23/04/2026
मातातीर्थ औँसीमा ज्येष्ठ आमा सेवा👤
जय आद्यदेवी महालक्ष्मी🙏
जय अग्रसेन -जय माधवी🙏
२०८३ बैशाख ४ गते शुक्रबार नेपाल अग्रवाल महिला मंच, धरानले मंच परिवारका सदस्य दिदीबहिनीहरूको सहयोगमा वडा नम्बर १२ स्थित गीता भवनको सभाहलमा आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसी को दिन हैल्पिंग हैन्ड ( क्लोथ फाउन्डेसन) को आयोजनामा भएको आमाहरूलाई सम्मान कार्यक्रममा धरान निवासी विभिन्न वडाका न्युन आय स्तरका ज्येष्ठ आमाहरूलाई नाश्ता, चिसो पेय,, फलफूलका साथ साथै साडी प्रदान गरी सेवा गरेको छ।
नेपाल अग्रवाल महिला मंच, धरान