रथम P Rover Adarsha tamang तथा Ranger Roshana Limbu प्रस्थान गर्नुभएको थियो। त्यसैगरी Rover STM Krishna B.K. तथा Ranger ASTM Nirupa Wanem पनि राहत तथा उद्धार सेवामा सहभागी हुन प्रस्थान गर्नुभएको छ।

उहाँहरूको सेवाभाव, समर्पण र साहसप्रति हार्दिक शुभकामना व्यक्त गर्दै सुरक्षित र सफल सेवाको कामना गर्दछौं।

सेवा • समर्पण • अनुशासन • नेतृत्व

धरान रोभर रेन्जर क्रियुको रोभर STM कृष्ण दियलि लाई जन्मदिनको मङ्गलमय शुभकामना छ । सेवा,अनुशासन र गतिशीलता र नेतृत्व कौशल...
03/09/2026

धरान रोभर रेन्जर क्रियुको रोभर STM कृष्ण दियलि लाई जन्मदिनको मङ्गलमय शुभकामना छ । सेवा,अनुशासन र गतिशीलता र नेतृत्व कौशल निरन्तर अगि बढिरहोस् हार्दिक मङ्गलमय शुभकामना छ ।

23/08/2026
Wishing a very Happy Birthday to our respected companion and inspiring leader Madhu Sudan Sir the Chief Commissioner of ...
18/08/2026

Wishing a very Happy Birthday to our respected companion and inspiring leader Madhu Sudan Sir the Chief Commissioner of the Local Scouts Office Dharan 🎉✨ Your guidance dedication and tireless support towards the scouting movement motivate us every day May this year be filled with happiness, good health and countless new achievements Best wishes for many more years of leadership and inspiration 🙏💐
मधुसूदन सहयात्री

नेपाल स्काउट कोशी प्रदेशका शैक्षिक पद्धति आयुक्त तथा रोभर लिडर अफ धरान क्रु आदरणीय सुशील राईज्यूलाई जन्मदिनको हार्दिक मं...
16/08/2026

नेपाल स्काउट कोशी प्रदेशका शैक्षिक पद्धति आयुक्त तथा रोभर लिडर अफ धरान क्रु आदरणीय सुशील राईज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । यहाँको सु स्वास्थ्य दीर्घायु सुख शान्ति तथा निरन्तर सफलताको कामना गर्दछौ । आगामी दिनहरूमा पनि नेपाल स्काउट तथा युवाहरूको मार्गदर्शनमा यहाँको योगदान अझ प्रेरणादायी रहोस् । 🎂🎉🙏 Shushil Rae

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Dharan Rover Ranger Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share