Fokland Yuwa Club

Fokland Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fokland Yuwa Club, Community Center, Dharan 17, Dharan.

धरान १७ फोकल्याण्ड बस्तीमा बसोबास गर्नुहुने श्री आयुष राई ज्यू ले आफ्नो छोरी सृष्टिका राईको नाममा फोकल्याण्ड जेष्ठ नागरि...
06/06/2026

धरान १७ फोकल्याण्ड बस्तीमा बसोबास गर्नुहुने श्री आयुष राई ज्यू ले आफ्नो छोरी सृष्टिका राईको नाममा फोकल्याण्ड जेष्ठ नागरिक चौतारा निर्माण को निम्ति रु १००५१ दश हजार एकाउन्न रुपे सहयोग गर्नु भएको हुँदा जेष्ठ नागरिक चौतारा निर्माण समिति हजुर प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

31/05/2026

यसरी काम निरन्तर भईरहेको छ!

आफ्नै गाउँ ठाउँ वोडा नं 17 फोकल्याण्ड चोक दिपेन्द्र आदर्भुत विधालय अगाडी फोकल्याण्ड युवा कल्ब भवन संगै साटेर निर्माण हुद...
31/05/2026

आफ्नै गाउँ ठाउँ वोडा नं 17 फोकल्याण्ड चोक दिपेन्द्र आदर्भुत विधालय अगाडी फोकल्याण्ड युवा कल्ब भवन संगै साटेर निर्माण हुदै गरेको शारिरिक ब्याम सहितको फोकल्याण्ड जेष्ठ नागरिक चौतारी!
फोकल्याण्ड चोकका युवा देवराज सम्पाङ्ग राईको परिकल्लाना, अगुवाईमा आर्थिक सहयोगी हातहरुबाट आर्थिक संकलन गर्दै सथै श्रमदान मार्फत निर्माण भईरहेको छ !
एस्थानिया युवाहरु एक भै साथै TLO अध्यक्ष मेघबहादुर राउतको उपस्तितीमा फोकल्याण्ड चोकमा बसुवास गर्नु हुने सम्पूर्ण बेक्ती जानहरुको सहतिमा निर्माण कार्य अगी बढेको हो ! सम्पूर्णमा हामी यहाँहरुलाई तपाईहरुको सर्सलहाको अपेक्क्ष्य गर्दा छौ धन्यवाद !🙏🙏🙏🙏

फोकल्याण्ड चोक निवासी फोकल्याण्ड चोकका अबिभाबक आदरणीय जितबाहादुर बिस्ट चिरपरिचित तपाई हामीले चिनिने नाम बिस्ट बाजे 74 वर...
11/03/2026

फोकल्याण्ड चोक निवासी फोकल्याण्ड चोकका अबिभाबक आदरणीय जितबाहादुर बिस्ट चिरपरिचित तपाई हामीले चिनिने नाम बिस्ट बाजे 74 वर्सको उमेरमा उपचारको क्रममा निधन भएको खबरले हामी सबैलाई दुखी बनाको छ हार्दिक श्रदान्जली बाजेको आत्माले वैकुण्ठमा वास रहोस !🙏

Fokland yuwa club, 2082
22/01/2026

Fokland yuwa club, 2082

फोकल्याण्ड युवा क्लब का पूर्व खेलाडीयस क्लब का सदस्य प्रजल चौदरी ज्यू लाई  सुस्वास्थय दिर्ग आयुको कामना सहित जन्म दिनको ...
20/01/2026

फोकल्याण्ड युवा क्लब का पूर्व खेलाडी
यस क्लब का सदस्य प्रजल चौदरी ज्यू लाई सुस्वास्थय दिर्ग आयुको कामना सहित जन्म दिनको शुभकामना!

धरान 17 फोकल्याण्ड चोक निवासी फोकल्याण्ड TLO अध्यक्ष साथै यस फोकल्याण्ड युवा क्लब का अध्यक्ष मेघ बहादुर राउत ज्यु लाई पु...
03/01/2026

धरान 17 फोकल्याण्ड चोक निवासी फोकल्याण्ड TLO अध्यक्ष साथै यस फोकल्याण्ड युवा क्लब का अध्यक्ष मेघ बहादुर राउत ज्यु लाई पुत्र लाभ भकोमा हार्दिक बधाई एवं नानीको उजल भविष्यको शुभकामान बेक्त गर्दा छौ!

धरान 17 फोकल्याण्ड चोक दिपेन्द्र स्मर्ति आधारभूत बिद्यालय अगाडी शारीरिक ब्याम सहितको जेष्ठ नागरिक चौतारी निर्माण कार्य ध...
25/12/2025

धरान 17 फोकल्याण्ड चोक दिपेन्द्र स्मर्ति आधारभूत बिद्यालय अगाडी शारीरिक ब्याम सहितको जेष्ठ नागरिक चौतारी निर्माण कार्य धमाधम भइरहेको यहाँहरलाई अगवत गराऊद छौ!
फोकल्याण्ड बस्तीमा बसोबास गर्नुहुने सम्पूर्ण बस्तीका अविभावक ज्युहरुलाई आई अव्लाकन गरि केहि सर्सला दिनुहुन्छ भने अपेक्षा गर्दछौ 🙏साथै निर्माण कार्य हामी आर्थिक सयोगी दाता ज्युहरु बाट संकलन गर्दै र श्रमदान मार्फत निरन्तर छौ !
तेसै गरि फोकल्याण्ड T.L.O लगाएत निर्माण उपभोक्ता समितीले गरेको निर्णय येस प्रकारको छ !
रु पाच हजार(5000)भन्द शो बडी आर्थिक रकम सयोग गर्नु हुने सयोगी दाताको नाम सिलालेखमा लेखिने भएको जानकारी गराउद छौ धन्वाद🙏!

मिति २०८२ सालको चोक गेमको हिसाब यस प्रकार छ। १)  १७ न वडा कार्यालय बाट १५ सेट जर्सी प्रदान गरिदिनुभएको छ। २) मेघ बा राउत...
25/12/2025

मिति २०८२ सालको चोक गेमको हिसाब यस प्रकार छ।

१) १७ न वडा कार्यालय बाट १५ सेट जर्सी प्रदान गरिदिनुभएको छ।
२) मेघ बा राउत बाट १५ सेट जर्सी प्रिन्ट गर्न रु ३ हजार सहयोग।
३) आयुष बराइली ज्यू बाट entry fee रु पाँच हजार सहयोग।
४) राधिका चौधरी ज्यू बाट एक कार्टुन फुटी सहयोग।
५) प्रवीन पौडेल ज्यू बाट एक कार्टुन पानी र गोल्कुज सहयोग।

सहयोग गरिदिनुहुने सम्पूर्णमा फोकल्याण्ड युवा क्लब हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

फोकल्याण्ड युवा क्लव का सदस्य तथा फोकल्याण्ड फुट्बल  टिम का पूर्व क्याप्टेन र balls and bels का सञ्चालक श्री आयुष बराइली...
17/12/2025

फोकल्याण्ड युवा क्लव का सदस्य तथा फोकल्याण्ड फुट्बल टिम का पूर्व क्याप्टेन र balls and bels का सञ्चालक श्री आयुष बराइली ज्यू ले अहिले भइरहेको चोक स्तरीय फुट्बल प्रतियोगिता गेम को लागि फोकल्याण्ड फुटबल टिमको entry fee रु 5000 पाँच हजार प्रधान गरिदिनु भएको हुँदा हजुर प्रति फोकल्याण्ड फुट्बल क्लब हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Address

Dharan 17
Dharan

Telephone

+9779812360684

Website

Alerts

Be the first to know and let us send you an email when Fokland Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share