LC Peace Khanikhola

LC Peace Khanikhola Leadership Through Social Service

नयाँ वर्ष २०८३ को शुभकामना 💐
13/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना 💐

Ready for Convention.
13/04/2026

Ready for Convention.

डियरवाक धादिङ स्कुलको आयोजना लायन्स क्लब अफ धादिङ पिस खानीखोला, लियो क्लब अफ पिस खानीखोला, जिल्ला प्रहरी कार्यालय, धादिङ...
11/04/2026

डियरवाक धादिङ स्कुलको आयोजना लायन्स क्लब अफ धादिङ पिस खानीखोला, लियो क्लब अफ पिस खानीखोला, जिल्ला प्रहरी कार्यालय, धादिङ लगाएत विभिन्न संघ संस्थाको सहकार्यमा धादिङ र काठमाण्डौंको विभिन्न स्थानमा NO MEANS NO नामक लागुपदार्थ दुर्व्यसनी विरूद्धको सडक नाटक प्रदर्शन गरिएको छ। यो जनचेतना मुलक सडक नाटक आयोजना गरि हामीलाई पनि जोड्नु भएकोमा विद्यालय परिवार प्रति हार्दिक आभार प्रकट गर्दछौं। विद्यार्थी भाईवहिनीहरू अत्यन्त मेहेनत र उत्कृष्ट प्रतिभाले सडक नाटक अत्यन्त उत्कृष्ट रहेको थियो। उहाँहरू प्रति विशेष सम्मान व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौं। यहाँहरूको मेहेनत र परिश्रमले पक्कै पनि समाजमा लागुपदार्थ दुर्व्यसनी कमि गर्न धेरै ठुलो भुमिका निर्वाह गर्ने विश्वास हामीले गरेका छौं। कार्यक्रम अवधि भर निरन्तर खटिनु हुने सम्पूर्ण लायन्स लियो पदाधिकारी एवम् सदस्य महानुभाव ज्यूहरू प्रति हार्दिक सम्मान सहित कृतज्ञता व्यक्त गर्दछौं।

धन्यवाद टोल टोलको खबर ….
09/04/2026

धन्यवाद टोल टोलको खबर ….

धादिङ : धादिङको धुनिवेशी नगरपालिका–८ खानीखोलामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘रक्तदानः मानवताको सान’ भन्न...

आज मिति २०८२ चैत्र २५ गते बुधवार लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना, अल्फामेड क्लि...
08/04/2026

आज मिति २०८२ चैत्र २५ गते बुधवार लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको आयोजना, अल्फामेड क्लिनिकको प्रायोजन र हिमाल व्लड बैंकको प्रविधिक सहयोगमा अल्फामेड वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अल्फामेड वृहत रक्तदान कार्यक्रममा १०४ जना रक्तदाता रक्तदान गर्न उपस्थित हुनु भएता पनि ८७ जना रक्तदाताको मात्र लिन मिलेको जानकारी गराउदै प्रतिकुल मौसमका वावजूद उक्त कार्यक्रमको निमन्त्रणलाई सुइकार गर्दै विभिन्न संघ संस्थाबाट र व्यक्तिगत रूपमा उपस्थित भएर सहयोग गर्नु हुने सम्पूर्ण रक्तदाता महानुभावहरूमा लायन्स लियो परिवार उच्च सम्मान सहित धन्यवाद व्यक्त गर्दछौं । अल्फामेड वृहत रक्तदान कार्यक्रम सफल पार्न अहोरात्र खटिनु हुने द्वय संयोजक लायन प्रदिप कुवँर र लियो सिमान्त पाठक ज्यू लगाएत पदाधिकारी एवम् सदस्य महानुभाव ज्यूहरू प्रति पनि हार्दिक सम्मान व्यक्त गर्दछ। त्यसै गरि कार्यक्रमलाई प्रायोजन गरि सहयोग पुर्याउनु हुने अल्फामेड क्लिनिक (डा. अनिल भट्टराई) प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौं। प्रविधिक रूपमा सहयोग पुर्याउनु हुने हिमाल व्लड बैंक प्रति पनि सम्मान सहित धन्यवाद व्यक्त गर्दछौं । त्यसै गरि जिन्सी सहयोग गर्नु हुने (भरून र पेपसी) संचालक समाजसेवी नवराज ढकाल ज्यूलाई क्लब परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछ। यहाँहरूको यस्तै साथ सहयोग अगामी दिनहरूमा पनि रहि रहने विश्वास राख्दै पुर्ण सबै सबै प्रति प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने महानुभावहरूलाई सम्मान, कृतज्ञता, नमन सहित धन्यवाद व्यक्त गर्दछौं।

लायन्स क्लब अफ धादिङ पिस खानाखोला परिवार
लियो क्लब अफ पिस खानीखोला परिवार

08/04/2026
08/04/2026

३ बजे सम्म अल्फामेड वृहत रक्तदान कार्यक्रम हुने भएकोले इच्छुक महानुभावहरू उपस्थित हुनु हुन हार्दिक अनुरोध गर्दछौं।
🩸🩸🩸🩸🩸

अल्फामेड वृहत रक्तदान कार्यक्रम भई रहेको छ। उक्त कार्यक्रममा हाल सम्म रक्तदान गर्नु हुने रक्तदाता महानुभावहरूको तस्विरहर...
08/04/2026

अल्फामेड वृहत रक्तदान कार्यक्रम भई रहेको छ। उक्त कार्यक्रममा हाल सम्म रक्तदान गर्नु हुने रक्तदाता महानुभावहरूको तस्विरहरू…..

Address

Dhunibesi-7, Khanikhola
Dhading

Telephone

+977-010-401147

Website

Alerts

Be the first to know and let us send you an email when LC Peace Khanikhola posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LC Peace Khanikhola:

Share