10/05/2026
हार्दिक बधाई तथा शुभकामना
रोयल इस्टर्न इन्फिल्डर्स मोटरसाइकल क्लब (REEMC)को नयाँ कार्यसमितिमा चुनिनु भएका सबै पदाधिकारीहरूलाई धेरै धेरै बधाई!
हाम्रो यो राइडर परिवारलाई अझै बलियो बनाउन र नयाँ उचाइमा पुर्याउन तपाईंहरूको महत्वपूर्ण भूमिका रहनेछ। आगामी सुखद यात्रा र सफल कार्यकालको लागि पूर्ण समर्थन र शुभकामना व्यक्त गर्दछौं।
नयाँ कार्यसमिति:
अध्यक्ष: बुद्ध लामा
उपाध्यक्ष: लक्ष्मण राई
सचिव: एसप जंग रुम्दाली
सह-सचिव: सन्जीव बान्तावा राई
कोषाध्यक्ष: मिलन राई
सदस्य: राजेश शाक्य
सदस्य: ऋषव खत्री
सल्लाहकार: किरण पराजुली
सल्लाहकार: दिल कुमार लामिछाने
तपाईंहरूको जोस र जाँगरले क्लबलाई सधैं अगाडि बढाइरहोस्। सधैं झैं हाम्रो भ्रातृत्व र एकता कायम रहोस्।
Jai Bullet!!!