New Vision Open Crew

New Vision Open Crew SERVICE

जन्म दिनको शुभकामना ग्रिष्म भट्टराई
21/12/2025

जन्म दिनको शुभकामना ग्रिष्म भट्टराई

आज पौष कृष्ण औंसी अर्थात पितृ उद्धार औंसी । 🔱🚩​पितृहरूको तर्पण र श्राद्धका लागि प्रसिद्ध तीर्थस्थल धरानस्थित श्री विष्णु...
19/12/2025

आज पौष कृष्ण औंसी अर्थात पितृ उद्धार औंसी । 🔱🚩
​पितृहरूको तर्पण र श्राद्धका लागि प्रसिद्ध तीर्थस्थल धरानस्थित श्री विष्णुपादुका मन्दिरमा आज दर्शनार्थीहरूको ठुलो घुइँचो रहेको थियो। यस पुण्य कार्यमा सहभागी हुन पाल्नुभएका भक्तजनहरूको सहजता र व्यवस्थापनका लागि न्यु भिजन ओपन क्र्यु (New Vision Open Crew) का स्वयंसेवक निरन्तर सेवामा खटिनुभएको छ।
​"सेवा नै धर्म हो" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै, सामाजिक उत्तरदायित्व वहन गर्न पाउँदा हामी गौरवान्वित छौँ।
​🙏 सबैका पितृहरूको उद्धार होस्, सबैमा कल्याण होस्।

हार्दिक बधाई तथा शुभकामना!​यस न्यु भिजन ओपन क्र्युका रोभर STM का रूपमा क्र्युका गतिविधिहरूमा उल्लेखनीय योगदान पुर्‍याउँद...
17/12/2025

हार्दिक बधाई तथा शुभकामना!
​यस न्यु भिजन ओपन क्र्युका रोभर STM का रूपमा क्र्युका गतिविधिहरूमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका श्री पेशल राज पराजुली ज्यूले मिति २०८२ मंसिर २५ देखि पुस १ गतेसम्म सञ्चालित ६१८ औं स्काउट मास्टर आधारभूत तालिम (BTC) सफलताका साथ सम्पन्न गरी 'स्काउट मास्टर' बन्नुभएकोमा हामी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।
​उहाँको यो सफलताले क्र्युलाई थप उचाइमा पुर्‍याउने विश्वासका साथ उहाँको आगामी कार्यकाल एवं उज्ज्वल भविष्यको सुखद शुभकामना व्यक्त गर्दछौं।

जन्म दिनको शुभकामना AnEela Chhetrii
15/12/2025

जन्म दिनको शुभकामना AnEela Chhetrii

न्यु भिजन ओपन क्र्युलाई अमूल्य मार्गदर्शन दिइरहनु भएका प्रमुख संरक्षक, आदरणीय रबिन दहाल सरलाई जन्मदिनको अनन्त शुभकामना! ...
01/12/2025

न्यु भिजन ओपन क्र्युलाई अमूल्य मार्गदर्शन दिइरहनु भएका प्रमुख संरक्षक, आदरणीय रबिन दहाल सरलाई जन्मदिनको अनन्त शुभकामना! यहाँको जीवनमा सधैँ खुसी, सफलता र दीर्घायुको कामना गर्दछौं।

हाम्रो न्यु भिजन ओपन क्र्यु की मेहनती र ऊर्जावान रेन्जर स्नेहा भट्टराई Sneha Bhattarai लाई जन्म दिनको हार्दिक शुभकामना! ...
04/11/2025

हाम्रो न्यु भिजन ओपन क्र्यु की मेहनती र ऊर्जावान रेन्जर स्नेहा भट्टराई Sneha Bhattarai लाई जन्म दिनको हार्दिक शुभकामना!
​तपाईंको जीवनमा सधैँ खुशी, सुस्वास्थ्य, दीर्घायु र सफलता मिलोस् भन्ने कामना गर्दछौँ।
​स्काउटीङको यात्रामा तपाईंको जोश र समर्पण सधैँ प्रेरणादायी रहिरहोस्।

१०औं संबिधान दिवस २०८२ को हार्दिक शुभकामना ।
19/09/2025

१०औं संबिधान दिवस २०८२ को हार्दिक शुभकामना ।

हार्दिक बधाई तथा शुभकामना! 🎉न्यु भिजन ओपन क्रूको  कार्य समिति सदस्य बन्दना खनाल  नेपाल स्काउटको एडभान्स तालिम लिएर आवश्य...
18/09/2025

हार्दिक बधाई तथा शुभकामना! 🎉
न्यु भिजन ओपन क्रूको कार्य समिति सदस्य बन्दना खनाल नेपाल स्काउटको एडभान्स तालिम लिएर आवश्यक प्रक्रिया पूरा गरी एडभान्स स्काउटर बन्न सफल हुनुहुने भएकोमा हार्दिक बधाई! ⚜️
तपाईंको यो उपलब्धिले हामी सबैलाई गर्व लागेको छ। भविष्यमा पनि तपाईंको नेतृत्वमा अझ धेरै सफलता मिलोस्!


Bandanaa Khanal

Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाउनुहुने युवा बिधार्थी, सर्बसाधारण तथा सुरक्षाकर्मीहरुमा हार्दिक श्रद्धांजलि एवम् शोकाकु...
17/09/2025

Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाउनुहुने युवा बिधार्थी, सर्बसाधारण तथा सुरक्षाकर्मीहरुमा हार्दिक श्रद्धांजलि एवम् शोकाकुल परिवारजनमा हार्दिक संवेदना 🙏

नेपाल स्काउटका युवा स्काउट लिडर एवम् यस क्रयुका सदस्य सचिब रोभर लिडर बब्लु कुमार शाह Bablu Scout  ज्यूलाई जन्मदिनको शुभक...
10/09/2025

नेपाल स्काउटका युवा स्काउट लिडर एवम् यस क्रयुका सदस्य सचिब रोभर लिडर बब्लु कुमार शाह Bablu Scout ज्यूलाई जन्मदिनको शुभकामना। 🎂
- न्यू भिजन ओपन क्रयु परिवार

श्री कृष्ण जन्माष्टमी को हार्दिक मंगलमय शुभकामना । 🙏
16/08/2025

श्री कृष्ण जन्माष्टमी को हार्दिक मंगलमय शुभकामना । 🙏

समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व, गाई जात्रा (सापारु) को सबैमा हार्दिक मंगलमय शुभकामना ।
10/08/2025

समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व, गाई जात्रा (सापारु) को सबैमा हार्दिक मंगलमय शुभकामना ।

Address

Dharan

Telephone

+9779807303924

Website

Alerts

Be the first to know and let us send you an email when New Vision Open Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to New Vision Open Crew:

Share