Smile Train Nisarga Hospital Dhangadhi Nepal

Smile Train Nisarga Hospital Dhangadhi Nepal Free Cleft lip and palate surgery in Nisarga Hospital, Dhangadhi supported by Smile Train and Jeeva

10/06/2026

यहि असार ४ र ५ गते ओठ मुख तालु फाटेका बिरामिहरुको निशुल्क उपचारका लागि हामी अछाम आउदै छौ ।
असार ४ गते बयलापाटा अस्पताल अछाम ।
असार ५ गते जिल्ला अस्पताल मंगलसेन अछाम ।


जन्मजात ओठ वा तालु काटिएका कारण कतिपय बालबालिका तथा  नागरिकहरू खुलेर हाँस्न र बोल्न सकिरहेका हुँदैनन्। आर्थिक अभाव वा सह...
09/06/2026

जन्मजात ओठ वा तालु काटिएका कारण कतिपय बालबालिका तथा नागरिकहरू खुलेर हाँस्न र बोल्न सकिरहेका हुँदैनन्। आर्थिक अभाव वा सही जानकारी नपाएर उपचारबाट बञ्चित हुनुभएका तिनै नेपालीहरूका लागि जीवा फाउन्डेसन र निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढीले अछाममा पूर्ण रूपमा नि:शुल्क छनोट शिविर लिएर आउँदैछ। ​तपाईंको वरपर कोही यस्तो समस्याले ग्रसित हुनुहुन्छ भने कृपया उहाँहरूलाई यो शिविर सम्म पुर्‍याउन मद्दत गरिदिनुहोस्।
​🏥 कस्ता बिरामीले सेवा पाउनुहुनेछ?
१. ओठ र तालुको निःशुल्क शल्यक्रिया (Free cleft lip and palate surgery)
२. बच्चाहरूको लागि निःशुल्क पोषण र दूध खुवाउने परामर्श (Free nutritional and breastfeeding counseling for children)
३. मुख, बङ्गारा तथा अनुहार सम्बन्धि उपचार (Oral and Maxillofacial Surgery)
४. बोली सुधार गर्ने सेवा (Speech improvement service / Speech Therapy)
५. यातायात, खाना र बस्न निःशुल्क सेवा (Free transportation, food and accommodation service)
​📅 शिविरको समय, मिति र स्थानहरू:
​⏰ समय: बिहान १०:०० बजे देखि साँझ ४:०० बजे सम्म
​📍 २०८३ असार ४ गते (बिहीबार): बयालपाटा प्रादेशिक अस्पताल, अछाम
​📍 २०८३ असार ५ गते (शुक्रबार): जिल्ला अस्पताल मङ्गलसेन, अछाम
​📞 थप जानकारीका लागि तुरुन्त सम्पर्क गर्नुहोस्:
​📲 हस्पिटल / फाउन्डेसन फोन: ९७१२०४४७७७, ९७०९०४९२१७
​📲 स्थानीय संयोजक (राजेश भुल): ९८६५७५९४८०

नि:शुल्क || नि:शुल्क || नि:शुक्क ☺️
31/05/2026

नि:शुल्क || नि:शुल्क || नि:शुक्क ☺️

Nisarga Hospital Mantra Hospital and Research Center Dr Deepak Thakurathi Facial Cosmetic Surgery Clinics
29/05/2026

Nisarga Hospital Mantra Hospital and Research Center Dr Deepak Thakurathi Facial Cosmetic Surgery Clinics

गणतन्त्र दिवसको शुभकामना छ सम्पुर्णमा💕🙏
29/05/2026

गणतन्त्र दिवसको शुभकामना छ सम्पुर्णमा💕🙏

24/05/2026
21/05/2026

Address

Hasanpur
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Smile Train Nisarga Hospital Dhangadhi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share