Nepal Dental Association Farwest Branch

Website

Nepal Dental Association Farwest Branch Official facebook account of NDA Farwest Branch

Much awaited hands on training will be on Chaitra 28 Saturday in Dhangadhi Please get registeredWe have limited spot
26/03/2026

Much awaited hands on training will be on Chaitra 28 Saturday in Dhangadhi
Please get registered
We have limited spot

नेपाल मेडिकल काउन्सिलको अत्यन्त जरुरी सुचना।नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका दर्तावाल  कित्सकहरूले काउन्सिलबाट प्रदान...
25/03/2026

नेपाल मेडिकल काउन्सिलको अत्यन्त जरुरी सुचना।

नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका दर्तावाल कित्सकहरूले काउन्सिलबाट प्रदान गरिएको चिकित्सक दर्ता प्रमाणपत्र (NMC Registration Certificate No.) आफु प्रत्यक्ष रूपमा कार्यरत रहेका स्वास्थ्य संस्थाहरूमा मात्र राख्न अनुरोध गरिन्छ।

आफु संलग्न नरहेको क्लिनिक वा अस्पतालमा नाम र प्रमाणपत्र राखिदा सर्वसाधारणमा अन्योल सिर्जना हुन सक्ने र यसले व्यावसायिक आचारसंहिता उल्लङ्घनको प्रश्न उठाउन सक्ने हुँदा, आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन र भविष्यमा आइपर्न सक्ने कानुनी तथा प्रशासनिक जटिलता सिर्जना हुने हुदा आफु कार्यरत नरहेको पुराना संस्थाहरुबाट आफ्ना बिवरणहरु तुरुन्त हटाउन र साईनबोर्ड, बिज्ञापन वा दर्ता पुस्तकमा आफ्नो नाम र नेमेका दर्ता नम्बरको सही प्रयोग भए/नभएको तर्फ सचेत रहनुहुन सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

19/03/2026
विश्व मुख स्वास्थ्य दिवसको उपलक्ष्यमा नेपाल डेन्टल एसोसिएसन कैलाली शाखाले विविध कार्यक्रम गरि सप्ताहब्यापी रुपमा मुख स्व...
15/03/2025

विश्व मुख स्वास्थ्य दिवसको उपलक्ष्यमा नेपाल डेन्टल एसोसिएसन कैलाली शाखाले विविध कार्यक्रम गरि सप्ताहब्यापी रुपमा मुख स्वास्थ्यको बारेमा जनचेतना जगाउने उदेशयका साथ निशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, फुटसल प्रतियोगिता र अन्तरक्रिया कार्यक्रम गरि मार्च १६ देखि मार्च २० सम्म विश्व मुख स्वास्थ्य सप्ताह मनाउदै छ ।

जसको पहिलो कार्यक्रम अन्तरगत चैत्र ३ गते आइतबारका दिन बिहान ७ बजे देखि ११ बजे सम्म नेपाल रेडक्रस सोसाइटी र नेपाल डेन्टल एसोसिएसनको सहकार्यमा धनगढी क्याम्पसचोकमा रक्तदान कार्यक्रम आयोजना हुदैछ । उक्त रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्दछौं ।

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nepal Dental Association Farwest Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share