Right To Information Circle

Right To Information Circle Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Right To Information Circle, Nonprofit Organization, Dharan Bazar.

Stay Safe..
01/10/2025

Stay Safe..

08/06/2021
Like Page For Updates ..
11/05/2021

Like Page For Updates ..

07/03/2021
सूचनाकाे हककाे अाधारभूत जानकारी सम्बन्धी भिडियाे बनाएकाे छु, यस भित्र सूचनाकाे हक कहाँ, कसरी प्रयाेग गर्ने र सूचना माग ग...
22/08/2020

सूचनाकाे हककाे अाधारभूत जानकारी सम्बन्धी भिडियाे बनाएकाे छु, यस भित्र सूचनाकाे हक कहाँ, कसरी प्रयाेग गर्ने र सूचना माग गर्दा कति खर्च लाग्छ, जस्ता कुराहरू रहेका छन्, भिडियाे हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहाेला साथै भिडियाे मन परे लाइक, शेयर र च्यानललाइ Subscribe गर्नुहाेला

सूचनाको हक प्रयाेगबारे आधारभूत जानकारी । Basic information about the use of the Right To Information

RTIC Sunsari का का.का. सदस्य श्री नेत्र प्रसाद काफ्लेज्यू लाई धरान उप–महानगरपालिका वडा नं. १३ को वडा अध्यक्ष जस्तो गरिमा...
02/08/2017

RTIC Sunsari का का.का. सदस्य श्री नेत्र प्रसाद काफ्लेज्यू लाई धरान उप–महानगरपालिका वडा नं. १३ को वडा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

धरान मा रहेको पुर्वान्चल कै एक मात्र दृष्टिबिहिन को बिद्यालय पुर्वान्चल ज्ञन चक्षु बिद्यालय मा सूचना माग  गरियो । Bikash...
08/06/2017

धरान मा रहेको पुर्वान्चल कै एक मात्र दृष्टिबिहिन को बिद्यालय पुर्वान्चल ज्ञन चक्षु बिद्यालय मा सूचना माग गरियो । Bikash Acharya

आरटिआइसी सुनसरीले आज डिपोट फ्रेण्डसिप स्काउट क्याम्पका सहभागीहरूलाई सूचनाको हकको व्यवहारिक प्रयोग बारे सामूहिक अभिमुखीकर...
22/10/2016

आरटिआइसी सुनसरीले आज डिपोट फ्रेण्डसिप स्काउट क्याम्पका सहभागीहरूलाई सूचनाको हकको व्यवहारिक प्रयोग बारे सामूहिक अभिमुखीकरण सम्पन्न गरेको छ । धरानका तिन र बिराटनगरका तिनवटा विद्ध्यालयका करिब पचहत्तर जना माध्यमिक तहका बिद्यार्थीहरूलाई आरटिआइसीका अध्यक्ष बिकास आचार्यले सुचनाको हक र यसको व्यावहारिक प्रयोग बारे सहजिकरण गर्नु भएको थियो ।

29/09/2016

अन्तरराष्ट्रिय थाहा पाउने अधिकार दिवसको अवसर पारेर सूचनामा अधिकार संजाल सुनसरी (आरटीआईसी)ले आज सूचनाको हक बारे एक दिने अभीमुखीकरण तालिम सम्पन्न गरेको छ । सूचनाको आदान प्रदान सहज र सरल ढंगले होस भनेर यसको व्यवहारिक प्रयोगलाई जोड दिदै तालिम आयोजना गरेको सन्जालका अध्यक्ष बिकास आचार्यले बताए । सुनसरीका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराइएको उक्त तालिममा प्रशिक्षकका रुपमा स्वयम सन्जालका अध्यक्ष आचार्य , उपाध्यक्ष दीपेन्द्र श्रेष्ठ र तालिम निर्देशक आशिषराज यादवले सहजिकरण गरेका थिए । धरान उपमहापालिका कर्मचारी एशोसिएसनको सभाहलमा आयोजित कार्यक्रममा नगरपलिकाको सहयोग रहेको थियो भने कार्यालय कै बरिष्ठ प्रशासकिय अधिक्रित गणेश खतिवडा र सूचना अधिकारी भक्तीराज शर्मा क्रमश प्रमुख अतिथी र अतिथी रहेका थिए । सन्जालका अध्यक्ष बिकास आचार्यको सभापतित्वमा आयोजित कार्यक्रम कावा महासचिव दिव्य पाँचकोटी र सदस्य अाईतिमाया तमाङले सन्चालन गरेका थिए ।

जिविस धनकुटाका प्रमुखको ज्ञान
08/03/2016

जिविस धनकुटाका प्रमुखको ज्ञान

16/01/2016

राष्ट्रिय सूचना आयोगको HELPLINE सेवा २०७२ सालको शुरुवात देखीनै प्रारम्भ गरेको छ, उक्त हेल्पलाइनबाट सूचना माग गर्ने विधि, निवेदन दिने तरिका, दस्तुरसम्बन्धी जानकारी र सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने विधिसम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ | उपरोक्त सेवाको लागि आयोगको टेलिफोन नम्बर ०१-४६००७६८ मा सम्पर्क गर्नुहोला !!!

धरान १३ स्थित जनजाग्रीती समाजले आज आफ्नो सभाकक्षमा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । एक दिने सो ...
26/12/2015

धरान १३ स्थित जनजाग्रीती समाजले आज आफ्नो सभाकक्षमा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । एक दिने सो कार्यक्रमका प्रमुख अतीथी तथा प्रमुख प्रशिक्षक आरटीआईसी सुनसरीका अध्यक्ष बिकास आचार्य रहेका थिए । कार्यक्रममा स्थानिय अगुवा २६ जना महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई सूचनाको हकको ब्यबहारिक प्रयोगबारे आरटिआईसीका महासचिव बिष्णु चौंलागाईले प्रशीक्षण दिएका थिए । यस आगाडी भएको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ईन्द्र बहादुर बुढाथिकी सभापती थिए भने अन्य अथीतीहरुमा जनजाग्रिती आमा समुहकी अध्यक्ष पेमा लामा र सोही समुहकी पुर्व अध्यक्ष हिरामाया गुरुंग थिए । कार्यक्रमको सन्चालन नारायण वयलकोटीले गरेका थिए ।

Address

Dharan Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Right To Information Circle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Right To Information Circle:

Share