HUSADEC-Nepal, Dhankuta

HUSADEC-Nepal, Dhankuta Legal Name : Human Rights, Social Awareness and Development Centre (HUSADEC), Nepal
Type of organisat

https://hulakipati.com/2026/05/16946/
01/06/2026

https://hulakipati.com/2026/05/16946/

हरिबहादुर लम्जेल । धनकुटा धनकुटा नगरपालिका वडा नं ८ खाम्बेलामा सञ्चालनमा आएको ‘खाम्बेला आठपहरिया साम

https://hulakipati.com/2026/05/16965/
29/05/2026

https://hulakipati.com/2026/05/16965/

धनकुटा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) को धनकुटा जिल्ला समिति गठन गरिएको छ । गैरस

मिति 2026 May 11-12 मा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (SPCSN) को समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित “विपद् ...
14/05/2026

मिति 2026 May 11-12 मा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (SPCSN) को समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित “विपद् संवेदनशील सामाजिक सुरक्षा” सम्बन्धी दुई दिने आवासीय तालिममा हुसाडेक नेपालको तर्फबाट हुसाडेक नेपालका अध्यक्ष श्री खेमराज थापाज्यूको प्रतिनिधित्व सहित सकृय सहभागिता भएको छ।

उक्त तालिमले विपद् संवेदनशील सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी, समावेशी तथा उत्तरदायी बनाउन सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै विपद्को समयमा प्रभावकारी रूपमा कार्य गर्न सक्षम बनाउने उद्देश्य राखेको थियो।

Start  Ready, Start Network को सहयोगमा HUSADEC Nepal र RRN को संयुक्त आयोजनामा  शिवसताक्षी नगरपालिका गर्न बाँकि रहेको “य...
13/05/2026

Start Ready, Start Network को सहयोगमा HUSADEC Nepal र RRN को संयुक्त आयोजनामा शिवसताक्षी नगरपालिका गर्न बाँकि रहेको “यौन उत्पीडन, शोषण तथा दुर्व्यवहार (PSHEA) बाट सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम” २०८३ बैशाख २९ मा सपन्न भएको छ।

Start Ready, Start Network को सहयोगमा HUSADEC Nepal र RRN को संयुक्त आयोजनामा झापा जिल्लाको कन्काई नदीबाट प्रभावित हुन स...
12/05/2026

Start Ready, Start Network को सहयोगमा HUSADEC Nepal र RRN को संयुक्त आयोजनामा झापा जिल्लाको कन्काई नदीबाट प्रभावित हुन सक्ने क्षेत्रहरूमा मनसुन पूर्व विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

यस कार्यक्रम अन्तर्गत समुदाय स्तरमा रहेका विपद् व्यवस्थापन समितिहरूसँग समन्वय गर्दै वडा तथा टोल स्तरमा VCA (Vulnerability and Capacity Assessment) सञ्चालन गरिएको छ। साथै स्थानीय वस्तुस्थिति अध्ययन, विपद् जोखिम नक्सा निर्माण तथा विभिन्न सूचकहरूको विश्लेषण गरी सम्भावित जोखिमको पहिचान र पूर्वतयारी योजना निर्माण कार्य अगाडि बढाइएको छ।

विपद् पश्चात् मात्र Response तथा पुनर्स्थापनामा केन्द्रित हुने परम्परागत अभ्यासभन्दा अघि बढ्दै, यो पहलले मनसुन पूर्व नै संकटासन्न क्षेत्रहरूको विश्लेषण, पूर्वतयारी योजना निर्माण तथा पालिका तहको पूर्वयोजना नीति तयार गर्ने कार्यलाई प्राथमिकता दिएको छ। यस प्रकारको नीतिगत अभ्यास झापा जिल्लामै पहिलो प्रयासका रूपमा अघि बढिरहेको छ।

यसै अभियान अन्तर्गत “यौन उत्पीडन, शोषण तथा दुर्व्यवहार (PSHEA) बाट सुरक्षा सम्बन्धी अभिमुखीकरण तालिम” गौरीगन्ज गाउँपालिका, कन्काई नगरपालिका, झापा गाउँपालिका तथा शिवसताक्षी नगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको छ।

HUSADEC Nepal extends its heartfelt gratitude to the representatives from the Australian Embassy, Deputy Head of Mission...
11/05/2026

HUSADEC Nepal extends its heartfelt gratitude to the representatives from the Australian Embassy, Deputy Head of Mission Mr. Greg Klemm and Senior Research and Policy Officer Mr. Krishna Karki, for their visit to observe the activities implemented through the HI-GRID Project in Dhankuta.

During the visit, facilitation and coordination were carried out by HI-GRID Project Coordinator Mr. Saroj Kumar Bhujel and HI-GRID Project Officer Mr. Diwas Dahal on behalf of HUSADEC Nepal.

We highly value the important suggestions and insights shared by the representatives from the Australian Embassy and remain optimistic about continuing this meaningful collaboration under your leadership in the coming days.

https://koshisambad.com/2026/04/1263/
12/04/2026

https://koshisambad.com/2026/04/1263/

धनकुटा । मानव अधिकार सामाजिक सचेतन र विकास केन्द्र हुसाडेक नेपालको ३२ औं साधारणसभा तथा १६ औं अधिवेशनले खेमराज था.....

धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा संचालन भइरहेको परियोजना अन्तर्गत जिम्मेवारीपूर्ण पर्यटन मार्फत धनकुटा नगरपालि...
12/02/2026

धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा संचालन भइरहेको परियोजना अन्तर्गत जिम्मेवारीपूर्ण पर्यटन मार्फत धनकुटा नगरपालिका वडा नं ३ स्याउले सिप्तिङ आठपहरिया सामुदायिक होमस्टे स्थलगत अनुगमनसँगै होमस्टे संचालकहरुसँगको छलफलमा कार्यक्रममा अष्ट्रेलियन एम्बेसीका विकास प्रमुख Mr. Dylan Jones–Virma, जल–शासन विज्ञ Dr. Sagar Prasai तथा कार्यक्रम व्यवस्थापक Ms. Sofila Vaidya, ICIMOD बाट Dr. Saswata Sanyal, Dr. Anu Kumari Lama, Mr. Shailendra Shakya र Ms. Vuyasi Rajbhandari, हुसाडेक नेपालका Chairman Mr. Saroj Kumar Bhujel, सचिव खेम लामिछाने थापा लगायत ।

Address

Dhankuta-7
Dhankuta
56800

Alerts

Be the first to know and let us send you an email when HUSADEC-Nepal, Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HUSADEC-Nepal, Dhankuta:

Share