Human Rights Council, Far western alliance for Human Rights हाम्रो प्रयास

  • Home
  • Nepal
  • Dhangadhi
  • Human Rights Council, Far western alliance for Human Rights हाम्रो प्रयास

Human Rights Council, Far western alliance for Human Rights हाम्रो प्रयास Human Rights Council, Farwest is a loos form network as well as alliance of civil society member.

सुदूर पश्चिमका आर्थिक, सामाजिक र सांस्कृतिक विकासका सवालहरुलाई विभिन्न मञ्चहरुमा उजागर गर्ने र राज्यलाई जवाफदेही बनाउने पुनित उद्देश्यका साथ मिति २०७१ साल मंसिर २३ र २४ गते सम्पन्न क्षेत्रिय मानव अधिकार सम्मेलनको सभाबाट मानव अधिकार परिषदको गठन गरिएको हो । मानव अधिकार, शिक्षा, सञ्चार र न्याय लगायत विभिन्न पेशा र व्यवसायमा आवद्ध मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि दशकौं देखि प्रतिवद्ध समुह व्द

ारा परिषदको गठन भएको हो । मानव अधिकार परिषद एक विभिन्न पेशा रोजगारमा रहेका व्यक्ति तथा विभिन्न संघसंस्थाहरुको आवद्धता भएको एलायन्स हो । मानव अधिकार जोखिममा पर्दा यसले आफ्नो सरोकार देखाउने छ ।

Address

Dhangadhi
Dhangadhi

Telephone

+9779858425961

Website

Alerts

Be the first to know and let us send you an email when Human Rights Council, Far western alliance for Human Rights हाम्रो प्रयास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Human Rights Council, Far western alliance for Human Rights हाम्रो प्रयास:

Share