स्याउलेबजार बजार व्यवस्थापन समिति गोदावरी नगरपालिका वडा न.८ कैलाली

  • Home
  • Nepal
  • Dhangadhi
  • स्याउलेबजार बजार व्यवस्थापन समिति गोदावरी नगरपालिका वडा न.८ कैलाली

स्याउलेबजार बजार व्यवस्थापन समिति गोदावरी नगरपालिका वडा न.८ कैलाली सम्पूर्ण बजार व्यवसायको हक हितको लागि बजार व्यवस्थापन समिति जहिले पनि अग्र स्थानमा रहिरहनेछ �

🙏🙏🙏🙏
11/08/2026

🙏🙏🙏🙏

06/08/2026
गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले बजार बजार व्यवस्थापन समिति का सदस्य सफल ब्यवसाय आदरणीय जीवन कठाईज्यूलाई जन्मदिनको ...
20/07/2026

गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले बजार बजार व्यवस्थापन समिति का सदस्य सफल ब्यवसाय आदरणीय जीवन कठाईज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना🎂🎁😇❤️❤️🎉🎉🎉🎉🎉🎉🎉

16/07/2026

हाम्रो स्याउलेबजारमा “RK सेकुवा सेन्टर” सञ्चालनमा ल्याउनुभएका प्रिय भाइ तथा युवा व्यवसायी श्री राम सावदज्यूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौं।
नयाँ व्यवसायले स्थानीय बजारलाई थप चलायमान बनाउँदै रोजगारी, सेवा र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
श्याउलेबजार बजार व्यवस्थापन समितिको तर्फबाट सफल व्यवसायिक यात्राको हार्दिक शुभकामना!
“स्थानीय व्यवसायको विकास नै समृद्ध बजारको आधार हो”🙏🙏

स्याउलेवाजार  व्यवस्थापन समितिका उपाध्यक्ष तथा अत्तरिया उद्योग वाणिज्य सङ्घको महासचिव पदका उम्मेदवार श्री प्रकाश बहादुर ...
11/07/2026

स्याउलेवाजार व्यवस्थापन समितिका उपाध्यक्ष तथा अत्तरिया उद्योग वाणिज्य सङ्घको महासचिव पदका उम्मेदवार श्री प्रकाश बहादुर कुँवरज्यूलाई सम्पूर्ण उद्योगी तथा व्यवसायी मतदाता महानुभावहरूमा उहाँको चुनाव चिन्हमा अमूल्य मत प्रदान गरी अत्यधिक मतका साथ विजयी गराइदिनुहुन स्याउलेवाजार व्यवस्थापन समितिको हार्दिक आग्रह एवं अनुरोध गर्दछौँ। 🙏🗳️🌹

07/07/2026

बजारलाई व्यवस्थित बनाउँदै स्याउलेबजार व्यवस्थापन समिति💖🤝💖🙏🙏

02/06/2026

♻️ “फोहोर होइन, स्रोत हो — व्यवस्थापनमा सबैको साथ 🤗✊
गोदावरी नगरपालिकाका सम्माननीय नगर प्रमुख श्री वीरेन्द्र भट्टज्यूले फोहोर संकलन, व्यवस्थापन तथा वातावरण संरक्षणका लागि अगाडि सार्नुभएको अभियान अत्यन्तै प्रशंसनीय र अनुकरणीय छ। विशेषगरी फोहोरलाई व्यवस्थापन गरी कम्पोस्ट मल उत्पादन गर्ने योजनाले स्वच्छ, हरित र आत्मनिर्भर नगर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।

“जनप्रतिनिधिको मात्र होइन, हरेक नागरिक, व्यवसायी र समुदायको पनि साझा दायित्व हो” भन्ने उहाँको सन्देशले हामी सबैलाई आफ्नो जिम्मेवारीप्रति थप सचेत बनाएको छ।

यस सराहनीय अभियानमा सयबजार बजार व्यवस्थापन समिति गोदावरी नगरपालिकासँग पूर्ण साथ, सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौं। स्वच्छ, सुन्दर र व्यवस्थित नगर निर्माणका लागि हामी सधैं नगरपालिकासँग हातेमालो गर्दै अगाडि बढ्नेछौं।
♻️ “फोहोर होइन, स्रोत हो — व्यवस्थापन गरौँ, मल बनाऔँ।”– सउलेबजार बजार व्यवस्थापन समिति ८
गोदावरी नगरपालिका ♻️🌱❤️🤝❤️🤗✊

Address

Syaule Bazar
Dhangadhi
7MW2QJXF+59

Website

Alerts

Be the first to know and let us send you an email when स्याउलेबजार बजार व्यवस्थापन समिति गोदावरी नगरपालिका वडा न.८ कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share